समुह अनुसार हेर्नसहोस

समाचार

कावासोतीः एकै घरका ७ जनालाई रातभर बन्धक बनाएर लुटपाट

नवलपुरको कावासोतीमा एकै घरका ७ जनालाई रातभर बन्धक बनाएर लुटपाट गरिएको घटना सार्वजनिक भएको छ । नवलपुरको कावासोती नगरपालिका ८ का ४६ वर्षिय सञ्जय खड्काको घर रातको समयमा एकै घरका ७ जनालाई बन्धक बनाएर लुटपाट गरिएको हो । जिल्ला प्रहरी…

नवलपुरमा दुर्घटना, १ जनाको मृत्यु, एक घाइते

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ८ गडार खोलामा बसले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज विहान सवा ४ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको मध्यविन्दु ८ गडार खोला नजिकै नारायणगढबाट बुटवल जाँदै…

करेन्ट लागेर रूपन्देहीमा एक जनाको मृत्यु

विद्युतको करेन्ट लागेर रूपन्देहीको देवदहमा एक युवकको ज्यान गएको छ। देवदह प्रहरी चौकीका अनुसार करेन्ट लागेर बुलिङटार नगरपालिका वडा नम्बर १ नवलपुर निवासी २९ वर्षीय देवबहादुर आलेको मृत्यु भएको हो। प्रहरीका अनुसार देवदहको वडा नं ६…

लक्ष्मी पाण्डेको घर जलाउने तरुण दल क्षेत्रीय सभापति सहित ४ जना पक्राउ

रामकुमार श्रेष्ठ – नवलपुर । तरुण दलका क्षेत्रीय सभापति सहित ४ जना हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घर आगजनी तथा तोडफोड गरेको आरोपमा पक्राउ परेका छन् । गाउँपालिका महासंघका केन्द्रिय अध्यक्ष समेत रहेकी पाण्डे नेपाली…

नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली

रामकुमार श्रेष्ठ – नवलपुुर । नवलपुरको कावासोती ३ मा निर्माणाधिन नमुना सदरमुकाममा भौतिक संरचना निर्माणको लागि प्रयोग गरिने अर्बौंको ढुंगामा करोडौंको राजश्व छलि गरेको पाइएको छ । नमुना सदरमुकाममा ढुंगा आपूर्तिको जिम्मा पाएको कावासोतीका क्रसर…

चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपालिका–८ चैनपुर चोकमा कन्टेनर ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ०७९९ नम्बरको कन्टेनर ट्रकले विपरीत…

जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते

चितवनको रत्ननगर नगरपालिका वडा नं–५, मगर टोलस्थित भित्री सडकखण्डमा जङ्गल सफारी गाडी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । पर्यटकलाई जङ्गल सफारीका लागि जाँदै गरेको ना४च ९५७७ नम्बरको सफारी गाडी दुर्घटनामा परेको हो ।…

सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला

रामकुमार श्रेष्ठ –  नवलपुर ।  नवलपुरको देवचुली नगरपालिकाका भूमिहिन सुकुम्बासीहरुले देवचुली नगरपालिका भित्र रहेका ५ वटा सामुदायिक वनमा तालाबन्दी गरिदिएका छन् । आफूहरुले बर्षौदेखि जोतभोग गर्दै आएको जग्गा सामुदायिक वन भित्र परेको भन्दै…

भैरहवाको होटल निर्वाणा अगाडि गोली चल्यो

रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा होटलको गेट अगाडि गोली चलेको छ । गोली लागेर होटलका सुरक्षागार्ड सामान्य घाइते छन् । गोली चलाउने समूहको पहिचान भएको छैन । उनीहरु फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।…