ट्रेन्डिङ
- कावासोतीमा दुर्घटना एक जना गम्भीर घाइते
- बर्दघाट घटनाः उद्योग बन्द गरेर छानविन गर्ने सहमति पछि दुई मजदुरको शव उठ्यो, उद्योग शिल
- नवलपुरमा भारतीयले ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा १ को मृत्यु, १ जना घाइते
- दाउन्नेका ११ वटा घर, टहरा होटल हटायो
- सिन्धुलीमा भान्सा कोठामा आगलागी हुँदा बुहारीको मृत्यु, ससुरा घाइते
- कावासोतीमा भालुको आक्रमणबाट १ जना घाइते
- साढे १७ करोडमा बन्यो मध्यविन्दु नगरअस्पताल, नगर प्रमुखले गरे उद्घाटन
- देवचुलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते
- गैडासँग मोटरसाइकल ठक्कर खाँदा एक जना घाइते
- पाल्पा जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या चार पुग्यो
समुह अनुसार हेर्नसहोस
अर्थ
पेट्रोलियम पदार्थको मूल्यवृद्धि असर- उपत्यकामा ६ महिनामा दोस्रो पटक बढ्यो गाडी भाडा
नेपालमा पछिल्लो ६ महिनामा दोस्रोपटक सार्वजनिक यातायातको भाडादर बढेको छ । विश्वव्यापीरूपमा बढिरहेको पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा दोस्रोपटक सार्वजनिक यातायातको भाडादर बढेको हो।
विश्व बजारमा कोरोना…
तरलता अभाव लम्बिने संकेत
आर्थिक वर्ष सकिन ३ महिना मात्रै बाँकी रहँदा पनि वित्तीय प्रणालीले खेप्दै आएको तरलता अभावको अवस्थामा सुधार आएको छैन ।
आर्थिक वर्षको चौथो त्रैमासमा सरकारी खर्च बढ्ने भएकाले तरलता अभावको समस्या समाधान हुने…
विदेशी रेमिट्यान्स बढाउन यस्तो छ योजना, विदेश पनि खुल्ने भए नेपाली बैंक
रेमिट्यान्स बढाउनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ११ बुँदे प्रस्ताव गरेको छ । श्रममन्त्री मन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल आउने रेमिट्यान्स रकम बढाउनका लागि सरोकारवाला निकायसँग विभिन्न प्रस्ताव गर्नुभएको हो ।…
रिभर फल्स पावरले आइपीओ जारी गर्दै
काठमाडौं, २४ चैत । रिभर फल्स पावरले चैत २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ खुल्ला गर्न लगेको छ ।
कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात ७ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले संखुवासभा…
एकल पुरुषले मासिक ५०० भत्ता पाउने
मस्र्याङ्दी गाउँपालिकाका एकल पुरुषले मासिक ५ सय रुपैयाँ भत्ता पाउने भएका छन् ।
पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता बापत मासिक उक्त रकम प्राप्त गर्ने भएका हुन् ।
…
बिनोद चौधरी विश्वका अर्बपतिको सूचीमा, सम्पत्ति बढेर डेढ अर्ब डलर पुग्यो
नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीको सम्पत्ति बढेको छ। गएराति फोर्ब्सले सार्वजनिक विश्वका अर्बपतिको सूचीमा चौधरी १९२९ औं नम्बरमा परेका छन् ।
फोर्ब्सले सार्वजनिक गरेको सूचीमा चौधरीको कुल सम्पत्ति डेढ अर्ब…
अर्थतन्त्र सङ्कटग्रस्त हुँदै गएको राष्ट्र बैंकको संकेत
नेपाल राष्ट्र बैंकले गाडी लगायत विलासिताका वस्तुहरूको आयात रोक्न भन्दै प्रतितपत्र (एलसी) नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ ।
विदेशी मुद्रा सञ्चिती सकिँदै गएको र अर्थतन्त्र नै सङ्कटग्रस्त बन्दै जान थालेपछि राष्ट्र…
पेट्रोलियम पदार्थको बिक्री वितरण सहज
केही दिनदेखि पेट्रोलपम्पमा देखिएको चर्को लाइन हटेको छ । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीचको सहमतिपश्चात् पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनेको हो ।
निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय…
पेट्राेल प्रतिलिटर रू ३५० !
सप्तरी / राजविराजमा बसोबास गर्दै आएका ३० वर्षीय अरूण यादवको मोटर साइकलको पेट्रोल सकियो । उनी शनिवार पेट्रोल खोज्न निस्के। नजिकका सबै पेट्रोल पम्प धाए । पेट्रोल कुनै पम्पमा पाएन् । एक जना स्थानीयको सहयोगमा बोतलको एक…
आवश्यकता भन्दा बढी पेट्रोल किन्दा पेट्रोल अभाव, पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता
उपभोक्ताहरुले आवश्यकता भन्दा बढी पेट्रोल खरिद गरेपछि कावासोतीमा पेट्रोलको अभाव भएको छ ।
कावासोतीका कतिपय पेट्रोल पम्पहरुमा साँझ देखि नै पेट्रोलियम पदार्थको अभाव भएको हो ।
डिजल पाइए पनि पेट्रोल भने सकिएको भन्दै अाज…