समुह अनुसार हेर्नसहोस

अर्थ

क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा तीन जना पक्राउ, २ करोड बरामद

काठमाडौं । क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले हुन्डी र क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा कपडा व्यापारी नरेश अग्रवालसहित तीन जनालाई पक्राउ गरेको हो । उनीहरूले…

मलेसिया जाने श्रमिकमाथि आर्थिक भार थप्ने बोर्डको सम्झौता खारेज गर्न अल्टिमेटम

म्यानपावर व्यवसायीहरूको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशकले मलेसिया जाने श्रमिकमाथि आर्थिक भार पर्ने गरी गरेको सम्झौता तत्काल खारेज गर्न अल्टिमेटम दिएको छ। संघले सोमबार पत्रकार सम्मेलन…

बर्दघाट उद्योग वाणिज्य संघकाे अध्यक्षमा न्यौपाने बिजयी

पप्पु रेग्मी, बर्दघाट,२२ पौष । पश्चिम नवलपरासीको बर्दघाट उद्योग वाणिज्य संघ बर्दघाटको छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन अन्तर्गत आगामी नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा पुन: लेखनाथ न्यौपाने बिजयी हुनु भएको छ । शनिवार भएको…

अब नेपालबाट बंगालदेशसम्म बसमै यात्रा गर्न पाइने

बंगलादेश रोड ट्रान्सफोर्ट कर्पोरेसन (बीआरटीसी)ले नेपाल र भारतमा चारवटा नयाँ अन्तर्राष्ट्रिय रुटको बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ । सस्तो हुने भएकाले धेरै मानिसहरू बसमा यात्रा गर्न इच्छुक देखिएकाले यस्तो योजना बनाइएको हो ।…

कति पुग्याे आज डलरकाे भाउ ?

काठमाडाैं । आजको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आजको लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ र ४४ पैसा…

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख २२ हजार

काठमाडौँ । विश्व बजारको प्रभाव यो साता नेपाली बजारमा सुनको भाउ (मूल्य) ले हालसम्मको उच्च रेकर्ड राखेको छ । नेपाली बजारमा बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २२ हजार रुपैयाँ कायम भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।…

जापान–कोरिया जाने श्रमिकले ३ सय डलर सटही सुविधा पाउने, अन्य देशमा जानेलाई कति ?

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत प्रदान गर्ने विदेशी मुद्रा सटही सुविधालाई राष्ट्र बैंकले दुई भागमा विभाजन गरेको छ । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने…

मीनबहादुरको समूह जसले १३८ किलो सुन तस्करी गरे

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । यसमध्ये पछिल्लो पटक १४ किलो सुन भन्सार कार्यालयले बरामद गरेको छ । २२ मंसिरमा दुबईबाट काठमाडौं आएका चन्द्र…

विल नतिरेपछि गण्डकीका प्रदेश प्रमुख र मन्त्रीको निवासमा लाइन काटियो

पोखरा । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ सहित ३ वटा सरकारी निवासमा विद्युत् लाइन काटिएको छ । भौतिक पूर्वाधार मन्त्री रेशम जुग्जाली र आन्तरिक मामिला मन्त्रालयको नाममा रहेको निवासको विद्युत् काटिएको छ । विद्युत् प्राधिकरण पोखरा…

१४ किलो सुन प्रकरण : कार्यालय सहयोगी र सरसफाइ सुपर भाइजरसहित ९ जना पक्राउ

काठमाडौँ । १४ किलो सुन प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सरसफाइ सुपर भाइजरसहित ९ जनालाई छानबिन समितिले नियन्त्रणमा लिएको छ । घटनाबारे विमानस्थल भन्सार कार्यालयका उप–सचिव मणिराम पौडेल नेतृत्वको समितिले छानबिन गरिरहेको…