समुह अनुसार हेर्नसहोस

समाचार

नारायणी भिडियो बनाउने क्रममा डुबेर मृत्यु 

कुसुम परियार  - नवलपुर । नारायणी नदीमा भिडियो बनाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । नवलपुरको गैडाकोट नगरपालिका ५ कुसुमघाट स्थित नारायणी नदीको किनारामा राईनो वाटर इन्टरटेनमेन्ट प्रा.लि.ले बनाउदै गरेको क्रुज अर्थात पानि जहाजमा…

सिजीमा करेन्ट लागेर एक जना मजदुर घाइते

नवलपुर । नवलपुरको देवचुली नगरपालिका २ सिजी फुड्स प्रालिमा मंगलबार विहान एक जना मजदुर घाइते भएका छन् । सिजी फुड्स प्रालिमा स्टिमको पाइपलाइन बनाउने क्रममा हाइटेन्सनको तारमा छुन गई एक जना मजदुर घाइते भएको प्रहरीले जनाएको छ । पर्सा जिल्लाको…

नवलपुरः बलेरोको ठक्करबाट नेपाली सेना घाइते

नवलपुर । नवलपुरको गैडाकोट १० सिर्जना चोकमा बलेरोको ठक्करबाट एक जना नेपाली सेना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार नवलपुरको गैडाकोट १० सिर्जना चोकमा पूर्व पश्चिम राजमार्गमा दलदलेबाट नारायणगढतर्फ आउदै गरेको प्र…

नवलपुरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१ केउरनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् । दलदलेबाट अपरापुरीतर्फ जाँदै गरेको प्र.३–०३–००१ प ८७३३ नम्बरको मोटरसाइकल सडक डाइभर्सनका लागि…

कावासोतीमा बाघको आक्रमणमा परी १ जना घाइते

नवलपुरमा बाघको आक्रमणमा परी एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती नगरपालिका १५ शेरगञ्ज निवासी ३७ बर्षीय मुकुन्द अधिकारी बाघको आक्रमणमा परी घाइते भएका हुन् । अधिकारी घरदेखि ३ किलोमिटर पूर्वमा…

नवलपुरमा महिला हिंसा विरुद्ध सचेतना र्याली

नवलपुर । नवलपुरको कावासोतीमा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सचेतना मूलक र्याली गरिएको छ । कावासोती स्थित कुमारवर्ती चोकबाट फलफूल चोकसम्म र्याली गरिएको थियो । र्यालीमा सचेतनामूलक प्लेकार्डहरु पनि बोकिएको थियो । र्याली पछि…

हुप्सेकोटको गिरुवारी कोलिया सडक खण्ठडमा अटो र स्कुटी जुध्दा ७ जना घाइते

कुसुम परियार –  नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका २ लाहुरे चोकमा आज दिउँसो अटो र स्कुटी एक आपसमा ठक्कर खाँदा ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार लाहुरे चोक स्थित भित्रि सडक खण्डमा गिरुबारीबाट कोलियातर्फ…

नवलपुर आगो ताप्ने क्रममा जलेर घाइते

नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती ८ निवासी ४१ बर्षीय भिमबहादुर बोहोरा जलेर घाइते भएका हुन् । मध्यविन्दु ४ मदनपुरमा कुलपुजा गर्ने भनि गएको र सोही…

नवलपुरमा अटो र मोटरसाइकल एक आपसमा ठक्कर खांदा ७ जना घाइते

कुसुम परियार –  नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ बाह्रघरे स्थित भित्री सडक खण्डमा आज दिउँसो अटो र मोटरसाइकल एक आसपमा ठक्कर खाँदा ७ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार बाह्रघरेबाट दुम्किबासतर्फ…

एमाले प्रतिनिधि छनौटः नवलपरासीमा पूर्व नगरप्रमुखदेखि राष्ट्रिय सभा सदस्यसम्म पराजित

रामकुमार श्रेष्ठ –  नवलपरासी । पश्चिम नवलपरासीमा एमाले महाधिवेशन प्रतिनिधि छनौटमा पूर्व नगरप्रमुखदेखि पूर्व प्रदेश सभा सदस्य, पूर्व राष्ट्रिय सभा सदस्य सम्म पराजित भएका छन् । पश्चिम नवलपरासीबाट पूर्व समानुपातिक प्रदेश सभा सदस्य भगवती…