ट्रेन्डिङ
- आजै केही मन्त्रीहरु नियुक्तिको तयारी
- नवलपुरमा दुर्घटना कावासोतीका एक जनाको निधन
- नवलपुरका पालिका प्रमुखहरुले भने तोडफोडमा सम्लग्नलाई कारवाही गर
- नवलपुरमा आजदेखि खुले विद्यालय, वित्तीय संस्था र सरकारी कार्यालयहरु
- पश्चिम नवलपरासीमा आजबाट कर्फ्यू हट्यो
- नवलपुरमा दुर्घटना, दुई जना गम्भीर घाइते
- नवलपुरका शैक्षिक संस्थाहरु भोलिदेखि खुल्ने
- हट्यो नवलपुरमा निषेधाज्ञा र कफर्यू
- शीतलनिवासमा सुशीला कार्कीले लिइन् प्रधानमन्त्रीको शपथ, ६ महिनाभित्र चुनाव गराउने
- नवलपरासीमा कैदीबन्दी खोजी कार्य तिब्र, नवलपुरमा १३ र पश्चिम नवलपरासीमा ४५ जना पक्राउ

समुह अनुसार हेर्नसहोस
अर्थ
पाँच किलो सुनसहित दुई भारतीय पक्राउ
काठमाडौँ, ३१ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो एक सय ग्राम सुनसहित दुई जना पक्राउ परेका छन् ।
गएराति विमानस्थल प्रहरीले चेक गर्ने क्रममा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशनलाई सुनसहित पक्राउ…
लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
नवलपरासी, २८ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’…
सूर्यपुरास्थित जलविद्युत् केन्द्रमा दुई महिनादेखि विद्युत् उत्पादन बन्द
नवलपरासी । पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द रहेको छ ।
प्रतापपुर गाउँपालिका–७ गुठी सूर्यपुरास्थित जलविद्युत् केन्द्रको उत्पदान करिब दुई महिनादेखि बन्द रहेको जलविद्युत् केन्द्रका…
कावासोतीको छिपछिपे सहकारी ठगीमा राप्रपाका सांसद सहित १४ जना विरुद्ध पक्राउ पूर्जी जारी
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभाेक्ता सहकारी संस्थाको ठगी काण्डमा राप्रपका सांसद गीता बस्नेतको नाम मुछिएको छ ।
उनी बर्दियाका हुन् । उनले कावासोतीको छिपछिपे सहकारीबाट करिब १ करोड, चितवनको सनराइज…
नबिल बैंकबाट १ करोड चोरी
पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट १ करोड ३४ हजार ८ सय रुपैयाँ चोरी भएको छ ।
सोमबार बिहानीपख ४ बजेतिर बैंकबाट रकम चोरी भएको हो । चोरी गरेर बोरामा रकम हालेर लगेको सीसीटीभी फुटेजमा देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध…
नवलपरासीमा भन्सार छलि ल्याएको १९ लाख बराबरको समान सहित २ जना पक्राउ
रामकुमार श्रेष्ठ
नवलपरासी । भारतबाट भन्सार छलि ल्याएको सामग्री सहित पश्चिम नवलपरासी प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार गएराति…
धरौती नबुझाएपछि दीपेश पुन कारागार चलान, जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद
अदालतले तोकेको धरौटी नबुझाएपछि पूर्वउपराष्ट्रपति पुत्र दीपेश पुनलाई कारागार चलन गरिएको छ । जिल्ला अदालतको आदेश अनुसार धरौटी नबुझाएपछि उनलाई थुनामा पठाइएको रुपन्देहीका एसपी रन्जीत सिंह राठौरले रातोपाटीलाई बताए । न्यायाधीश डा. दीपक…
बढ्यो डलरको भाउ, कुन देशको कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलरको मूल्य बढ्दा युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।
आजको लागि अमेरिकी डलर…
सुनको मूल्य प्रतितोला दुई हजार दुई सयले घट्यो
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला रु दुई हजार दुई सयले घटेर रु एक लाख ३६ हजार आठ सय कायम भएको छ ।
त्यस्तै तेजावी…
सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ८ सय
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ८ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको मूल्य एक लाख ३६ हजार ३ सय रुपैयाँ पुगेको थियो ।
नेपाल सुनचाँदी…