समुह अनुसार हेर्नसहोस

समाचार

नवलपुरको ३ छुट्टाछुट्टै ठाउमा भएको दुर्घटनामा  ४  जना घाइते 

कुसुम परियार  - नवलपुर ।  नवलपुरको ३ छुट्टाछुट्टै ठाउमा भएको दुर्घटनामा  ४  जना घाइते भएका छन । नवलपुरको कावासोती नगरपालिका ८ खरकट्टा जंगलस्थित राजमार्गमा स्कुटर चालकले नियन्त्रण गुमाइ दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।  …

गाइजात्रामा कावासोती नगरपालिकामा स्थानीय विदा

कुसुम परियार - नवलपुर । नेवार समुदायको सांस्कृतिक पर्व गाइजात्राको अवसरमा कावासोती नगरपालिकाले स्थानीय विदा गरेको छ । कावासोती नगरपालिकाले आज एक सूचना जारी गरी साउन २५ गते परेको नेवार समुदायको सांस्कृतिक पर्व गाइजात्राको अवसरमा कावासोती…

नवलपुर जिल्ला अदालतमा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा

कुसुम परियार -  नवलपुर । नवलपुर जिल्ला अदालतमा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । नवलपुर जिल्ला अदालतमा अघिल्लो बर्षको बाँकी रहेका ४४९ वटा मुद्दा र आर्थिक बर्ष २०८१÷०८२ मा नयाँ दर्ता भएकाख१ हजार ३ सय ५३ वटा गरी १…

गैडाकोटमा स्कुटी दुर्घटना, २ जना घाइते

कुसुम परियार - नलपपुर । नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्वर २ भृकुटी चोक स्थित पूर्व पश्चिम राजमार्गमा स्कुटीले साईकललाई ठक्कर दिदा साईकल यात्री सहित २ जना घाइते भएका छन । नारायणी नदी पुलबाट पश्चिम कालिगण्डकी चोकतर्फ आउँदै गरेको…

बहुविवाह गर्न पाउने कानुन नल्याउन माग गर्दै नवलपुर प्रशासनमा ज्ञापन पत्र

रामकुमार श्रेष्ठ -  नवलपुर । अखिल नेपाल महासंघ संघ नवलपुरले नेपालमा सरकारले ल्याउन लागेको बहुविवाह गर्न पाउने कानुन नल्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालय नवलपुरमा ज्ञापन पत्र बुझाएका छन् । अखिल नेपाल मििहला संघ नवलपुरका जिल्ला…

देवचुलीमा जिप र स्कुटर एक आपसमा ठक्कर खादा एक जना घाइते

कुसुम परियार -  नवलपुर । नवलपुरको देवचुली नगरपालिका वडा नं. १६ टाँगीकोट स्थित राजमार्गमा जिप र स्कुटर एक आपसमा ठक्कर खादा एक जना घाइते भएका छन् । कुजौलीदेखि फारमचोक आउदै गरेको बा.प्र.०६–००४ प ३३८९ नं को स्कुटरलार्इ दलदलेबाट बुलिङटारतर्फ…

कावासोतीका १५ बर्षीय बालक ३ दिन देखि वेपत्ता

कुसुम परियार -   नवलपुर । नवलपुरको कावासोती ५ सतिचोक निवासी १५ बर्षीय बालक ३ दिनदेखि वेपत्ता भएका छन् । बाबुराम परियार र श्रीमाया परियारका छोरा १५ बर्षीय राज परियार गत ३ दिनदेखि वेपत्ता भएको उनको आफन्तले जनाएका छन् । सेतो टिसर्ट…

दाउन्ने खण्डमा दुई दिनदेखि सडक अवरुद्ध

रामकुमार श्रेष्ठ -  नवलपुर । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तरगत नवलपुरको दाउन्ने खण्ड दुई दिनदेखि लगातार अवरुद्ध भएको छ । सोमबार विहानैदेखि सडक अवरुद्ध भएको हो । सोमबारको तुलनामा आज मंगलबार सडक झन विग्रिएको जिल्ला…

नवलपुरमा गाइजात्रामा सार्वजनिक विदा गर्न माग

नवलपुर । नेवाः देय् दबू नवलपुरले नेवारहरुका सांस्कृतिक तथा मौलिक पर्व गाइजात्राको दिन नवलपुरमा सार्वजनिक विदा दिन माग गरेको छ । नेवाः देय् दबू नवलपुरको आज कावासोतीमा बसेको जिल्ला समितिको वैठकले यस्तो माग गरेको नेवाः देय् दबू नवलपुरका…

देवचुलीमा सवारी दुर्घटनामा एक जना घाइते

कुसुम परियार -  नवलपुर । नवलपुरको देवचुली नगरपालिका स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुदा एक जना घाइते भएका छन् । पिप्रहरदेखि फारमचोक आउदै गरेको ना ४९ प ४५७१ नं को मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा…