समुह अनुसार हेर्नसहोस

समाचार

नवलपुरमा अवैध रुपमा डिजेल बेच्ने पक्राउ

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको देवचुली नगरपालिका १ दुम्कौलीमा अवैध रुपमा डिजेल विक्री गर्ने एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली १ दुम्कौलीमा अवैध रुपमा डिजेल विक्री गर्ने देवचुली १७ फारम…

कावासोतीमा फेरि अर्को मजदुरको मृत्यु

नवलपुर । नमुना सदरमुकाममा काम गर्ने क्रममा करेन्ट लागेर एक जना मजदुरको ज्यान गएको घटना सेलाउन नपाउँदै कावासोतीमा अर्का एक जना मजदुरको मृत्यु भएको छ । नवलपुरको कावासोती नगरपालिका वडा नं. १४ क्षेत्रवास स्थित भित्रि सडक खण्डमा बलेरो पछाडि…

नवलपुरमा चोरीको सुन खरिद गर्ने साहू सहित २ जना पक्राउ

नवलपुर । नवलपुर प्रहरीले चोरीको सुन खरिद गर्ने सुन पसले सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले सुन पसलेले चोरीको सुन विना विल पनि चलनचल्तीको भाउ भन्दा सस्तोमा खरिद गर्ने खुल्न…

खानेपानीमा लगाएको २५ प्रतिशत कर घटाउन खानेपानी महासंघ नवलपुरको माग

रामकुमार श्रेष्ठ - नवलपुर । सरकारले बजेट भाषण मार्फत खानेपानी उपभोक्तालाई उठेको शुल्कमा लगाउन लागेको २५ प्रतिशत कर हटाउन खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल नवलपुरले माग गरेको छ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल नवलपुरले…

हावाहुरीको कारण नवलपुरको ठाउँठाउँमा क्षति, घर भत्कँदा ३ जना घाइते

नवलपुर । गएराति आएको हावाहुरीका कारण नवलपुरको ठाउँठाउँमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती ६ कोखेटोलामा खिमानन्द न्यौपानेको निर्माणाधिन २ तले पक्की घरको माथिल्लो तलाको गारो हावाहुरीले भत्काउँदा ३ जना घाइते…

नवलपुरमा भएको सवारी दुर्घटनामा ५ जना घाईते

नवलपुर – नवलपुरको दुई छुट्टाछुट्टै ठाउमा भएको सवारी दुर्घटनामा ५ जना घाईते भएका छन । नवलपुरको गैडाकोट नगरपालिका वडा नं. १२ हर्कपुर स्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाईकल एकआपसमा ठक्कर खादा भएको सवारी दुर्घटना ५ जना घाईते…

नमुना सदरमुकाममा काम गर्ने मजदुर सरोज थारुको करेन्ट लागेर ज्यान गयो

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको कावासोती ३ मा निर्मित नमुना सदरमुकाममा काम गर्ने क्रममा करेन्ट लागेर एक जना मजदुरको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार नमुना सदरमुकाममा…

सुनसरीमा गोली प्रहार गरी भेनाजुले गरे सालीको हत्या

सुनसरीको हरिनगर गाउँपालिका- ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या भएको छ । हरिनगर गाउँपालिका- ६ घुस्कीमा आइतबार राति करिब १ बजे गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या भएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा किशोरीलाई उनकै…

मध्यविन्दुका किशोरीहरुले आफै सिके सेनेटरी प्याड बनाउने तालिम 

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिकामा किशोरीहरुको लागि यौन तथा प्रजनन स्वास्थ्य, महिनावारी सरसफाई तथा स्वच्छता र घरमा नै निर्माण गर्न सकिने र पुन प्रयोग गर्न सकिने प्याड बनाउने सिकेका छन् । मध्यविन्दु नगरपालिकामा जागृति बाल तथा युवा…

मानव अधिकार एलायन्सको २६ औँ स्थापना दिवसः नवलपुरमा अन्तरक्रिया गरी मनाइयो

नवलपुर । सशस्त्र द्वन्द्वका घाउहरू निको पार्नका लागि सरकारले गठन गरेको आयोगलाई सही ढङ्गले काम गर्ने वातावरण बनाउनुपर्ने पूर्व सांसद तथा नेकपा एमाले केन्द्रीय सदस्य तिलक महतले बताउनुभएको छ । उहाँले द्वन्द्वका समयमा भएका गम्भीर प्रकृतिका…