समुह अनुसार हेर्नसहोस

रूपन्देही

इलाका प्रशासन कार्यालय बुटवलमा तालाबन्दी

गृहमन्त्री बालकृष्ण खाँणकाे ठाडो निर्देशनमा मध्यरातसम्म मतदाता नामावली संकलन गरिएपछि बुटवलको इलाका प्रशासन कार्यालयमा नेकपा (एमाले)ले तालाबन्दी गरेको छ । बुटवलको नयाँ बसपार्क परिसरमा रहेको इलाका प्रशासनमा शुक्रबार राति साढे १० बजेतिर…

एमाले रुपन्देहीको अध्यक्षमा ७ जना आकांक्षी

बुटवल । नेकपा (एमाले) रुपन्देहीको नवौं जिल्ला अधिवेशनमा नेतृत्वका लागि आधा दर्जन बढी नेता आकांक्षी रहेका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, खिमलाल भट्टराई लगायतका नेताहरुको…

परदेशबाट श्रीमानको अन्तिम फोन : ‘बाँचे भेटौँला, नत्र जिन्दगी यस्तै रहेछ सोच्नु है !’

मनिषा कार्की बिहान उपचारका लागि अस्पताल भर्ना भएँ भनेर फोन गरेका श्रीमानको २४ घण्टा नबित्दै ज्यान गएको खबर सुन्दा बुटवलकी पार्वती पौडेल छाँगाबाट खसेझैँ हुनुभयो । रोजगारीको लागि किर्गिस्तानमा रहनुभएका पार्वतीका श्रीमान् खेमप्रसाद…

चिसो बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द

बुटवल। वर्षासँगै चिसो बढेपछि बुटवलका विद्यालयहरू दुई दिनका लागि बन्द गरिएका छन् । उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै चीसोमा विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै पुस १५ र १६ गते दुई दिन विद्यालय बन्द गर्ने निर्णय…

यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनीले जित्यो

काठमाडौँमा आइतबार सम्पन्न वाईवाई यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । आइतबार सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनीले उपाधि उचालेको हो । उपाधि भिडन्तमा लुम्बिनीका…

भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

बुटवल-रुपन्देहीको भैरहवामा शनिबार ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु भएको छ। भैरहवाको बर्मेली चोकमा मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गितानाथ खनाल र उनका १३ वर्षीय छोरा सुदीपको मृत्यु भएको हो।…

माओवादी नेता टंकमणिको दुर्घटनामा परी मृत्यु

बुटवल- नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि)को सवारी दुर्घटनामा परी मृत्यु भएको छ। दाङबाट बुटवल फर्कँदै गर्दा गएराति साँढे ९ बजेतिर पूर्वबाट पश्चिम आउँदै गरेको ना७ख…

रुपन्देहीमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

रुपन्देहीमा भएका छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । जिल्लाको सम्मरीमाई गाउँपालिका–७ मेडरहवास्थित सडकमा बाटो क्रस गर्नेक्रममा टिपरको ठक्करबाट स्थानीय सन्तराम लोधको मृत्यु भएको छ । बागमती प्रदेश ०३–००१ क ०२५२ नम्बरको टिपरको…

रुपन्देहीमा कांग्रेस मतगणना स्थलमा झडप

बुटवल-नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश सभा क्षेत्रीय समितिका लागि भएको निर्वाचनका क्रममा रुपन्देहीमा मतगणना स्थलमा आक्रमण हुँदा एकजना घाइते भएका छन्। प्रदेश सभा ३ (१) को मतगणना भैरहेको अवस्थामा भैरहवामा राति दुई बजे मुख…

रुपन्देहीको खोलामा एक महिलाको शव फेला

रुपन्देहीको देवदहमा खोलाले बगाएर ल्याएको एक महिलाको शव आज विहान फेला परेको प्रहरीले जनाएको छ । रोहिणी खोलाले बगाएर ल्याएको ४०–५० वर्षको महिलाको शव देवदह–८ टटेरामा फेला परेको देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक दीपक महतले जानकारी दिए।…