समुह अनुसार हेर्नसहोस

रूपन्देही

सैनामैनाको कपास उद्योगमा आगलागी

रुपन्देहीको सैनामैनास्थित एक कपास उद्योगमा आगलागी भएको छ । सैनामैना नगरपालिका–६ कलौनी पुरानो बजारमा रहेको शिव भवानी कपास उद्योगमा शुक्रबार बिहान आगलागी भएको हो । आगोलाई सैनामैना नगरपालिका र बुटवल…

न्याय पाइन्छ भन्ने निश्चित नहुँदासम्म अन्त्येष्टि गर्दैनौं- मृतकका दाजु

रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकीनगरकी अमृता खत्री टण्डनको मृत्यु भएको झण्डै दुई महिना हुँदा पनि अन्त्येष्टि हुन सकेको छैन। गएको चैत ३० गते राति उनको शंकास्पद मृत्युपछि आन्दोलनमा उत्रिएका माईती पक्षले…

यात्रुबाहक बस पुलबाट खोलामा खस्दा ९ जनाको मृत्यु. २ दर्जन यात्रु घाइते

रुपन्देहीको रोहिणी गाउँपालिकास्थित रोहिणी पुलबाट यात्रुबाहक बस खोलामा खस्दा नौ जनाको मृ;त्यु भएको छ भने दुर्घटनामा २३ जना घा'इते भएका छन् । जनकपुरबाट भैरहवा जाँदै गरेको बस आइतबार बिहान साढे ४ बजे परासी–भैरहवा सडकखण्डमा…

किशोरीलाई अपहरण गरी सामूहिक बलात्कार गर्ने रुपन्देहीका ६ युवा पक्राउ

कपिलवस्तुकी एक किशोरीलाई अपहरण गरी सामूहिक बलात्कार गरेको आरोपमा रुपन्देहीका ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको कन्चन गाउँपालिका वडा नम्बर ५ का नीरज कार्की, वडा नम्बर ४ का राहुल…

अमृताको शव डेढ महिनादेखि अस्पतालमै

रूपन्देहीको तिलोत्तमा–२ जानकीनगरकी अमृता खत्री टन्डनको शव अस्पतालमा राखेको मंगलबार ४८ दिन बित्यो । निष्पक्ष छानबिनका लागि दबाब दिँदै आए पनि भिसेरा परीक्षणको रिपोर्ट आउन नसकेको माइती पक्षले बताएका छन् । अनुसन्धानमा असन्तुष्टि…

गणतन्त्र दिवस : बुटवलमा खुला दौड प्रतियोगिता

गणतन्त्र दिवस २०७९ को पूर्वसन्ध्यामा लुम्बिनी प्रदेशको अस्थाई राजधानी बुटवलमा खुला दौड प्रतियोगिता आयोजना गरिएको छ । लुम्बिनी प्रदेश शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त…

इन्धन बोकेका २ वटा ट्यांकरमा आगलागी

रुपन्देहीको भलवारी स्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा इन्धन बोकेका दुई ट्यांकरमा आगलागी भएको छ । डिपोमा तेल खनाउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।…

शंकरनगर सामुदायिक वनद्वारा महिलालाई स्वरोजगार तालिम

तिलोत्तमा । महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यसहित रुपन्देहीको शंकरनगर सामुदायिक वन उपभोक्ता समूह र तिलोत्तमा वार्ड नं १ को संयुक्त आयोजनामा महिलाहरुका लागि एक हप्ते जुत्ता चप्पल बनाउने तालिम दिइएको छ । सामुदायिक वन…

मिठाइ दिने लाेभमा १२ बर्षीया बालिकालाई ५९ वर्षीय पुरूषले गरे बला’त्कार

रूपन्देहीको बुटवलमा १२ वर्षीया बालिका बला'त्कृत भएकी छन्। मिठाइ खान दिने लोभमा फकाइफुलाई सो बालिकालाई बला'त्कार गरेका हुन् । बलात्कार गरेको अभियोगमा प्रहरीले आइतबार साँझ बुटवलका ५९ वर्षीय पुरूषलाई प'क्राउ गरेको छ।…

बुटवल उपमहानगरपालिका मतगणना स्थगित

बुटवल उपमहानगरपालिकामा मतगणना स्थगित भएको छ । उपमहानगरपालिकाको वडा नम्बर ११ को मत पेटिकाको शिल तोडिएको भेटिएपछि मतगणना स्थगित भएको हो । निर्वाचन कार्यालका अनुसार  मतगणना रोकेर सर्वदलीय बैठक राख्ने तयारी भएको छ…