ट्रेन्डिङ
- कावासोतीमा दुर्घटना एक जना गम्भीर घाइते
- बर्दघाट घटनाः उद्योग बन्द गरेर छानविन गर्ने सहमति पछि दुई मजदुरको शव उठ्यो, उद्योग शिल
- नवलपुरमा भारतीयले ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा १ को मृत्यु, १ जना घाइते
- दाउन्नेका ११ वटा घर, टहरा होटल हटायो
- सिन्धुलीमा भान्सा कोठामा आगलागी हुँदा बुहारीको मृत्यु, ससुरा घाइते
- कावासोतीमा भालुको आक्रमणबाट १ जना घाइते
- साढे १७ करोडमा बन्यो मध्यविन्दु नगरअस्पताल, नगर प्रमुखले गरे उद्घाटन
- देवचुलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते
- गैडासँग मोटरसाइकल ठक्कर खाँदा एक जना घाइते
- पाल्पा जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या चार पुग्यो
समुह अनुसार हेर्नसहोस
अर्थ
पेट्रोलको भाउ प्रतिलिटर १९९, डिजल र ग्याँस कति पुग्याे ?
सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढाएको हो।
नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ…
कावासोतीमा कामना सेवा विकास बैंकद्वारा १५ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन
कावासोती - कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँस्थानहरूमा मोबाइल एप मार्फतशाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।
बैंकले सेवा विस्तार…
देवचुली मार्ट चोरमारा शाखाको आयोजनामा मध्यविन्दुका महिला समूहसंग छलफल
प्रिय धन , चोरमारा -
नवलपुरकाे मध्यविन्दु ७ चोरमारामा महिला समूहहसंग छलफल कार्यक्रम सम्पन्न भएकोे छ । शनिबार देवचुली मार्ट चोरमारा शाखाको आयोजनामा मध्यविन्दु नगरपालिका भित्रका सरोकारवाला महिलाहरुसंग स्थानीय स्तरमा उत्पादित सामाग्री र सो…
एउटै सेयर २ जनालाई बेचेर साढे तीन करोड ठगी गर्ने अधिकारी पक्राउ
एउटै शैक्षिक कन्सल्टेन्सीको सेयर दुई जनालाई बेचेर साढे तीन करोड रुपैयाँ ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । ठगी गर्ने भक्तपुरको चाँगुनारायण नगरपालिका–८ का ७२ वर्षिय केशवप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । उनले काठमाडौंको एक…
नवलपरासीका मिटर ब्याज पीडितद्वारा माइतीघरमा विराेध प्रदर्शन
मिटर ब्याजमा पैसा र जग्गा कब्जा गरेका साहुलाई कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितले काठमाडौंमा आन्दोलन थालेका छन् । नवलपरासीका दाजुभाइ जगदिश बानियाँ र सुनिल बानियाँले स्थानीयलाई मिटर ब्याजमा ऋण दिई २ लाख रुपैयाँको…
पेट्रोल र डिजेलको खरिद मूल्य २०० रुपैयाँ नाघ्यो
काठमाडौं । नेपाल आयल निगमलाई डिजेल र पेट्रोलमा उच्च वृद्धिसहितको इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ ।
भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको लागत लिटरमै २०९ रुपैयाँ २८ पैसा पुगेको छ भने…
गण्डकी सरकारले दियो करमा छुटैछुट
पोखरा- गण्डकी सरकारले आगामी वर्षका लागि करिब ३६ अर्बको बजेट विनियोजन गरेको छ । अधिकांश संघ सरकारको अनुदानमा आधारित बजेटमा पाँच अर्ब मात्र आन्तरिक स्रोत छ ।
सरकारले उठाउन सक्ने क्षेत्रहरूमा पनि अधिक छुटको व्यवस्था ल्याएको छ…
बस भाडा ५० प्रतिशत बढीले वृद्धि
सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडा विगत एक वर्षको अवधिमा ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सरकारले गत वर्षको असार, चैत र जेठ महिनामा दुईपटक गरेर चारपटक भाडा वृद्धि गर्दै सार्वजनिक तथा मालवाहक सवारीसाधनमा ५० प्रतिशत बढी…
अमेरिकी डलर १२५ नाघ्यो, यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर :
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ५६ पैसा र बिक्री दर १२५ रुपैयाँ १६ पैसा रहेको छ। अमेरिकी डलर बढेर एक डलरको बिक्रीदर १२५…
व्यवसायी शिव घिमिरेले ३ अर्ब लगानीमा विद्युतीय कारदेखि मोटरसाइकल उत्पादन गर्दै
काठमाडौं- नेपालमै एकैपटकमा एउटै उद्योगबाट विद्युतीय चार पाङग्रे सवारीदेखि मोटसाइकल तथा आइसी इन्जिनयुक्त सवारी उत्पादन गर्ने गरी उद्योग दर्ता भएको छ। बाराको सिमरामा उद्योग स्थापना गर्ने गरी उद्योग दर्ता भएको हो।
तीन अर्ब रुपैयाँको…