समुह अनुसार हेर्नसहोस

रूपन्देही

बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलन चोकमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । तीन जना चढेको लु ६० प ३६५२ नम्बरको मोटरसाइकल आज बिहान चार बजे अनियन्त्रित भएर पल्टिंदा…

रुपन्देहीका दुई गाउँपालिका अध्यक्ष एमाले प्रवेश

बुटवल । रुपन्देहीका दुई गाउँपालिकाका अध्यक्षले नेकपा एमालेमा प्रवेश गरेका छन् । रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव र ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट एमालेमा प्रवेश गरेका हुन् । रोहिणी गाउँपालिकाका अध्यक्ष…

मन्त्री ढेगाद्धारा बुटवलको ट्रायल सेन्टरको छड्के अनुगमन

बुटवल, । लुम्बिनी प्रदेशकी श्रम,रोजगार तथा यातायात ब्यवस्था मन्त्री पुर्मती ढेगाले बुटवलको जितगढी स्थित ट्रायल सेन्टरको स्थलगत अनुगमन गरेकी छन् । मन्त्री ढेगाले बिहीबार बुटवलको जितगढीमा निर्माणाधीन यातायात ब्यवस्था कार्यालय सवारी…

सिद्धबाबा नजिकै स्काभेटरमा एक युवाको शव फेला

पाल्पाको तिनाउ ३ स्थित तल्लो सिद्धबाबा नजिकै एक युवा मृत अवस्थामा फेला परेका छन् । स्याङ्जाको कालिगण्डक ३ ठेकरदीका ४० वर्षीय अर्जुन घर्ती गएराती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।…

राष्ट्रियसभा सदस्यमा लुम्बिनीबाट गठबन्धनका सबै उम्मेदवार विजयी

लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ ५ दलीय गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । गठबन्धनका उम्मेदवारले ४ हजार ३ सय ७४ मतभार प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवारले २ हजार ३ सय १२ मत पाएका छन् ।…

रुपन्देहीकाे देवदहमा दुईजनाको शव भेटियो

रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा एक महिला र एक बालिकाको शव भेटिएको छ । एक अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव पुर्वपश्चिम राजमार्गको छेउ जंगलमा मंगलबार दिउँसो भेटिएको हो । शवको प्रकृति हेर्दा बालिकाको घांटी…

छुट्टा छुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

लुम्बिनी प्रदेशका दुई जिल्ला छिमेकी प्रदेशको एक  जिल्लाको छुट्टा छुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको  छ  । बाँकेको  कोहलपुर नगरपालिका–२ एनसिसिएन चोकस्थित सडकमा भे१ च २८१५ नम्बरको बलेरो जिप र भे १० प ४६८ नम्बरको मोटरसाइकल…

बुटवल देबीनगरमा ढिस्को खसेर पुरिँदा २ जनाकाे मृत्यु,३ जना घाइते

बुटवल ५ माघ। बुटवलको देबीनगर स्थित तिनाउ किनारमा ढिस्कोले पुरिँदा २ जनाकाे ज्यान गएकाे छ । बुटवल वडा नं.११ प्रगतिनगर स्थित तिनाउ नदि किनारमा आगो तापेर बसिरहेको अवस्थामा एक्कासी ढिस्काे खस्दा २ जनाकाे मृत्यु हुनुका साथै ३…

टिपर दुर्घट’नामा सुनवलका चालकको मृ’त्यु

बिहिबार दिउँसो रुपन्देहीमा टिपर दुर्घटना हुँदा चालकको मृ'त्यु भएको छ । जिल्लाको देवदह नगरपालिका–६ गिद्दभिरस्थित सडकमा लु २ ख ५९५० नम्बरको टिपर दुर्घ'टना हुँदा टिपर चालक नवलपरासी सुनवल नगरपालिका–१० हसनापुर बस्ने ५० वर्षीय रामु कुँवरको…

एमाले रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी

एमाले रूपन्देही अध्यक्षमा तेजेन्द्र केसी निर्वाचित भएका छन् । ९औं  जिल्ला अधिवेशनबाट अध्यक्षमा केसी, उपाध्यक्षमा जागेश्वरदेवी चौधरी, सचिवमा यज्ञ गैरे, उपसचिवद्वयमा चित्रबहादुर कार्की, हितराज पन्थी चयन भएको निर्वाचन समितिले जानकारी…