ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
आप्रवास
बेलायतसँग हुने श्रम समझदारीको मस्यौदा तयार, आगामी साता हस्ताक्षर हुने
काठमाडौं । बेलायत सरकारका तर्फबाट नेपाली नर्सलाई रोजगारी दिने विषयमा नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारीमा हस्ताक्षर हुने भएको छ । श्रम समझदारीको मस्यौदा तयार गर्न गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार…
सिड्नीमा नेपाली बारिस्तामाथि तातो कफी प्रहार (भिडियो)
सिड्नीमा नेपाली बारिस्तामाथि तातो कफी प्रहार भएको छ। पश्चिम सिड्नीको एक क्याफेमा कार्यरत नेपालीमाथि तातो कफी प्रहार भएको हो।
स्थानीय समयअनुसार बिहीबार बिहान ११ बजेतिर रोजहिलको सोल बाउलमा घटना घटेको हो। क्याफेका मालिक लिली…
कतारको राजदूतमा डा. ढकाल नियुक्त
कतारको राजदूतमा डा. नरेशविक्रम ढकाल नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कतारका लागि नयाँ राजदूतमा ढकाललाई नियुक्त गरेकी छन्।
संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई कतारका लागि नेपालको…
इरानमा १२ जनालाई सामूहिक मृत्युदण्ड
इस्लामिक गणतन्त्र इरानको दक्षिणपूर्वको जेलमा १२ जना कैदीहरूलाई सामूहिक मृत्युदण्ड दिइएकाे एक गैरसरकारी संस्थाले जनाएको छ ।
मृत्युदण्डको बढ्दो संख्याबारे चिन्ता बढिरहेका बेला लागुऔषध वा हत्याको आरोपमा दोषी ठहर भएका…
नवलपुरमा विश्वविद्यालय स्थापना गर्न सहजिकरण गर्ने
नवलपुरमा नेपाल विश्वविद्यालय स्थापना गर्न प्रदेश सरकारले सहजिकरण गर्ने भएको छ ।
गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नवलपुरमा…
अमेरिकामा नेपाली युवामाथि निर्घात कुटपिट
अमेरिकाको क्यालिफोर्नियाको ओकल्याण्डमा बस्ने एक नेपाली युवामाथि निर्घात कुटपिट भएको छ ।
ओकल्यान्डको फक्स थिएटर नजिक सडक विक्रेताबाट हट डग लिँदै गरेका सागर तामाङमाथि आक्रमण भएको हो ।
गत शनिबार राति ११ बजे अचानक…
मलेसिया जाने श्रमिकसँग अनधिकृत रकम असुल्ने मेडिकल व्यवसायी चार वर्षपछि पक्राउ
मलेसिया रोजगारीमा जाने श्रमिकहरूसँग स्वास्थ्य परीक्षणका नाममा अनधिकृत शुल्क उठाएको आरोपमा सुनापति मेडिकल सेन्टरका सञ्चालक जीवनकुमार केसीलाई प्रहरीले पक्राउ गरेको छ।
निज केसीविरुद्ध बायोमेट्रिकका नाममा श्रमिकहरूसँग…
१० महिनामा ५ लाखलाई श्रमस्वीकृति
चालू आर्थिक वर्षको १० महिनामा श्रमस्वीकृति लिएर रोजगारीका लागि विदेश जाने श्रमिकको संख्या ५ लाख नजिक पुगेको छ। तर, चैतभन्दा वैशाखमा श्रमस्वीकृति लिने श्रमिकको संख्या भने घटेको छ।
चालू आर्थिक वर्षको १० महिनामा ४…
मलेसियामा अब पासपोर्ट कामदारले नै राख्नुपर्ने, छापा मार्दा नभेटिए कारबाहीमा पर्ने
लामो समयदेखि मलेसिया श्रम कानुन र रोजगारको मामिलामा बिश्वमै बिबादास्पद बन्दै आए पछि मलेसिया सरकारले हालका दिनमा कानुनमा सुधार गर्दै गएको छ ।
सोही अनुरुप अब मलेसिया सरकारले कामदारको पासपोर्टको बिषयमा गम्भीर बन्दै गएको छ…
साउदी सरकारले गर्यो एक हप्तामा १३ हजार ७०२ गैरकानुनी नागरिक पक्राउ
रियाद – एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम कानून र सीमा सुरक्षा नियम उल्लंघन गर्ने करिब १३ हजार ७०२ जना पक्राउ परेका छन् ।
गृह मन्त्रालयका अनुसार जेठ २६ देखि जेठ १ गतेसम्मको साता राज्यभर सुरक्षा बलका विभिन्न…