समुह अनुसार हेर्नसहोस

अर्थ

तरकारी खेती तालिम सम्पन्न

कावासाेती - छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड कावासाेती शाखाले ३ दिने आधारभूत तरकारी खेती तालिम कावासाेतीमा सम्पन्न भएकाे छ । भाद्र २४ देखि सुरू भएकाे तालिम २६ गते समापन भएकाे हाे । कावासाेती ८ मा रहेकाे नेपाल आमा समुहको भवनमा…

कोरियन भाषा परीक्षाका लागि आवेदन माग

काठमाडौँ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिन लागिएको इपिएस कोरिया शाखाका…

विदेश भ्रमणमा जाँदा अब कतिसम्म पाउँछ डलर सटही सुविधा ?

विदेश भ्रमणमा जाने नेपालीले अब दुई हजार पाँच सय अमेरिकी डलर बराबरको सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज जारी गरेको एकीकृत परिपत्र–२०७९ मा संशोधन गर्दै डलर सटही सुविधाका सम्बन्धमा नयाँ…

कावासोती नगरपालिकामा अब अनलाइनबाटै सबै कर भुक्तान गर्न मिल्ने

रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले अब अनलाइनबाट सबै कर भुक्तान गर्न मिल्ने व्यवस्था गरेको छ । कावासोती नगरपालिकाका नगरप्रमुख विष्णु भुसालले विहीबार अनलाइनबाट आफ्नो सम्पति तथा भूमिकर तिरेर…

शान्ति सुरक्षाको माग गर्दै तिलोत्तमा उद्योग वाणिज्य संघ तिलोत्तमा नगरपालिकामा

तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ, रुन्देहीले उद्योगी ब्यवसायीहरुलाई निर्वाध तथा सुरक्षित रुपमा आफ्नो उद्योग ब्यवसाय सञ्चालन गर्न पाउने अधिकारको प्रत्याभूति दिलाउन माग गरेको छ । संघले नगरमा शान्ति सुरक्षा कायम गर्ने र…

त्रिभुवन विमानस्थलबाट एक क्विन्टल सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर झण्डै एक क्वीन्टल सुन बाहिरिएको भेटिएको छ । राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै ८० देखि १०० किलो…

नवलपुरको ट्राफिकद्वारा राजश्व संकलनमा वृद्धि, १ बर्षमा ३ करोड १० लाख राजश्व संकलन

रामकुमार श्रेष्ठ — नवलपुर । जिल्ला ट्राफिक प्रहरी कार्यायल नवलपुरले राजश्व संकलनमा उल्लेख्य वृद्धि गरेको छ । गत आर्थिक बर्षको तुलनामा ट्राफिक प्रहरीले राजश्व संकलन वृद्धि गरेको हो । जिल्ला ट्राफिक कार्यालय नवलपुरले आर्थिक बर्ष…

आर्थिक विधेयक २०८० पारित

काठमाडौं । आर्थिक विधेयक २०८० पारित गरेको छ । शुक्रबार अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रियसभाको बैठकमा ‘प्रतिनिधिसभाबाट सुझाव सहित आएको आर्थिक विधेयक २०८० लाई प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेकामा…

पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर साढे ७ रुपैयाँले घट्यो, ग्याँसको मूल्य यथावत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले सोमबार राति १२ बजेटदेखि लागु हुने गरी मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोल तथा डिजेल/मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो…

बिनोद चौधरीको सुस्तामा सि जि स्न्याक्स उद्योग चुनावी एजेन्डा मात्र

श्याम थापा - सुस्ता - उद्योगपति एवं प्रतिनिधि सभा सदस्य माननीय सांसद बिनोद चौधरीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थित वार्ड न ३ रेता गाउँमा निर्माण गर्ने भनेको सि जि स्न्याक्स उद्योग चुनावी एजेन्डा मात्र बनेको छ । उधोग पति…