ट्रेन्डिङ
- नवलपुरमा भारतीयले ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा १ को मृत्यु, १ जना घाइते
- दाउन्नेका ११ वटा घर, टहरा होटल हटायो
- सिन्धुलीमा भान्सा कोठामा आगलागी हुँदा बुहारीको मृत्यु, ससुरा घाइते
- कावासोतीमा भालुको आक्रमणबाट १ जना घाइते
- साढे १७ करोडमा बन्यो मध्यविन्दु नगरअस्पताल, नगर प्रमुखले गरे उद्घाटन
- देवचुलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते
- गैडासँग मोटरसाइकल ठक्कर खाँदा एक जना घाइते
- पाल्पा जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या चार पुग्यो
- नारायणी नदीमा बन्दै गरेको सिग्नेचर पुलको मन्त्री घिसिङद्वारा अनुगमन
- नवलपुरबाट एमाले केन्द्रिय महाधिवेशनमा ८ जनाले उम्मेदवारी दिने तयारी
समुह अनुसार हेर्नसहोस
अर्थ
अमेरिकी डलरको मूल्य फेरि हालसम्मकै उच्च बिन्दुमा, कुन देशको कति ?
मंगलबार अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ। मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ १४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७४ पैसा तोकिएको छ।
यो मूल्य हाल सम्मकै उच्च हो। यसअघि गत मंसिर १५ गते पनि यहि बिन्दुमा पुगेर…
सुनको मूल्य आज पनि घट्यो, चाँदीको स्थिर
काठमाडौं, मंसिर २६ । नेपाली बजारमा सुनको मूल्य केही दिनदेखि निरन्तर घटिरहेको छ ।
सुन आज पनि तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो पनि अघिल्लो दिनको तुलनामा पाँच सय…
आयात बन्द गरिएको साढे ४ वर्षपछि नेपालमै रेडबुल उत्पादन सुरु
कावासाेती । आयात बन्द गरिएको साढे ४ वर्षपछि नेपालमै रेडबुल उत्पादन सुरु भएको छ। २ अर्ब रुपैयाँ लगानीमा नवलपरासीकाे गैडाकाेट १७ स्थित अमरापुरीमा उद्योग स्थापना गरिएको हो। उद्योगमा आजदेखि नै उत्पादन सुरु भएको छ।
अर्थमन्त्री डा…
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२…
माेबाइल व्यवसायी नवलपुर स्कुटी चिठ्ठा गैडाकाेटकाे सापकाेटालाई
नवलपुर - नेपाल माेबाइल व्यवसायी संघ नवलपुरकाे प्रथम साधारण सभा आज कावासाेतीमा भएकाे छ । साधारण सभामा चाडपर्व लक्षित चिठ्ठा उपहार कार्यक्रमकाे चिठ्ठा पनि खाेलिएकाे थियाे ।
उपहार कार्यक्रम अन्तरगतकाे बम्पर उपहार स्कुटी गैडाकाेट १६ कि…
कावासोतीमा भोलिदेखि महोत्सव हुँदै, महोत्सवको तयारी पुरा, पर्यटन मन्त्रीले कार्यक्रमको उद्घाटन गर्ने
नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपुरले आयोजनामा भोलिदेखि नवलपुर महोत्सव हुने भएको छ । मंंसिर १ गतेदेखि मंसिर ११ गतेसम्म हुने प्रथम नवलपुर मगर सांस्कृतिक, कृषि, पर्यटन तथा व्यापारिक महोत्सवको गण्डकी प्रदेशका वन, वातावरण तथा पर्यटन…
पुरा परिमाणमा ईन्धन उपलब्ध गराउन पेट्रोलियम ब्यवसायीको माग
बुटवल । पेट्रोलियम ब्यवसायीहरुले पुरा परिमाणमा ईन्धन उपलब्ध गराउन नेपाल आयल निगमसंग माग गरेका छन् । ब्यवसायीले निगमलाई भुक्तानी गरेको रकम भन्दा कम परिमाणमा ईन्धन उपलब्ध हुने गरेको भन्दै यसलाई सुधार गरी पुरा परिमाणमा ईन्धन उपलब्ध गराउन…
कावासोतीमा मखमली फूलखेतीतर्फ आकर्षण बढ्यो, कम लगानीमा मनग्य आम्दानी
रामकुमार श्रेष्ठ —
नवलपुर । फूलहरुको पर्व तिहार आउन केही दिन बाँकी छ । तिहारमा भाइटिकाको दिन लगाइदिने सयपत्रि फुलको मालाको आफ्नै धार्मिक मूल्य र मान्यता रहेको छ तर नेपालमा अहिले सयपत्रि र मखमली फुलको सट्टा भारतीय बजारबाट भित्रिएका…
दशैंको मुखमा नवलपरासीमा नक्कली नोटको विगविगीः नक्कली नोटसहित दुई जना पक्राउ
नवलपरासी, २४ असोज । नक्कली नोटसहित दुई जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ जिल्लाको ऋषिङ्ग गाउँपालिका–३ दानश्री बस्ने २५ वर्षीय सुरज विक र पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका–६ ठिमुरे बस्ने ३० वर्षीय कृष्ण…
सदुपयोग सहकारीमा शेयर सदस्य र कर्मचारिको दुर्घटना विमा
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका २ स्थित सदुपयोग बचत तथा ऋण सहकारी संस्थाले सम्पुर्ण सेयर सदस्य तथा कर्मचारीहरुको १ लाखको दुर्घटना बिमा गरेको छ । सेयर सदस्य बृद्धि अभियानलाई प्राथमिकतामा राखेको सहकारी संस्थाले आर्थिक बर्ष…