समुह अनुसार हेर्नसहोस

स्थानीय

गैडासँग मोटरसाइकल ठक्कर खाँदा एक जना घाइते

नवलपुर । नवलपुरको कावासोती नगरपालिका–८, न्युरेचोकमा गैँडासँग मोटरसाइकल ठोक्किँदा एक जना घाइते भएका छन्। दुर्घटनामा परी मोटरसाइकल चालक कावासोती १७ गोछडा निवासी २७ बर्षीय अभिषेक महतो घाइते भएका हुन्। कावासोतीबाट गोछडातर्फ जाँदै गरेको…

नवलपुरः बलेरोको ठक्करबाट नेपाली सेना घाइते

नवलपुर । नवलपुरको गैडाकोट १० सिर्जना चोकमा बलेरोको ठक्करबाट एक जना नेपाली सेना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार नवलपुरको गैडाकोट १० सिर्जना चोकमा पूर्व पश्चिम राजमार्गमा दलदलेबाट नारायणगढतर्फ आउदै गरेको प्र…

ब्लड डोनर्स सोसाइटी कावासोति नगर तदर्थ समिति गठन

कावासोती, नवलपुर — कावासोती–२ स्थित होलिडे स्कुलको सभाहलमा आज सम्पन्न भएको विशेष कार्यक्रममा ब्लड डोनर्स सोसाइटी कावासोति नगरको तदर्थ समिति गठन गरिएको छ। सर्वसम्मत निर्णयअनुसार शिशिर केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको…

समता स्कूल कावासोतीका विद्यार्थीले गरे फुट फेस्टिबल (फोटो फिचर)

कावासोती । नवलपुरको कावासोतीमा रहेको समता स्कुलको कक्षा ९ मा अध्ययनरत बिद्यार्थीहरू फुड फेस्टिवल २०८२ को आयोजना गरेका छन् । समता स्कुल कावासेती ३ को खेल मैदानमा आयोजित कार्यक्रम लेखाशास्त्र विषय अध्यापन गराउने शिक्षक विजय पुलामी मगरको…

कावासोतीः एकै घरका ७ जनालाई रातभर बन्धक बनाएर लुटपाट

नवलपुरको कावासोतीमा एकै घरका ७ जनालाई रातभर बन्धक बनाएर लुटपाट गरिएको घटना सार्वजनिक भएको छ । नवलपुरको कावासोती नगरपालिका ८ का ४६ वर्षिय सञ्जय खड्काको घर रातको समयमा एकै घरका ७ जनालाई बन्धक बनाएर लुटपाट गरिएको हो । जिल्ला प्रहरी…

गैडाकोटमा दुर्घटना एक जना घाइते

नवलपुर । नवलपुरको गैडाकोटमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी १ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैंडाकोट नगरपालिका ८ बिजयचोक स्थित पूर्व–पश्चिम राजमार्गमा थुम्सीबाट काग्रेश चोक तर्फ आउदै गरेको ना ४५ प ४४२०…

कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग

कावासोती : नेपाली काँग्रेस कावासोती नगरसमिती भित्र तदर्थ समिती बनाएर अधिबेशनमा जान माग भएको छ । काँगेसको १४ औं अमहाधिबेशनमा नगरसभापती पदका निकटतम प्रतिस्पर्धी अमृतकुमार श्रेष्ठले यस्तो माग गरेका हुन् । उनले बिहिबार नगर सदस्य पदबाट…

नवलपुरमा एकै दिन २ जनाको हत्या

कुसुम परियार -  नवलपुर । नवलपुरमा एकै दिन २ जनाको हत्या भएको छ । नवलपुरको गैडाकोट नगरपालिका ४ मा एक जना पुरुषको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । गएराति गैडाकोट नगरपालिका १ धारापानी निवासी ३३ बर्षीय नारायण कुमालको धारिलो हतियार…

कावासोतीमा आगलागी

कुसुम परियार –  नवलपुर । नवलपुरको कावासोती २ शिव मावि पछाडि एक घरमा आगलागी भएको छ । नवलपुर प्रहरीका अनुसार कावासोती २ शिवमावि पछाडि निर्मला न्यौपाने भट्टराईको घरमा गएराति आगलागी भएको हो । आफन्ती हरि प्रसाद भण्डारीलाई भाडामा दिएको…

गैडाकोटमा एक जना घर भित्रै मृत भेटिए

नवलपुर । नवलपुरको गैडाकोटमा आज विहान एक जना पुरुष घर भित्रै मृत अवस्थामा फेला परेका छन् । गैडाकोट ५ कुसुमघाट निवासी ३४ बर्षीय आकाश परियार आफ्नै घरको आफू सुत्ने कोठामा मृत फेला परेका हुन् । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ…