समुह अनुसार हेर्नसहोस

स्थानीय

चोरले छाडेन मन्दिरको दान पेटिकाको रकम पनि

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ८ ल्होसेधारा स्थित ल्होसेधारा गोसाइबाबा मन्दिर धामको परिसर भित्र दानपेटिकामा रहेका रकम चोरी भएको छ । दानपेटिकामा रहेको ६÷७ हजार रुपैयाँ चोरी भएको जनाइएको छ । चोरीमा सम्लग्नको खोजी भईरहेको प्रहरीले…

खानेपानीमा लगाएको २५ प्रतिशत कर घटाउन खानेपानी महासंघ नवलपुरको माग

रामकुमार श्रेष्ठ - नवलपुर । सरकारले बजेट भाषण मार्फत खानेपानी उपभोक्तालाई उठेको शुल्कमा लगाउन लागेको २५ प्रतिशत कर हटाउन खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल नवलपुरले माग गरेको छ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल नवलपुरले…

नवलपुरमा सर्पदंशका कारण २ जना विरामी

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरमा सर्पदंशका कारण दुई जना विरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १६ सिर्जना टोल निवासी २० बर्षीय सुमित परियार सर्पदंशका कारण विरामी परेका छन् । सुमित परियारलाई घर नजिकै…

नवलपुरमा बाघको आक्रमणबाट एक जना घाइते

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका १ बेलुवामा बाघको आक्रमणमा परी एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट १ बेलुवा निवासी ३८ बर्षीय दिपेन्द्र शेर्पुन्जा घाइते भएका हुन् । आज विहान…

कावासोतीमा गाडीको ठक्करबाट चित्तल घाइते

नवलपुर । नवलपुरको कावासोती ८ स्थित खरकट्टा जंगलमा सवारी साधनको ठक्करबाट एउटा पोथी जातको चित्तल घाइते भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज विहान ६ बजेतिर पूर्वपश्चिम राजमार्गमा चित्तल घाइते अवस्थामा भेटेर उद्दार गरी डिभिजन…

देवचुलीको मोटरसाइकल दुर्घटनामा दुई जना घाइते 

नवलपुर । नवलपुरको देवचुली नगरपालिका १० पृथ्वीनगर स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार लोकाहबाट पृथ्वीनगर तर्फ आउदै गरेको गण्डकी प्रदेश ०४–००१ प ७५४४ न. को…

सर्पदंशका कारण कावासोतीमा १ जना विरामी

नवलपुर । नवलपुरको कावासोती १६ तिनघरेमा सर्पदंशका कारण एक जना महिला विरामी परेका छन् । कावासोती १६ तिनघरे बस्ने बर्ष ३५ की उमा सुनारलाई आफ्नै घरको दैलोमा चप्पल लगाउने क्रममा प्रजाती नखुलेको सर्पले दाहिने खुट्टामा टोकी बिरामी भएका…

नवलपुरमा सवारी दुर्घटनामा ५ जना घाइते

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ८ रानीटार स्थित भित्री सडक खण्डमा अटो र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको ग. प्र. ०४–००१ ह ०३५६ नम्बरको अटो र बिपरित दिशाबाट…

कावासोती ४ का २५ घर भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई लालपूर्जा वितरण

रामकुमार श्रेष्ठ - नवलपुर । कावासोतीमा भूमिहिन दलित भूमिहिन सुकुम्वासीलाई जग्गाधनि लालपूर्जा वितरण शुरू गरेको छ । बुधबार पहिलो दिन कावासोती ४ का १७ जना भूमिहिन दलित र ८ जना भूमिहिन सुकुम्बासी गरी २५ जनालाई जग्गाधनि लालपूर्जा वितरण…

कावासोतीको मन्दिरमा चोरी

नवलपुर । नवलपुरको कावासोती नगरपालिका ६ विष्णुनगर पूर्व टोल स्थितको शिवालय मन्दिरमा चोरी भएको छ । रातिको समयमा मन्दिरमा रहेका घण्टी २ थाना, तामा कलस ३ थान, तामाको जलधारी १ थान, तामाको पञ्चपात्र १ थान, सालिग्राम २ थान र शंख १ थान लगायतका…