समुह अनुसार हेर्नसहोस

समाचार

नवलपुरमा भारतीयले ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा १ को मृत्यु, १ जना घाइते

कुसुम परियार -  नवलपुर । नवलपुरको देवचुली १६ रहजर स्थित पूर्वपश्चिम राजमार्गमा युपी ८० एफटी ३५२५ नम्बरको भारतीय ट्रकले ना २१ प ४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय…

दाउन्नेका ११ वटा घर, टहरा होटल हटायो

कुसुम परियार – नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने बजारमा राष्ट्रिय वन अतिक्रमण गरेर बनाइएका ११ वटा घर टहरा तथा होटल वन कार्यालयले हटाएको छ । पूर्वपश्चिम राजमार्गका आसपास बनाइएका ११ घर टहरा डिजिभन वन कार्यालय…

कावासोतीमा भालुको आक्रमणबाट १ जना घाइते

कुसुम परियार -  नवलपुर । नवलपुरको कावासोती १५ गुन्द्रेही ढकाहा सामुदायिक वनमा दाउरा लिन गएका एक जना पुरुष भालुको आक्रमणमा परी घाइते भएका छन् । हुप्सेकोट २ घर भई हाल कावासोती १५ गोडार निवासी २८ बर्षीय भुवन सिंह सुनारी मगरलाई भालुले…

देवचुलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते 

कुसुम परियार - नवलपुर ।  नवलपुरको देवचुली नगरपालिका – १४ क्याम्पस चोक नजिक पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। नवलपुर प्रहरीका अनुसार शुक्रबार करिब २ बजेको समयमा दलदलेबाट कावासोतीतर्फ जाँदै गरेको बा ७०…

नारायणी नदीमा बन्दै गरेको सिग्नेचर पुलको मन्त्री घिसिङद्वारा अनुगमन

रामकुमार श्रेष्ठ - नवलपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार बिहान नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा चितवन भरतपुरका…

पाल्पामा भएको जीप दुर्घटनामा परी मृत्यु भएका ३ जना मध्ये २ जनाको सनाखत

पाल्पामा भएको जीप दुर्घटनामा परी मृत्यु भएका ३ जना मध्ये २ जनाको सनाखत भएको छ । पाल्पा प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु भएका ३ जना मध्ये पाल्पाको निस्दी गाउँपालिका ४ मित्यालका ओमकुमारी खाम्चा र निस्दी गाउँपालिका ७ ज्यामिरेकी ३६…

अरुणखोलाबाट रामपुर हिडेको फोर्स गाडी दुर्घटना, ३ जनाको मृत्यु ५ जना घाइते

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको अरुणखोलाबाट पाल्पा रामपुरतर्फ जाँदै गरेको लु १ ज ३९०८ नम्बरको फोर्स गाडी पाल्पाको निस्दी गाउँपालिका ४ चिउरीबासमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु भएका ३ जना नै महिला…

नवलपुरमा एकै दिन २ जनाको शव फेला 

नवलपुर । नवलपुरको कावासोती र चोरमारा गरी दुई स्थानमा दुई जनाको शव फेला परेको छ । नवलपुरको कावासोती १० मगरकोट वडा कार्यालय अगाडि खेतमा एक जना पुरुषको शव विभत्स अवस्थामा फेला परेको छ । सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका ९…

विवाहमा हिडेका कावासोतीका एक पुरुष चोरमारामा मृत फेला

कुसुम परियार – नवलपुर । विवाहमा जान्छु भनि घरबाट हिडेका नवलपुरका कावासोतीका १ जना पुरुष चोरमाराको उकालोमा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक विरेन्द्र गुरुङका अनुसार नवलपुरको कावासोती ५ घर भई हाल…

नवलपुरमा एक जनाको शव फेला, हत्या आशंकामा एक जना पक्राउ

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ सुनटाँडीको राय खोल्सामा एक जनाका पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली ६ घर भई हाल विनयी त्रिवेणी गाउँपालिका २ मा डेरा गरी बस्दै आएका ४१…