ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
समाचार
मध्यविन्दुमा विद्यालय भवनको भवन उद्घाटन
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १५ गडारखोला स्थित ध्रुबतारा प्राविको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यष चोल बहादुर चौधरीको अध्यक्षता, गण्डकी प्रदेशका प्रदेश सभा सदस्य तथा गण्डकी प्रदेश…
मध्यविन्दु १५ स्थित भिठ्ठा डिप ट्युवेल आयोजना उद्घाटन
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १५ स्थित भिठ्ठा डिप ट्युवेल आयोजना निर्माण सम्पन्न पश्चाप आज उद्घाटन गरिएको छ ।
आयोजनाको उपभोक्ता समुहका अध्यक्ष होम बहादुर गुरूङको अध्यक्षता, गण्डकी प्रदेशका प्रदेश सभा सदस्य तथा गण्डकी प्रदेश…
लायन्स क्लब अफ कावासोतीद्वारा वृक्षारोपण
नवलपुर । नवलपुरको कावासोतीमा रहेको लायन्स क्लब अफ कावासोतीले आज कावासोतीमा वृक्षारोपण गरेको छ ।
कावासोती ३ मा रहेको भिमसेन कालिका नेवा समाजको कमाउण्ड भित्र कपुर, अमला लगायतका विभिन्न प्रजातिका ४० वटा विरुवा वृक्षारोपण गरिएको हो ।…
नवलपरासीको बर्दघाटमा बस दुर्घटना, १ को मृत्यु १४ घाइते
रामकुमार श्रेष्ठ -
नवलपरासी । नवलपरासीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विरदत्त पन्तका अनुसार बुटवलबाट नारायणगढका लागि…
गैडाकोटको आगो ३ घण्टामा नियन्त्रणमा, २० करोड क्षति भएको अनुमान
रामकुमार श्रेष्ठ -
नवलपुर ।
नवलपुरको गैडाकोट नगरपालिका ११ हर्कपुरमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा लागेको आगो नियन्त्रणमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार होटलमा ठूलो…
गैडाकोटको रिसोर्टमा भिषण आगलागी
रामकुमार श्रेष्ठ -
नवलपुर ।
नवलपुरको गैडाकोट नगरपालिका ११ हर्कपुरमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आज भिषण आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार होटलमा ठूलो आगलागी भएको छ ।…
नारायणी नदीमा एकै दिन दुई जनाले हाम फाले
रामकुमार श्रेष्ठ
नवलपुर । नारायणी नदीमा एक्कै दिन दुई जनाले हाम फालेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट नगरपालिका ५ कुसमुघाट निवासी १५ बर्षीय किशोर आदेश श्रेष्ठ र नुवाकोट जिल्लाको साविक हलदेब गाविस वार्ड नं १ स्थायी…
कावासोतीका मिटरब्याजी भुसाल सहित २ जना पूर्पुक्षेका लागि थुनामा
रामकुमार श्रेष्ठ -
नवलपुर । मिटरब्याज, जालसाजी, किर्ते हस्ताक्षर र ठगिको कसुरमा मुद्दा चलेका कावासोतीका व्यवसायी अमृत भुसाल सहित दुई जनालाई नवलपुर जिल्ला अदालतले पुर्पूक्षेका लागि थुनामा पठाएको छ ।
कावासोती २ इन्द्रचोकका ३९ बर्षीय अमृत…
नारायणीमा हाम फालेका युवकको पहिचान
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका २ स्थित नारायणी नदीमा फाल हालेर एक जना युवक वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार युवक पुलबाट नदीमा फाल हालेर वेपत्ता भएका हुन् ।…
नवलपुरमा खोलामा पुरुष मृत फेला
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ४ डुम्रेई खोलामा एक जना ७७ बर्षीय पुरुष मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी गाउँपालिका ३ चिसापानी निवासी ७७ बर्षीय रेवन सिंह खङ्गाहा…