ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
आप्रवास
मलेसिया गएका संखुवासभाका युवा १५ वर्षदेखि ‘बेपत्ता’
दोहा- रोजगारीका लागि मलेसिया गएका संखुवासभा खाँदबारी नगरपालिका-६ हिगुवा घर भएका प्रकाश मगर विगत १५ वर्षदेखि बेपत्ता छन्। उनी सन् २००४ मा मलेसिया पुगेका हुन्।
धन कमाउन भनेर उनी १९ वर्षअघि मलेसिया पुगेका…
साउदीमा नेपालीका दुःख : रोजगारदाताको यातनाबाट बच्न खोज्दा जेल
हात खुट्टामा हतकडी । अनुहारमा कालो कपडा । चारैतिर प्रहरीको घेरा । मानौँ, निकै खुंखार अपराधी हुन् जस्तो । रोजगारीको लागि साउदी गएका २६ जना नेपालीलाई त्यहाँको सरकारले गएको चैत ९ गते देशनिकाला (डिपोर्ट) गर्दा रियाद अन्तर्राष्ट्रिय…
चुनाव लड्न काेरियाबाट नेपाल, कावासाेती नगरप्रमुखमा स्वतन्त्र उमेदवारी
चुनाव लड्न काेरियाबाट नेपाल, कावासाेती नगरप्रमुखमा स्वतन्त्र उमेदवारी
कावासाेतीका ४० वर्षीय लाेकप्रसाद काफ्लेले कावासाेती नगरपालिकामा नगरप्रमुखमा उमेदवारी दिएका छन् ।
उनले स्वतन्त्रबाट उमेदवारी दिएका हुन् । उनी…
सा`उदीमा अ`लपत्र नेपाली भन्छन् : म्या-नपावरले झुक्क्यायो, सरकारले उद्धार गरोस्
दो`हा – रोजगारीका लागि करिब तीन महिनाअघि सा`उदी अरब पुगेका १७ जना नेपाली कामदार रि`यादमा अलपत्र परेका छन् । उनीहरू गत फेब्रवरी १ तारिखमा यहाँ आइपुगेका थिए ।
काठमाडौँको बसुन्धरामा रहेको एचआर इन्टरनेशनल…
अमेरिकामा १२ औँ तलाबाट ख’स्दा एक जना नेपालीको मृ-त्यु
अमेरिकाको बोष्टनमा १२ औ तलाबाट खसेर एक नेपाली युवाको नि'धन भएको छ ।
कामको शिलशिलामा दुर्घटना हुँदा बुधबार ३५ वर्षिय दीपक नेपालको मृ-त्यु भएको हो ।
क्यामरिज सिटीको हाउजिङ डिपार्मेन्टमा काम गर्दै आएको उनी कामको शिलशिलमा १२ औ तलाबाट…
काठमाडौँ-रियाद नियमित व्यावसायिक उडान सुरु
नेपाल वायुसेवा निगमले काठमाडौँ-रियाद-काठमाडौँ नियमित व्यावसायिक उडान सुरु गरेको छ ।
निगमले आजदेखि नियमित उडान सुरु गरेको जनाएको हो ।
नेपाली श्रमिकहरूको महत्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा निगमले हाललाई हप्तामा दुईवटा उडान…
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिराले उडान भर्ने
भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि कुवेतको जजिरा एअरलाइन्सले हप्ताको तीन दिन उडान भर्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिरा एअरलाइन्सले सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा…
कुवेतमा ज्या’न गएको १० वर्षपछि कम्पनीले दियाे कृष्णकाे परिवारलाई ३१ लाख…
मानबहादुर कार्की/भाेजपुर
कुवेतमा श्रीमानको ज्या'न गएको दश वर्षपछि भोजपुरकी कोपिला गुरुङले ३१ लाख रुपैयाँ क्षति'पूर्ति पाउनुभयो । योबीचको दश वर्षसम्म कोपिलाले के के मात्रै गर्नुपरेन, कहाँ कहाँ मात्रै जानुपरेन, के के मात्रै सुन्नु परेन…
वैदेशिक रोजगारी कोरोनाअघिकै अवस्थामा
चालु आर्थिक वर्षको ९ महिनामा श्रम स्वीकृति लिएर “विदेश जाने श्रमिकको सङ्ख्या ४ लाख ५२ हजार पुगेको छ। यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा तेब्बर बढी हो ।
गत वर्षको ९ महिनामा १ लाख ४७ हजार युवाले श्रम स्वीकृति लिएका थिए।…
कतारका राजाले दिए जेलमा रहेका २१ नेपालीलाई आममाफी
कतारमा रमादानको अवसरमा २१ जना नेपालीले क्षमादान पाएका छन् ।
कतारका अमिर शेख तमिम बी हमाद अल थानीले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा ती नेपालीहरुलाई क्षमादान गरेको कतारको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।…