ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
आप्रवास
कुवेत पुर्याइएकी महिलाद्वारा उद्धारको अपिल
भारत हुँदै कुवेत पुर्याइएकी बढैयाताल गाउँपालिकाकी ३० वर्षीया महिलाले परिवारसँगको भिडियो कलमा रुँदै उद्धारका लागि अपिल गरेकी छन् ।
मानव बेचबिखन गर्ने दलालले कोठाभित्र थुनेर शारीरिक र मानसिक यातना दिँदै पानीसमेत…
मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका समस्या समाधान
वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न सरोकारवाला सहमत भएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री कृष्णकुमार श्रेष्ठ र सचिव एकनारायण…
कतारको चर्को घाममा काममा लगाए उजुरी गर्न दूतावासको आग्रह
दोहा– कतारको चर्को घाममा काममा लगाउन नपाइने भएको छ । खाडी क्षेत्रमा गर्मी बढेसँगै कतारले खुल्ला क्षेत्रमा काम गर्ने कामदारका लागि यस्तो नियम ल्याएको हो ।
दोहास्थित नेपाली दूतावासले सूचना निकालेर कतारको श्रम मन्त्रालयको…
साउदीमा अलपत्र ५० नेपाली युवाको चेतावनी – ‘तत्काल उद्धार नगरे सामूहिक आत्महत्या गर्छौँ’
दोहा – रियादस्थित नेपाली दूतावासका प्रतिनिधि, पीडित नेपाली युवाहरू र त्यहाँ पुगेका वर्क फोर्स सर्भिसेज प्रालिका मेनेजर कम्लेस तिवारीबीच साउदी अरेबियामा अलपत्र ५० नेपाली युवालाई नेपाल फर्काउने सहमति भयो।
त्रिपक्षीय छलफलमा…
दुबई जादै हुनुहुन्छ ? एयरपोर्टमा राख्नुहोस् यी कुराहरुको ख्याल
दुबई: अन्तर्राष्ट्रिय यात्राको गति बढ्दै गएपछि, यदि तपाईं एयरपोर्टमा जाँदै हुनुहुन्छ भने, तपाईं सुरक्षा क्लियरेन्समा लामो लाइनहरू आशा गर्न सक्नुहुन्छ।
तपाईंसँग सहज र झन्झटमुक्त यात्रा छ भनी सुनिश्चित गर्न, तपाईंले आफ्नो सामान र…
८ महिनामै वैदेशिक रोजगारीमा गएका १,१७१ नेपालीले ज्यान गुमाए
८ महिनामै वैदेशिक रोजगारीका लागि गएका १ हजार १७१ नेपालीले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार साउनदेखि फागुन मसान्तसम्म वैदेशिक रोजगारीको सिलसिलामा ती नेपालीको मृ`त्यु भएको हो ।
श्रम…
८ महिनामा श्रम स्वीकृति लिने साढे ५६ लाख नाघ्यो (कुन देशमा कति ? )
फागुनसम्म वैदेशिक रोजगारीमा जान नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५६ लाख ६५ हजार २ सय २६ पुगेको छ ।
आर्थिक सर्वेक्षण २०७८/७९ का अनुसार यसमध्ये पुरुषको सङ्ख्या ५३ लाख ४८ हजार ८ सय १४ रहेको छ भने महिलाको…
कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि
कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ ।
वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा…
साउदी अरेबियाद्वारा पर्यटन प्रवर्द्धन गर्न रक्सी प्रतिबन्ध हटाउन अस्वीकार
कायरो: साउदी अरेबियाले मदिरा सेवामा लगाइएको प्रतिबन्ध हटाउने योजना बनाएको छैन किनकि यसले विश्वलाई खुला गर्दैछ र यसको पर्यटन उद्योगलाई प्रवर्द्धन गर्न खोजिरहेको छ, एक साउदी अधिकारीले भने।
साउदी सहायक पर्यटन मन्त्री राजकुमारी हाइफा…
राहदानी विभागले आइतबार पनि सेवा दिने
परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले आइतबार पनि सेवाग्राहीलाई सेवा प्रदान गर्ने भएको छ ।
विभागले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।
सरकारले जेठ १ गतेबाट हप्ताको दुई दिन शनिबार र आइतबार…