ट्रेन्डिङ
- कावासोतीमा दुर्घटना एक जना गम्भीर घाइते
- बर्दघाट घटनाः उद्योग बन्द गरेर छानविन गर्ने सहमति पछि दुई मजदुरको शव उठ्यो, उद्योग शिल
- नवलपुरमा भारतीयले ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा १ को मृत्यु, १ जना घाइते
- दाउन्नेका ११ वटा घर, टहरा होटल हटायो
- सिन्धुलीमा भान्सा कोठामा आगलागी हुँदा बुहारीको मृत्यु, ससुरा घाइते
- कावासोतीमा भालुको आक्रमणबाट १ जना घाइते
- साढे १७ करोडमा बन्यो मध्यविन्दु नगरअस्पताल, नगर प्रमुखले गरे उद्घाटन
- देवचुलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते
- गैडासँग मोटरसाइकल ठक्कर खाँदा एक जना घाइते
- पाल्पा जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या चार पुग्यो
समुह अनुसार हेर्नसहोस
अर्थ
यस्तो छ आजको विनिमय दरः कति पुग्यो डलर र दिनारको भाउ?
शुक्रबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ९७ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५७ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३४ रुपैयाँ ३९ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३५ रुपैयाँ ५ पैसा पुगेको छ।
नेपाल…
कमिसनकाे चक्करः व्यवसायीले बन्द गरे पेट्रोलियम पदार्थको ढुवानी
नेपाल आयल निगमसँग विभिन्न माग राख्दै आन्दोलित व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएका छन् ।
आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालस्थित निगमको डिपोबाट डिलरले खरिद गर्ने सबै प्रकारका पेट्रोलियम…
थप महंगीको मारमा उपभोक्ता, गाडी भाडा १४ प्रतिशत बढ्यो
सरकारले सार्वजनिक सवारीको भाडा १४ प्रतिशत बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज (बिहिबार) सार्वजनिक सवारीको भाडा १४ प्रतिशत बढाएको हो ।
यसअघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायात व्यवसायीहरुले भाडा…
कर नदिने तीन क्यासिनो बन्द गराउन गृहमन्त्रालयलाई पर्यटन विभागको पत्र
तीन क्यासिनोलाई बन्द गराउन गृहमन्त्रालयलाई पर्यटन विभागले पत्राचार गरेको छ ।
बक्यौँता रकम सरकारलाई नबुझाउने तीन क्यासिनो बन्द गराउन विभागले पत्राचार गरेको हो ।
यसअघि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती…
इन्धनको खपत घटाउन निगमको १० बुँदे प्रस्ताव
इन्धनको खपत घटाउनका लागि नेपाल आयल निगमले १० बुँदे प्रस्ताव पेश गरेको छ ।
नेपाल आयाल निगमले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष प्रस्ताव गरेको छ ।
…
प्रहरीले नै ठगको डलर लुकाएपछि…
सिन्धुपाल्चोकका रेशम बुथाथोकीले सस्तोमा डलर साटिदिने भन्दै भक्तपुरको चाँगुनारायण नगरपालिकामा चैत पहिलो साता दुई युवालाई बोलाएका थिए । पूर्वयोजना अनुसार उनीहरुबीच होलीका दिन भेट भयो, १० लाख रुपैयाँ बराबरको डलर उनीहरुलाई दिने भनिएको थियो…
पाँच दिनभित्र ९० करोड बक्यौता तिर्न तीन क्सासिनोलाई आलेको अल्टिमेटम
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले तीन क्यासिनोलाई पाँच दिनभित्र साढे ९० करोड बक्यौता बुझाउन अल्टिमेटम दिएका छन् ।
पटक-पटकको सार्वजनिक सूचना, सचिवस्तरीय निर्णयबाट दिइएको अल्टिमेटममा पनि ती क्यासिनो…
सुनवलका महिला समूह अचार ब्यावसायबाट राम्रो आम्दानी गर्दै
फोटो क्याप्सन ः नवलपरासीको सुनवलमा उद्यमी महिलाहरुको समूह अचार बनाउदै ।
तस्विर ः गोपी ज्ञवाली ।फोटो क्याप्सन ः नवलपरासीको सुनवलमा उद्यमी महिलाहरुको समूह अचार बनाउदै ।
तस्विर ः गोपी ज्ञवाली ।
गोपी ज्ञवाली
नवलपरासी ।…
१५ करोड लागतमा हुप्सेकोटमा पुग्यो बिजुली
पूर्वी नवललरासी — १५ करोडको लागतमा हुप्सेकोट गाउँपालिकाको दुर्गम भेगमा पहिलो पटक बिजुली पुगेको छ । हुप्सेकोट गाउँपालिकाको विकट मौलाथरमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बालिएको छ ।
उज्यालो हुप्सेकोट अभियानअन्तर्गत…
धौवादी फलाम खानीको सम्भाव्यता अध्ययन गर्न ६ कम्पनी छनोट
नवलपुर । धौवादी फलाम खानीको वृहत् सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न ६ वटा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी छनोट भएका छन् । ६ कम्पनीमध्ये दुई चिनियाँ र एउटा भारतीय कम्पनी छन् ।
चीनका क्यापिटल इन्जिनियरिङ…