समुह अनुसार हेर्नसहोस

आप्रवास

कोरिया पठाउँछु भन्दै ९ लाख ठग्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि कोरिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–१ घर भएका ५२ वर्षीय गिता बहादुर मगर छन् । उनले…

मुना पाण्डे हत्या आरोपमा बबि सिंह पक्राउ परे, कारण अझै अस्पष्ट

अमेरिकाको टेक्सासस्थित ह्युस्टन शहरमा गोली हानी नेपाली विद्यार्थीको हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्तिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । ह्युस्टन प्रहरीले बिहीबार बेलुकी प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ गरिएका व्यक्ति ५१ वर्षीय…

अष्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि

अष्ट्रेलिया । अष्ट्रेलियाको बेरोजगारी दर जून महिनामा बढेर ४.१ प्रतिशत पुगेको छ । यस अघि मे महिनामा बेरोजगारी दर ४.० प्रतिशत रहेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम बलको तथ्याङ्कले…

लाखौं खर्च गरेर पोर्चुगल पुगे, हिरासत बसेर भए डिपोर्ट

युवराज श्रेष्ठ - आठ दिनअघि, जुलाई ९ तारिख, साँझ ६ बजे कल्पना आलेको फोनमा श्रीमानको मेसेज आयो। १८ लाख १३ हजार ८ सय रूपैयाँ बुझाएर केही समयअघि पोर्चुगल पुगेका उनका श्रीमान गणेशले मेसेजमा लेखेका थिए – हामीलाई पोर्चुगलको अध्यागमन…

सिड्नीमा माछा मार्न जाँदा दुई नेपाली विद्यार्थीको मृत्यु

सिड्नीको दक्षिण तटीय क्षेत्र कुर्नेलको केप सोलान्डर ड्राइभमा माछा मार्न गएका दुई नेपाली विद्यार्थी सोमबार मृत भेटिएका स्थानीय प्रहरीले जनाएको छ। सोमबार साँझ २२ र २५ वर्ष उमेरका गोरखा र दोलखा घर भएका दुई नेपाली विद्यार्थी कुर्नेलस्थित…

जापानबाट फर्केकी युवतीसँग काठमाडौँमा विवाह, एक सातामै पत्नीले दिइन् वैवाहिक बलात्कारको उजुरी

काठमाडौँ । विवाह गरेको एक सातामै पत्नीले वैवाहिक बलात्कार गरेको आरोप लगाएपछि काठमाडौँको नयाँ बानेश्वर बस्ने ३५ वर्षीय पुरुष हिरासतमा पुगेका छन् । जापानमा करिब ७ वर्ष बसेर फर्केकी ३२ वर्षीया युवतीसँग उनले ७ वैशाखमा विवाह गरेका हुन् ।…

विदेश पठाउँछौँ भनेर ठगी गर्ने ३ जना पक्राउ

काठमाडौँ, ६ जेठ । विदेशमा रोजगारीका लागी पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सिराहाको सिराहा नगरपालिका–२ घर भएका ३२ वर्षीय धनेश्वर शाह, सप्तरी घर भएका ३७ वर्षीय…

अष्ट्रेलिया अध्ययन थप महँगो, विद्यार्थीले देखाउनुपर्ने बचतमा वृद्धि

काठमाडौं । अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भिसा प्राप्त गर्न आवश्यक पर्ने बचतको रकम बढाएको छ । विदेशी विद्यार्थीको अत्यधिक चाप घटाउने गरी सार्वजनिक गरिएको आप्रवासन रणनीति कार्यान्वयन गर्नेक्रममा अष्ट्रेलियाले विद्यार्थीले…

अमेरिका पठाउने भन्दै डेढ करोड ठगी, १ जना पक्राउ

काठमाडौं । अमेरिका पठाउने भन्दै डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–२ घर भएका ४१ वर्षीय तेजराम चौधरी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले…

वैदेशिक रोजगारी कहाँ कहाँ के के अवसर ?

वैदेशिक रोजगारी कहाँ कहाँ के के अवसर ? आजको राजधानी दैनिकमा प्रकाशित वैदेशिक रोजगारी सम्बन्धि सूचनाहरु ओमनमा २८ जना कामदार आव्हान साउदी अरवियामा ३८ जना कामदार आव्हान साउदी अरवियामा २८ जना कामदार आव्हान…