समुह अनुसार हेर्नसहोस

अर्थ

मन्दिरमा क्यूआर कोड ! प्रभु बैंंक बरादी शाखाद्वारा मन्दिरलाई क्यूआर कोड हस्तान्तरण

तनहूँ । तनहूको बरादीमा रहेको प्रभु बैंक लि. बरादी शाखाले तनहूँ जिल्लाको आँबुखैरेनी गाउँपालिका १ मा रहेको दुई वटा मन्दिरमा क्यूआर (QR) कोड हस्तान्तरण गरेको छ । धार्मिक तथा ऐतिहाँसिक अकलादेवी पंञ्चायन मन्दिर र आँधिमुल बाराही मन्दिरमा मा…

नवलपुरमा अविनास हेचरीको गोदाममा आगलागी, २ करोड बढीको क्षति

रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १३ सिख्रौलीमा अविनास हेचरीको गोदाम घरमा आगलागी भएको छ । गुरुचन्द्र विष्टले सञ्चालन गरेको अविनास हेचरीको गोदाममा आज दिउँसो २ बजेतिर अचानक विद्युत सर्ट भई आगलागी भएको…

धितोपत्र दलालको लाइसेन्स वितरणमा चरम वेथिति

नेपाल धितोपत्र बोर्डले दलाल व्यवसायीको लाइसेन्स वितरणमा चरम वेथिति गर्दै प्रचलित नियम कानुनको धज्जी उडाएको खुल्न आएको छ । दलाल व्यवसायीको लाइसेन्स जस्तो पूजीबजारमा दुरगामी प्रभाव पार्ने निर्णय लिदा, धितोपत्र बोर्डले आफैले तय गरेको…

डिजेल र मट्टीतेलको मूल्य समायोजन, प्रतिलिटर १० रुपैयाँ घट्यो

नेपाल आयल निगम लिमिटेडले मंगलबार रातिबाट लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०–१० रुपैयाँका दरले घटाएको छ। निगम सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले डिजेल र मट्टीतेलको मूल्य घटाउने र अन्य पेट्रोलियमको मूल्य यथावत…

घट्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको ३ रुपैयाँ, डिजल र मट्टितेलको १० रुपैयाँ प्रतिलिटर घट्यो

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेलमा प्रतिलिटर १० रुपैयाँ तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ…

कावासोतीमा -याली सहित वित्तीय साक्षरता राष्ट्रिय अभियान

चैत्र १८, कावासोती । नवलपुर क्षेत्र नम्बर २ का संघीय सांसद विष्णुकुमार कार्कीले महिला दिदिबहिनीहरुलाई विभिन्न बैंकहरुले ५ प्रतिशत ब्याजदरमा गर्ने गरेको कर्जा लगानी लघुवित्तमाफर्त गरिनुपर्ने बताउनुभएको छ । नवलपुरमा कार्यरत २७ वटा…

घट्दै महेसपुर भन्सारको राजस्व

रामकरण हरिजन - परासी । यसै आर्थिक बर्षमा स्तरोन्नती भएको जिल्लाको महेशपुर भन्सारमा फागुनमा पनि भन्सार राजस्व ओरालो लागेको छ । असोज महिनामा झण्डै एक करोड राजस्व संकलन भएको पाईएको छ भने माघ महिनामा ३४ प्रतिशत राजस्व ह्रास भएको थियो…

नवलपुर ग्रिल ब्यवसायी संघको अध्यक्षमा कमल पाैडेल

नवलपुर ग्रिल ब्यवसायी संघको अध्यक्षमा कमल पाैडेल कावासोती । नवलपुरको कावासोती स्थित होटेल फुल मुनमा नवलपुर ग्रिल ब्यवसायी संघ को ९ औं साधारणसभा तथा ५ औं अधिबेशन भएको छ । साधारणसभा तथा अधिवेशन ग्रिल ब्यवसायी संघ नवलपुरका अध्यक्ष…

१७ बुदे नवलपुर घोषणा पत्र जागरी गर्दै सकियो निजामती कर्मचारी सहकारीहरुको प्रदेश भेला

गोविन्द नेपाली — नवलपुर — शुक्रबार देखि नवलपुरको देबचुली स्थित पिप्रहर सामुदायिक होमस्टेमा संचालन भएको निजामती कर्मचारी सहकारीहरुको गण्डकी प्रदेश स्तरिय भेला १७ बुदे नवलपुर घोषणा पत्र जारी गर्दै सकिएको छ । भेलाले १३ सदस्यीय…

अमेरिकी बैंकको शेयर बजारमा १०० अर्ब डलर गुम्यो

एजेन्सी । अमेरिकाको १६औँ ठूलो बैंक सिलिकन भ्याली बैंक बन्द भएको छ । अमेरिकाको क्यालिफोर्नियाको वित्तीय संरक्षण र नवीनता विभागले बैंक बन्द गर्ने आदेश जारी गरेको हुन। रोयटर्सका अनुसार एसभीबीको शेयरमा आएको गिरावटका कारण पछिल्लो २…