समुह अनुसार हेर्नसहोस

रूपन्देही

रुपन्देहीका होटलमा जघन्य अपराधका घटना

गत साउन २८ गते शनिबार बुटवलको गोलपार्कस्थित पाल्पाली होटलमा एकजना युवती मृत अवस्थामा फेला परिन् । अघिल्लो दिनदेखि एक युवकसँगै होटलमा बास बसेकी बुटवल उपमहानगर वडा नं. २ की १६ वर्षीया सुदीक्षा गुरुङ अर्को दिन झुन्डिएको अवस्थामा मृत…

श्रीमानले बलात्कार गरेको भन्दै पत्नीद्वारा उजुरी

रुपन्देहीमा बैबाहिक बलात्कार विरुद्धको मुद्धा दर्ता भएको छ । तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै पति विरुद्ध लामो समय देखी जबर्जस्ती करणी गरेको भन्दै बैबाहिक बलात्कारको मुद्धा दर्ता गराएकी हुन । तिलोत्तमा…

बुटवल-लुम्बिनी प्रसारण लाइन सञ्चालनमा

रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया…

नवलपरासी कावासोती १६ की सुविना गिरी मृत्य प्रकरण : झुन्डिएको नभई घाँटी थिचेर हत्या !

गत जेठ ३० गते तिलोत्तमा नगरपालिका–६ मा मृतावस्थामा फेला परेकी २५ वर्षीय सुविना गिरीको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । सुविनाका बाबु नवलपरासीको कावासोती नगरपालिका–१६ बस्ने नरु गिरीले ३८…

रुपन्देहीमा प्रहरीमाथि आक्रमण, डीएसपी सहित घाइते

रुपन्देहीको भैरहवास्थित बाल सुधारगृहमा रहेका किशोरहरूलाई स्थानान्तरण गर्ने क्रममा प्रहरीमाथि आक्रमण भएको छ । आक्रमणबाट जिल्ला प्रहरी डीएसपी नवरत्न पौडेलसहित दुई जना घाइते भएको जिल्ला प्रहरी प्रमुख समेत रहेका प्रहरी उपरीक्षक रवीन्द्र…

उपाध्यक्षको आफन्तको मृत्युमा,गाउँपालिकाद्वारा सार्वजनिक विदा

रुपन्देहीको मर्चवारीमा आज सार्वजनिक बिदा दिइएको छ। गाउँपालिका उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने व्यक्तिको दुर्घटनामा मृत्यु भएपछि आज सार्वजनिक बिदा दिइएको हो। मृतक उपाध्यक्षको देवर नाता पर्ने भनिए पनि विज्ञप्तिमा मृतकको परिचय…

मापदण्द विपरित सञ्चालित ज्यानमारा स्वीमिङ्गपुल प्रशासनले बन्द गरायो

भैरहवा । मापदण्ड विपरित सञ्चालित भैरहवास्थित पौवा होटलको स्वीमीङ पुल स्थानीय प्रशासनले बन्द गरेको छ । शुक्रबार पौवा होटलस्थित स्वीमिङ पुलमा डुबेर स्थानीय सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको थियो ।…

रुपन्देहीमा स्विमिङ पुलमा डुबेर फेरि एक जनाको मृत्यु

रूपन्देहीको होटलमा सञ्चालित पौडी पोखरीमा डुबेर एक युवाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार होटल पौवाद्वारा सञ्चालित स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय सुमित तुलाधरको…

राम्दी खोलामा हराएको बुटवलका बराल नवलपुरको कालीगण्डकी नदीमा मृत भेटिए

रामकुमार श्रेष्ठ - नवलपुर । स्याङ्जाको राम्दी खोलामा वेपत्ता भएको रुपन्देहीका ५० बर्षीय पुरुष प्रकाशचन्द बरालको शव नवलपुरको कालीगण्डकी नदीमा फेला परेका छन् । उनी गत जेठ २८ गते स्याङ्गजाको गल्याङ्ग गाउँपालिका १ मा पर्ने…

स्वागतयाेग्य कदमः बुटवल-पाल्पा सडकमा टिपर चलाउन रोक

पाल्पा । सडक डिभिजन कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गमा टिपर चलाउन रोक लगाएको छ । डिभिजन कार्यालयले सूचना जारी गर्दै भदौ मसान्तसम्म तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाएको…