ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
स्थानीय
बिषालु च्याउ खाँदा नवलपुरमा २ जना विरामी
कुसुम परियार -
नवलपुर । नवलपुरको गैडाकोटमा बिषालु च्याउँ खाँदा दुई जना विरामी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको गैडाकोट नगरपालिका ११ भेडावारी निवासी ३७ बर्षीया लक्ष्मी श्रेष्ठ र ३० बर्षीया यमुना कार्की बाचेमगर…
गैडाकोटमा इभि माइक्रो र मोटरसाइकल ठक्कर खाँदा १ जना घाइते
कुसुम परियार -
नवलपुर । नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्वर ५ आदर्श चोक स्थित पूर्व–पश्चिम राजमार्गमा ईभी माइक्रो र मोटरसाइकल एक आपसमा ठक्कर खाइ सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
पूर्व नारायणगढबाट पश्चिम दाङतर्फ जाँदै…
गैडाकोटमा स्कुटी दुर्घटना, २ जना घाइते
कुसुम परियार -
नलपपुर । नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्वर २ भृकुटी चोक स्थित पूर्व पश्चिम राजमार्गमा स्कुटीले साईकललाई ठक्कर दिदा साईकल यात्री सहित २ जना घाइते भएका छन ।
नारायणी नदी पुलबाट पश्चिम कालिगण्डकी चोकतर्फ आउँदै गरेको…
देवचुलीमा जिप र स्कुटर एक आपसमा ठक्कर खादा एक जना घाइते
कुसुम परियार -
नवलपुर । नवलपुरको देवचुली नगरपालिका वडा नं. १६ टाँगीकोट स्थित राजमार्गमा जिप र स्कुटर एक आपसमा ठक्कर खादा एक जना घाइते भएका छन् ।
कुजौलीदेखि फारमचोक आउदै गरेको बा.प्र.०६–००४ प ३३८९ नं को स्कुटरलार्इ दलदलेबाट बुलिङटारतर्फ…
देवचुलीमा सवारी दुर्घटनामा एक जना घाइते
कुसुम परियार -
नवलपुर । नवलपुरको देवचुली नगरपालिका स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुदा एक जना घाइते भएका छन् ।
पिप्रहरदेखि फारमचोक आउदै गरेको ना ४९ प ४५७१ नं को मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना भएको हो ।
दुर्घटनामा…
नवलपुरमा लागु औषधसहित एक जना पक्राउ
कुसुम परियार -
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउपालिका २ ज्यामिरे स्थित पूर्व–पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा प्रहरीले एक जनालाई लागू औषधसहित पक्राउ गरेको छ ।
बर्दघाटबाट काठमाण्डौतर्फ आउँदै गरेको ना २३ प ५७६६ नम्बरको…
लायन्स क्लब अफ कावासोतीद्वारा वृक्षारोपण
नवलपुर । नवलपुरको कावासोतीमा रहेको लायन्स क्लब अफ कावासोतीले आज कावासोतीमा वृक्षारोपण गरेको छ ।
कावासोती ३ मा रहेको भिमसेन कालिका नेवा समाजको कमाउण्ड भित्र कपुर, अमला लगायतका विभिन्न प्रजातिका ४० वटा विरुवा वृक्षारोपण गरिएको हो ।…
नवलपुरमा सवारी दुर्घटनामा बालक गम्भीर घाइते
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ डाँडाजोरमा मोटरसाइकलको ठक्करबाट ६ बर्षीय बालक गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको दुम्किबासबाट सर्दी जाँदै गरेको ग. प्र. ०४–००१ प…
कावासोतीमा कुटपिटबाट २ जना घाइते
नवलपुरको कावासोती १७ ढोकीमा कुटपिटबाट २ जना घाइते भएका छन् ।
गएराति १ बजेतिर कावासोती १७ ढोकीमा ६/७ जना व्यक्तिहरु बिच सामान्य विवाद भई झगडा हुदाँ दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट कावासोती १७ निवासी ५२ बर्षीय धनिराम…
कावासोती र गैडाकोटमा कुटपिटबाट २ जना घाइते
नवलपुर । नवलपुरको कावासोती १५ गडारमा कुटपिटबाट एक जना घाइते भएका छन् ।
गडारमा गएराति रौतहटको चन्द्रपुर नगरपालिका १० निवासी २१ बर्षीय कम्लेश पासवानलाई कावासोती १५ अग्यौली निवासी यमबहादुर महतोले कुटपिट गरेका हुन् ।
घाइतेको अवस्था सामान्य…