समुह अनुसार हेर्नसहोस

समाचार

गैडाकोटमा हतियार देखाइ लुटपाट 

कुसुम परियार  - नवलपुर । नवलपुरको गैडाकोटमा गएराति हतियार देखाई लुटपाट भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको गैडाकोट नगरपालिका १ मिलन मार्ग निवासी सरिता पौडेलको घरबाट करिब ४ तोला सुन लुटेका छन् । अन्दाजी राती २ बजेको…

हुप्सेकोटमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, ३ घाइते

नवलपुर । मोटरसाइकलले पैदल यात्रीलाई ठक्करदिंदा गएराति नवलपुरमा एक जनाको मृत्यु भएको छ भने अर्का ३ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । हुप्सेकोट गाउँपालिका–३ भुपती चोकस्थित भित्रि सडक खण्डमा…

नवलपुरमा भएको दुर्घटना ४ जना घाइते

नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका ९ थुम्सी जंगल स्थित पूर्व पश्चिम राजमार्गमा गएराति नम्बर नखुलेको सानो सवारी साधनले मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको छ । पुर्वबाट पश्चिमतर्फ जादै गरेको नम्बर नखुलेको सानो सवारी साधनले विपरित…

नवलपुरमा सर्पदंशबाट दुई जना विरामी

नवलपुर । नवलपुरमा पछिल्लो २४ घण्टामा सर्पदंशका कारण २ जना विरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसरा नवलुरका कावासोती र मध्यविन्दुमा गरी २ जना विरामी परेका हुन् । नवलपुरको कावासोती नगरपालिका वडा नं. १७ गोछाडा निवासी…

नारायणीमा पौडी खेल्ने क्रममा डुबेर एक पुरुष बेपत्ता

भरतपुर । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जना युवक वेपत्ता भएका छन् । चितवनको भरतपुर महानगरपालिका वडा नं–४, गैँडाचोकमा पौडी खेल्ने क्रममा डुबेर एक पुरुष बेपत्ता भएका हुन । बाराको जितपुर सिमरा–१७ घर भई हाल भरतपुर–४ स्थित चामल…

कालीगण्डकी कोरिडोरमा कार र बस ठक्कर खाँदा ४ जना घाइते

नवलपुर । कालीगण्डकी करिडोर अन्तरगत नवलपुरको बौदीकाली गाउँपालिका ३ खैरेनीमा कार र बस एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् । बौदीकाली गाउँपालिका ३ खैरेनी स्थित कालीगण्डकी करिडोर सडक खण्डमा पाल्पा रामपुरदेखि डेढँगाउतर्फ आँउदै गरेको ग…

नवलपुरमा अवैध रुपमा डिजेल बेच्ने पक्राउ

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको देवचुली नगरपालिका १ दुम्कौलीमा अवैध रुपमा डिजेल विक्री गर्ने एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली १ दुम्कौलीमा अवैध रुपमा डिजेल विक्री गर्ने देवचुली १७ फारम…

कावासोतीमा फेरि अर्को मजदुरको मृत्यु

नवलपुर । नमुना सदरमुकाममा काम गर्ने क्रममा करेन्ट लागेर एक जना मजदुरको ज्यान गएको घटना सेलाउन नपाउँदै कावासोतीमा अर्का एक जना मजदुरको मृत्यु भएको छ । नवलपुरको कावासोती नगरपालिका वडा नं. १४ क्षेत्रवास स्थित भित्रि सडक खण्डमा बलेरो पछाडि…

नवलपुरमा चोरीको सुन खरिद गर्ने साहू सहित २ जना पक्राउ

नवलपुर । नवलपुर प्रहरीले चोरीको सुन खरिद गर्ने सुन पसले सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले सुन पसलेले चोरीको सुन विना विल पनि चलनचल्तीको भाउ भन्दा सस्तोमा खरिद गर्ने खुल्न…

खानेपानीमा लगाएको २५ प्रतिशत कर घटाउन खानेपानी महासंघ नवलपुरको माग

रामकुमार श्रेष्ठ - नवलपुर । सरकारले बजेट भाषण मार्फत खानेपानी उपभोक्तालाई उठेको शुल्कमा लगाउन लागेको २५ प्रतिशत कर हटाउन खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल नवलपुरले माग गरेको छ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल नवलपुरले…