ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
समाचार
कावासोतीमा नेटवर्किङ्गको नाममा ठगि धन्दा, ५ जना पक्राउ
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको कावासोतीमा नेटवर्किङ विजनेशको नाममा ठगिधन्दा बढेको पाइएको छ ।
कावासोतीमा रहेको शाखा कार्यालय स्थापना गरी युनिभर्सल इन्टरपेनेर्स प्रा.लि.को नाममा ठगि गरेको पाइएको नवलपुर प्रहरीले जनाएको छ ।
ठगी…
नमुना सदरमुकाम जाने गेट राख्न माग, स्थानीयले बुझाए ज्ञापन पत्र
नवलपुर । नवलपुरको कावासोतीमा निर्माणधिन नमुना सदरमुकाम निर्माणको क्रममा कावासोती ३ को पुरानो कावासोतीबाट कावासोती ४ हसौरामा जाने बाटो मासेको भन्दै उक्त बाटो कायम गर्न स्थानीयले माग गरेका छन् ।
उनीहरुले मंगलबार कावासोती नगरपालिकाका नगर…
नमुना सदरमुकामकै भवनको छैन नक्शा पास
रामकुमार श्रेष्ठ -
करिब एक सय ८० विगाहा क्षेत्रफलमा नमुना सदरमुकाम भित्रको भवनहरु निर्माण कार्य अहिले धमाधम चल्दैछ । यहाँ २ पटक गरी लागेको ठेक्कबाट ९ वटा कार्यालय भवनका साथै सभाहल, गेट, वाल कम्पाउण्ड, केरुङ्गे खोलामा तटबन्धन, सडक कालो…
दुई समुहको लडाइँले भारतीय भूपु सैनिक सहकारीमा लफडा
नवलपुर, भदौ २ गते । दुई समुहको अस्तित्वको लडाइँले भारतीय भुपु सैनिकहरुले नवलपुरको कावासोतीमा सञ्चालन गरेको भारतीय भूपु सैनिक परिवार बचत तथा ऋण सहकारी संस्थामा विवाद भएको छ । दुई समुह बनेको सहकारीमा एकले अर्काको अस्तित्व स्वीकार…
रुपन्देहीमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
बुटवल । रुपन्देहीमा खोलामा पौडी खेल्न गएका एक बालकको डुबेर मृत्यु भएको छ ।
साथीसँग कञ्चन खोलामा पौडी खेल्न गएका रुपन्देहीको कञ्चन-४ अस्नैयाका ६ वर्षीय शिशिर हिताङ्गको डुबेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी…
नारायणी नदी किनारमा बालकको शव फेला
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १२ भूपू नजिकै नारायणी नदी किनारमा एक जना बालकको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका १२ भूपू नजिकै नारायणी नदी किनारमा ९।१०…
बिषालु च्याउ खाँदा नवलपुरमा २ जना विरामी
कुसुम परियार -
नवलपुर । नवलपुरको गैडाकोटमा बिषालु च्याउँ खाँदा दुई जना विरामी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको गैडाकोट नगरपालिका ११ भेडावारी निवासी ३७ बर्षीया लक्ष्मी श्रेष्ठ र ३० बर्षीया यमुना कार्की बाचेमगर…
कावासोतीमा फेरि अर्को दुर्घटना एक जनाको मृत्यु
कुसुम परियार -
नवलपुर । नवलपुरको कावासोतीमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती १६ कुमारी टोल स्थित भित्री सडक खण्डमा नम्बर नखुलेको माटेरसाइकलले…
नवलपुरमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरमा घरायसी विवादका कारण श्रीमान श्रीमती बीच विवाद हुँदा धारिलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ३ उदयटारी निवासी ५० बर्षीय महेन्द्र पौडेलले…
कावासोतीमा बस दुर्घटना १३ जना घाइते
कुसुम परियार -
नवलपुर । नवलपुरको कावासोती ८ खरकट्टा पूर्वपश्चिम राजमार्गमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार डण्डाबाट नारायणगढतर्फ छुटेको ना ४ ख ७७७६…