ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
स्थानीय
देवचुलीमा दुई वटा मोटरसाइकल जुध्दा २ जना घाइते
देवचुली । नवलपुर जिल्लाको देवचुली नगरपालिका १६ रजहर चोकमा दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जना घाइते भएका छन् ।
लु ३१ प ६३७७ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०३–००३ प ८३८२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको हो ।…
कावासोतीको फोहार फाल्ने ट्याक्टरले ठक्कर दिंदा स्कुटी चालक गम्भीर घाइते
कावासोती । नवलपुरको कावासोती ९ वडा कार्यालय अगाडिमा भउको सवारी दुर्घटनामा एक जना घाइते भएका छन् ।
कावासोती नगरपालिकाको फोहोर उठाउने ट्याक्टर ग १ त २९५१ नम्बरको ट्याक्टरले ना ४३ प ६३७५ नम्बरको स्कुटीलाई ठक्कर दिएको हो ।…
गैडाकोटमा दुर्घटनाः १ जना गम्भीर घाइते
गैडाकोट । नवलपुर जिल्लाको गैडाकोट नगरपालिकामा आज दिउँसो भएको सवारी दुर्घटनामा परी १ जना गम्भीर घाइते भएका छन् ।
गैडाकोट नगरपालिका १६ सोह्र नम्बर चोकमा चोरमाराबाट हेटौडाका लागि हिडेको लु ३ च ५२७१ नम्बरको बलेरोले साइकल यात्रीलाई ठक्कर…
नवलपुरमा विभिन्न स्थानमा भएको दुर्घटनामा ३ जना घाइते
नवलपुर । नवलपुरको विभिन्न स्थानमा भएको दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।
नवलपुरको देवचुली १२ गैडीमा गएराति गण्डकी प्रदेश ०४ – ००१ प ४८७९ नम्बरको मोटरसाइकले पैदल यात्री गैडी निवासी २८ बर्षीय विष्णु महतोलाई ठक्कर दिएको छ ।…
नेपाल पत्रकार महासंघ नवलपुर आफ्नै भवनमा
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालय नवनिर्मीत भवनमा सरेको छ । अहिलेसम्म भाडामा रहदै आएको महासंघको कार्यालय कावासोती ३ स्थित नमुना सदरमुकामको बनेको आफ्नै कार्यालयमा सरेको हो ।
भवनको कावासोती नगरपालिकाका नगर प्रमुख…
हावाहुरीले नवलपुरमा विद्यालय र प्रहरी चौकी सहित १० घरमा क्षति
नवलपुर । नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिकामा हिजो दिउँसो आएको हावाहुरीले विद्यालय र प्रहरी चौकी सहित १० घरमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेका अनुसार हिजो दिउँसो ३ बजेतिर आएको…
साढे ७ किलो गाँजा सहित नवलपुरमा १ जना पक्राउ
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरमा साढे ७ किलो ग्राम गाँजा सहित १ जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज देवचुली नगरपालिका १७ पिप्रहरबाट ३८ बर्षीय…
पत्रकार रेग्मीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना
प्रिय धन –
नवलपुर । नवलपुरका पत्रकार प्रकाश रेग्मीले आफ्नो जन्मदिनको अवसरमा एक विद्यालयमा अक्षयकोष स्थापना गरेका छ् ।
मध्यविन्दु नगरपालिकामा रहेको सामुदायिक रेडियो दर्पण एफएम ९९.२ मेगाहर्जमा करिब २ वर्षदेखि कार्यरत रेग्मीले जेठ ८…
नवलपुरको कालीगण्डकी कोरिडोरमा सवारी दुर्घटनामा सुनारी घाइते
नवलपुर । नवलपुरको बुलिङ्गटार ३ भलायटारमा आज साँझ भएको सवारी दुर्घटनामा परी बलायटार निवासी ७३ बर्षीय शेरबहादुर सुनारी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कालीगण्डकी कोरिडोर सडक खण्डमा बुलिङटारबाट डेढगाउँतर्फ जाँदै…
गैडाकोटमा बारुलाले चिल्दा विरामी
नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका ९ थुम्सीमा बारुलाले चिलेर गैडाकोट ९ थुम्सी निवासी ४५ बर्षीय गणेशबहादुर नेवार विरामी भएका छन् ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार थुम्सी जंगलमा बाख्रा चराउन जाने क्रममा आज साँझ ५ बजेतिर उनलाई…