ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
आप्रवास
सर्वियामा वैदेशिक रोजगारी खुला, कामदार म्यानपावरले पठाउने
युरोपेली मुलुक सर्विया रोजगारीमा अब म्यानपावर कम्पनीहरूले कामदार पठाउन पाउने भएका छन्। सरकारले म्यानपावर कम्पनीहरूलाई सर्वियामा कामदार पठाउन अनुमति दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण…
मलेसियामा कार्यरत नेपालीको पारिश्रमिक बढ्ने
नेपालले मलेसियामा कार्यरत नेपाली श्रमिकको न्यूनतम् परिश्रमिक वृद्धि गर्न प्रस्ताव गरेको छ ।
मलेसिया भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका गृहमन्त्री हमजाह वीन…
मलेसियामा नेपाली सुरक्षा गार्डको तलब ३ हजार रिंगेट बनाउन प्रस्ताव
मलेसियाको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । पुत्रजयास्थीत गृह मन्त्रालयमा भएको भेटवार्तामा…
दुबई पठाइदिन्छु भन्दै पैसा ठगी गर्ने दुईजना पक्राउ
दुबई पठाइदिन्छु भनि रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पर्सा वीरगञ्ज महानगरपालिका– ५ स्थायी घर भइ ललितपुरको ठेचो बस्ने वर्ष ३३ को विकास तामाङ र वर्ष ६०का हरीबहादुर तामाङ रहेका छन् ।
उनीहरुले मोरङ…
श्रममन्त्री श्रेष्ठ र मलेसियाका समकक्षीबीच द्विपक्षीय भेटवार्ता, श्रमिकको हितका लागि के के भयो छलफल
मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र मलेसियाका मानव संसाधन मन्त्री दातुक सेरी एम सराभननबीच द्विपक्षीय छलफल भएको छ।
भेटमा नेपाल र मलेसियाबीच ऐतिहासिक रुपमा रहेको भातृत्वपूर्ण सम्बन्धलाई…
लाखौं परदेशीको प्रश्नः धेरै रेमिट्यान्स पठाउ भन्ने मताधिकार नदिने
देशमा चुनावी चहलपहल सुरु भएको छ । विभिन्न पार्टीहरू आफ्नो एजेण्डा लिएर चुनावी मैदानमा जाने तयारी गरिरहेका छन् । यही बेला देशको अर्थतन्त्र चलाउन गाह्रो भइरहेको बारेमा पनि बहस चलिरहेको छ । सरकारले विदेशीएकाहरुलाई रेमिट्यान्स…
विमानको शौचालयमा लुकाएर दुबईबाट सुन तस्करी, दुई करोडको सुनसहित विमानस्थलका तीन कर्मचारी पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीकै मिलेमतोमा विमानको शौचालयमा लुकाएर दुबईबाट सुन तस्करी भएको छ । बिहीबार करिब दुई करोड मूल्यबराबरको दुई किलो तीन सय ५० ग्राम तस्करीको सुनसहित विमानस्थलका तीन कर्मचारी पक्राउ परेका…
खाडी मुलुकमा नेपाली श्रमिक माग बढ्यो
कोभिड संक्रमणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि भएको छ। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा मेनपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै व्यवसाय लयमा फर्केको हो ।
वैदेशिक रोजगार…
साउदीमा हराएका सन्तोष साहलाई भेटाएमा खबर गर्न दूतावासको आग्रह
साउदीमा हराएका एक जना नेपालीलाई भेटाएमा सम्पर्क गर्न त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।
अप्रिल १९ तारिखकाे रातिदेखि रियादको बथा भन्ने ठाउँबाट साह हराइरहेको हुँदा भेटाउनेलाई दूतावासमा खबर गरिदिन आग्रह गरेको हो ।
…
माछादेखि सर्पसम्म किनेर खान्छन् नेपाली….!
संसारकै सबैभन्दा स्वादिष्ट र महङ्गो मानिने सालमन माछासमेत नेपालमा आयात भएको पाइएको छ ।
प्रशान्त महासागरमा पाइने सो माछा संसारभर नै लोकप्रिय छ । नेपालमा वैदेशिक मुद्राको चाप परेको तथा कोरोना महामारीका कारण पर्यटक…