समुह अनुसार हेर्नसहोस

समाचार

छिपछिपे सहकारीको रकम हिनामिना प्रकरण : राप्रपा सांसद बस्नेत १५ लाख धरौटीमा रिहा

बोमलाल गिरी - नवलपुर । सहकारीको रकम हिनामिना गरेको आरोप लागेका राप्रपा केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य गीता बस्नेत १५ लाख रुपियाँ धरौटीमा रिहा भएकी छिन् । उनी नवलपुर जिल्ला अदालतबाट धरौटी बुझाएर रिहा  भएको अदालतका सूचना अधिकारी…

कपिलबस्तुमा कुकर बम राख्ने मुख्य योजनाकार तीन महिनापछि पक्राउ

कपिलवस्तु - कपिलवस्तुको मायादेवी गाउँपालिका–१ पकडीस्थित पान पसल टकं मुनी चेतावनी सहितको कुकर बम जस्तो देखिने बम राखेका मुख्य योजनाकार करिव ३ महिना पछि पक्राउ परेको बतएको छ । पिलबस्तु प्रहरीले कपिलवस्तु नगरपालिका वडा नम्बर ११ रेहरा…

नवलपुरमा कन्टेनर र ट्रक ठोक्कियो, १ जनाको मृत्यु, २ जना घाइते, अर्को दुर्घटनामा १ जना घाइते

कुसुम परियार - नवलपुर । नवलपुरको देवचुली १५ लोकाहामा कन्टेनर र ट्रक एक आपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति देवचुली नगरपालिका १५ लोकहा स्थित पुर्व पश्चिम…

चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवनमा गैंडाको आक्रमणबाट एक जना पुरूषको मृत्यु भएको छ। ‍बिहीबार दिउँसो भरतपुर महानगरपालिका-२८ अन्द्रौलीस्थित राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका पुरूषमाथि आक्रमण भएको हो। स्थानीय ६३ वर्षीय खेमबहादुर सुनारको…

नवलपुरमा दुर्घटना एक जना घाइते

कुसुम परियार -  नवलपुर । नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्वर ८ बिजय चोक नजिक पूर्व(पश्चिम राजमार्गमा म्याजिक र मोटरसाइकल एक आपसमा ठक्कर खाइ सवारी दुर्घटना हुदा एक जना घाइते भएका छन । गैडाकोटको बिजय चोकबाट शिलान्याश चोकतर्फ जादै गरेको…

नवलपुरमा अटो दुर्घटना १ जनाको मृत्यु, ११ जना घाइते

कुसुम परियार -  नवलपुर । नवलपुरको देवचुली नगरपालिका ६ टोक्रे खोला पुलमा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । देवचुलीको कृतिपुरबाट दलदलेतर्फ आउँदै गरेको लु १ स ९०९४ नम्बरको समान बोक्ने अटो दुर्घटना…

कावासोतीमा पोथी गैडा मृत फेला

कुसुम परियार -  नवलपुर । नवलपुरको कावासोतीमा एउटा पोथी गैडा मंगलबार मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका अनुसार मंगलबार विहान ७ बजेतिर कावासोती नगरपालिका १५ गुन्द्रेही ढकाहा मध्यवर्ती सामुदायिक वन क्षेत्रको बाँणखोलामा गैडा…

सडकमा घाइते भेटिएका पुरुषको उपचारको क्रममा मृत्यु

कुसुम परियार -   नवलपुर । नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्वर ८ मौलाकालिका होटल अगाडि पुर्बपश्चिम राजमार्गमा घाइते अवस्थामा भेटिएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । सोमबार विहान सडकको बीच भागमा लडिरहेको अवस्थामा फेला परेकोमा…

नवलपुरमा सवारी दुर्घटना १ जनाको मृत्यु, १ जना घाइते

कुसुम परियार -  नवलपुर । नवलपुरको गैडाकोटमा आइतबार साँझ भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको गैडाकोट नगरपालिका २ नारायणी नदी पुलको बीचमा गैडाकोटबाट…

वेनिमणिपुर स्वास्थ्य चौकीमा भिडियो एक्सरे मेसिन, स्वास्थ्य मन्त्रीले गरे हस्तान्तरण

कुसुम परियार -  नवलपुर । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ४ मा रहेको स्वास्थ्य चौकीलाई अस्पताललाई भिडियो एक्सरे मेसिन हस्तान्तरण गरेका छन् । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको…