ट्रेन्डिङ
- नवलपुरमा भारतीयले ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा १ को मृत्यु, १ जना घाइते
- दाउन्नेका ११ वटा घर, टहरा होटल हटायो
- सिन्धुलीमा भान्सा कोठामा आगलागी हुँदा बुहारीको मृत्यु, ससुरा घाइते
- कावासोतीमा भालुको आक्रमणबाट १ जना घाइते
- साढे १७ करोडमा बन्यो मध्यविन्दु नगरअस्पताल, नगर प्रमुखले गरे उद्घाटन
- देवचुलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते
- गैडासँग मोटरसाइकल ठक्कर खाँदा एक जना घाइते
- पाल्पा जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या चार पुग्यो
- नारायणी नदीमा बन्दै गरेको सिग्नेचर पुलको मन्त्री घिसिङद्वारा अनुगमन
- नवलपुरबाट एमाले केन्द्रिय महाधिवेशनमा ८ जनाले उम्मेदवारी दिने तयारी
समुह अनुसार हेर्नसहोस
अर्थ
नवलपुर सहित देशभर सुनचाँदी व्यवसायीको आन्दोलन जारी, व्यवसाय ठप्प पार्ने चेतावनी
नवलपुर ।
सरकारले सुनलाई विलासिताको वस्तुमा राखेर विभिन्न कर लगाएको भन्दै आन्दोलनमा उत्रिएका सुनचाँदी व्यवसायीहरुको आन्दोलन आज पनि जारी रहेको् छ ।
सुनचाँदी व्यवसायीहरुले हिजो र आज देशभरका सुनचाँदी पसल बन्द गरेर आन्दोलन गरेका छन् ।…
कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’
नवलपुर । यातायात व्यवस्था कार्यालय कावासोती अन्तर्गत सञ्चालनमा रहेको कावासोती ड्राइभिङ सेन्टरको नाम परिवर्तन गरिएको छ। अबदेखि उक्त ट्रायल सेन्टर ‘नवलपुर ट्रायल सेन्टर’ नामले चिनिने भएको छ।
ट्रायल सेन्टरका सञ्चालक प्रविन सापकोटाका…
नयाँ बर्षमा होटल पौवाका सबै शाखामा ५ दिने निःशुल्क स्वाद उत्सव
नवलपुर । होटल पौवाको सबै शाखामा निः शुल्क स्वाद उत्सव कार्यक्रम हुने भएको छ ।
यही चैत २५ गतेदेखी २९ गतेसम्म पौवाका सबै शाखाहरुमा स्वादउत्सवमा नेपाली स्वाद संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति हुने भएको हो ।
‘जहाँबाट आतिथ्यताको…
सुन तस्करीमा पक्राउ परेर छुटेका लामा २५ करोडसहित पक्राउ
प्रहरीले २५ करोड रुपैयाँबराबरको अमेरिकी डलर तथा युरोसहित पक्राउ परेका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– १ का कुसाङ लामालाई सार्वजनिक गरेको छ।
लामा सोमबार राति टोखाबाट पक्राउ परेका हुन्। उनले ट्रकको सिटमुनि फल्स बटम बनाएर डलर र युरो…
५ रुपैयाँले घट्यो पेट्रोलको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य घटेको छ । त्यस्तै डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य घटेको छ ।
गए राति १२ बजेदेखि लागु हुनेगरी निगमले मूल्य…
ग्यास उद्योगीको आन्दोलन स्थगन
नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने भनिएको आन्दोलन स्थगन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको छलफलपछि सङ्घले आन्दोलन स्थगित गरेको हो ।
उद्योगमन्त्री दामोदर भण्डारीसहित नेपाल आयल…
फागुन १२ गतेदेखि दलदलेमा पाँचौ देवचुली महोत्सव
नवलपुर । उद्योग वाणिज्य संघ देवचुलीको आयोजनामा पाँचौं देवचुली महोत्सव फागुन १२ गतेदेखि २५ गतेसम्म देवचुलीको दलदलेमा सञ्चालन हुने भएको छ ।
स्थानीय उत्पादन, व्यापारिक गतिविधि, पर्यटन प्रवद्र्धन, सांस्कृतिक संरक्षण तथा मनोरञ्जनलाई…
सरकारले बढायो ऊखुको समर्थन मूल्य
सरकारले ऊखुको समर्थन मूल्य बढाएको छ।
बिहीबारको मन्त्रिपरिषद बैठकले उद्योगी (ऊखु मिल) ले किसानहरूलाई उपलब्ध गराउने रकम प्रतिक्विन्टल २० रूपैयाँले वृद्धि गरेको हो। जस अनुसार अब किसानले प्रतिक्विन्टल झन्डै ५ सय ८५ रूपैयाँ ऊखु मिलबाट पाउने…
चौधरी उद्योगमा लागेको ताला खुल्यो
कावासोती । नवलपुरको देवचुलीमा रहेको चौधरी उद्योग ग्रामको मुल गेटमा स्थानियले लगाएको ताला खुलेको छ ।
विगत एक हप्ता देखि विभिन्न माग सहित संघर्ष समिति बनाएर आन्दोलन गरेका स्थानीय र उद्योगको व्यवस्थापन पक्ष बिच सहमति भए पछि आन्दोलन स्थगित…
चौधरी उद्योगले प्रदुषण गरेको भन्दै स्थानीयले उद्योगको मुल गेटमा लगाइदिए ताला
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको देवचुली नगरपालिका–२ दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामले प्रदुषण फैलाएको भन्दै स्थानीयले उद्योगको मुल गेटमा तालाबन्दी गरिदिएको छन् ।
५ दिनदेखि उद्योगको गेट अगाडि धर्ना दिएर बसेको स्थानीयले उद्योग…