ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
आप्रवास
कतार र कुवेतमा चर्को घाममा काम लगाउन प्रतिबन्ध
योगेन्द्र योगी -
दोहा – कतारको प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले यो वर्ष पनि गर्मी महिनाका लागि काम गर्ने समय तोकेको छ ।
खाडी क्षेत्रमा गर्मी बढेसँगै खुल्ला क्षेत्रमा काम गर्ने कामदारहरूका लागि १ जूनदेखि १५…
विदेश पठाइदिने भन्दै ठगी गर्ने चितवनका पाण्डे पक्राउ
विदेश पटाइदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
चितवनको भरतपुर महानगरपालिका वडा नं. ९ स्थायी घर भई काठमाडौंस्थित टोखामा बस्ने सुजनराज पाण्डे ठगीको आरोपमा पक्राउ परेका हुन् ।
उनले टिपिकल…
फ्रि भिसा फ्रि टिकट सहित २०० बढी कामदार माग (पूर्ण विवरण सहित)
फ्रि भिसा फ्रि टिकट सहित २०० बढी कामदार माग (पूर्ण विवरण सहित)
आजको राजधानी दैनिकमा प्रकाशित
अबकाे चुनावमा विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, गैरआवासीय नेपालीलाई डिजिटल परिचयपत्र
सरकारले नीति तथा कार्यक्रमा विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने उल्लेख गरेको छ ।
निर्वाचनसँग सम्बन्धित एकीकृत कानुन गरिने उल्लेख गर्दै नीति तथा कार्यक्रममा भनिएको छ ‘आधुनिक सूचनाको प्रयोग गरि प्रवासमा रहेका…
दु`बईको अ`बुधा`बीमा ग्यास विष्फोट: २ को मृ`त्यु १२० घा`इते
अ`बुधाबी शहरको एक रेस्टुरेन्टमा सोमबार ग्यास वि`स्फोट हुँदा ज्यान गु`माउने दुई जनामध्ये एक भा`रतीय प्रवासी पनि छन् । अ`बु धाबीस्थित भा`रतीय दूतावासका प्रवक्ताले खलीज टाइम्सलाई भने, “हो, एक भारतीय नागरिकको मृत्यु भएको छ।
यो…
बढ्दो कोभिड–१९ को कारण साउदी अरबद्वारा १६ देशको यात्रामा प्रतिबन्ध
दोहा : कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि साउदीका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्ध लगाइएको छ ।
साउदी गजेट र अल रियाद अखबारका अनुसार, साउदी जनरल डाइरेक्टोरेट अफ राहदानीले नागरिकहरूलाई लेबनान, सिरिया, टर्की, इरान, अफगानिस्तान,…
व्यक्तिगत श्रम भिसामा जाने श्रमिकले सरकारविरुद्ध उजुरी गर्न नपाउने
सरकारले व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जानेहरुका लागि अनिवार्य रुपमा स्वघोषणा फारम भर्नुपर्ने व्यवस्था गरेको छ ।
व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाँदा कुनै ठगी भएमा वैदेशिक रोजगार कार्यालय र वैदेशिक रोजगार…
मलेसिया पठाईने श्रमिकको विवरण बुझाउन म्यानपावरलाई अल्टिमेटम
काठमाडौँ — मलेसियामा श्रमिक पठाउने म्यानपावर कम्पनीहरूलाई रोजगारदाता कम्पनीबाट प्राप्त भएको हवाई टिकट खर्च, सेवा शुल्कको आम्दानी र खर्चको विवरण पेस गर्न वैदेशिक रोजगार विभागले ७ दिने अल्टिमेटम दिएको छ ।
मलेसियाबाट…
दुबईका युवराजले मनाए आफ्ना जुम्ल्याहा बच्चाहरुको पहिलो जन्मदिन
दुबई: शेख हमदानले जुम्ल्याहा बच्चाहरूको पहिलो जन्मदिन मनाए, मनमोहक थ्रोब्याक फोटो साझा गर्नुभयो दुबईका क्राउन प्रिन्स ( युवराज ), शेख हमदानले आफ्ना जुम्ल्याहा बच्चाहरूको पहिलो जन्मदिन र पितृत्व मनाउन मनमोहक थ्रोब्याक तस्विर साझा गरे।…
साउदीका हुथीहरुलाई शान्ति प्रकियामा ल्याउन अन्तर्राष्ट्रिय दबाब
रियाद: साउदी अरबका उप रक्षा मन्त्रीले वाशिंगटनमा यमनका लागि अमेरिकी विशेष दूतलाई ताइजमा द्वन्द्व र हुथी विद्रोही समूहलाई दबाब दिन संयुक्त राष्ट्र समर्थित शान्ति प्रस्तावहरूको आवश्यकताबारे छलफल गर्न भेटे।
प्रिन्स खालिद बिन…