समुह अनुसार हेर्नसहोस

रूपन्देही

भरुवा बन्दुकसहित ४ जना पक्राउ

रुपन्देहीको देवदहबाट प्रहरीले अवैध हातहतियारसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवदह नगरपालिका–६ सटाकखोला बस्ने ३६ वर्षीय गणेश राना, सोही ठाउँका ४६ वर्षीय कृष्णबहादुर कामी, ३६ वर्षीय चेतबहादुर दर्लामी र…

रुपन्देहीबाट १ सय १३ जनाले लिए उम्मेदवारी फिर्ता

रुपन्देहीबाट स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएका मध्ये १ सय १३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार र सोमबार मनोनयन दर्ता गराएका उम्मेदवार मध्येबाट रुपन्देहीको १५ पालिकाबाट सो संख्यामा उम्मेदवारी फिर्ता भएको…

गौतम बुद्ध विमानस्थलमा वाइडबडीको परीक्षण उडान सफल

नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी बिहीबार अपराह्न भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण भएको छ । दिउँसो तीन बजे उड्ने भनेको वाइडबडी दुई घण्टा डिले भएर ५:१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज…

बुटवल उपमहानगर : वडा सदस्यलाई बनाइयो उपमेयरको उम्मेदवार, कुन उम्मेदवार कस्ता ?

स्थानीय तहको निर्वाचन अन्तर्गत बुटवल उपमहानगरपालिका मेयरका लागि ५ र उपमेयरका लागि ४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मेयरका लागि नेकपा एमालेबाट बाबुराम भट्टराई, सत्तारुढ गठबन्धनका तर्फबाट काँग्रेसका खेलराज पाण्डे,…

बुटवलबाट ब्राउ’नसुगरसहित ३ जना प-क्राउ

रूपन्देहीको बुटवलमा ब्रा'उ'नसुगरसहित तीन जना प-क्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले ५ ग्राम ३० मिलिग्राम ब्रा'उ'नसुगरसहित उनीहरूलाई प'क्रा'उ गरेको हो । प'क्रा'उ पर्नेमा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का…

किसानका लागि मिनी टिलर किन्दा पनि साढे ४३ लाख अनियमितता

किसानका लागि कृषि उपकरण खरिदमा साढे ४३ लाख अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेशसचिव, उपसचिव र अधिकृतसहित पाँचविरुद्ध मुद्दा दायर गरेको छ । लुम्बिनी प्रदेशको तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी…

महिला मृ’त्युको विषयमा प्रहरी कार्यालयमै झ’डप, श्रीमानसहित तीन जना प’क्रा’उ

बुधबार राति रुपन्देहीको तिलोत्तमामा मृत्यु भएकी महिलाको विषयलाई लिएर शुक्रबार प्रहरी कार्यालयमै प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । तिलोत्तमा–२, जानकीनगर भेटनरी लाइनमा बुधबार राति करिव १० बजे विष सेवनका कारण २९ वर्षीय अमृता खत्रीको…

रूपन्देहीमा युवतीको हत्या भन्दै आफन्तले गरे प्रदर्शन, श्रीमान् पक्राउ

रूपन्देहीमा एक महिलाको शव फेला परेपछि माइती पक्ष तथा स्थानीयले प्रदर्शन गरेका छन्। तिलोत्तमा नगरपालिका-२ ड्राइभर टोल बस्ने २९ वर्षीया अनिता क्षेत्री टण्डनको बुधबार राति सवा ९ बजे शव फेला परेको थियो। उनको हत्या भएको भन्दै माइती…

रूपन्देहीमा एक महिलाको शंकास्पद निधन, परिवारबाटै ह–त्या आशंका

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक महिलाको शंका'स्पद मृ'त्यु भएको छ । तिलोत्तमा नगरपालिका-२ जानकीनगरकी २९ वर्षीया अमृता टण्डनको आफ्नै घरमा मृ'त्यु भएको हो । बुधबार राति जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले…

हराएको फोन कसरी फेला पार्ने ? फोनका डाटा कसरी मेट्ने ?

आफ्नो फोन हराएको वा चोरिएको घटना हामीमध्ये धेरैले भोगेकै हुन्छौँं । कहिलेकाही घरमै कतै आफैं फोन राखिएको हुन्छ, तर खोजी गर्दा भेट्टाउनै गाह्रो पर्दछ । यस्तो अवस्थामा यदि तपाईंले उक्त स्मार्टफोनसँग paired गरेको स्मार्टवाचको Find My Phone…