समुह अनुसार हेर्नसहोस

आप्रवास

दुबई जान लागेका ब्रिटिस कलेजका ४६ जना विद्यार्थीलाई अध्यागमनले फर्काइदियो

दुबई जान लागेका ब्रिटिस कलेजका ४६ जना विद्यार्थीलाई अध्यागमन कार्यालयले फर्काइदिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले भिजिट भिसामा दुबई जान लागेका ब्रिटिस कलेजका ४६ जना…

साउदीमा अलपत्र पर्दै नेपाली, दूतावास भन्छ- आइसकेपछि तत्काल स्वदेश फर्कन सम्भव छैन

आकर्षक रोजगारीको प्रलोभनमा परी साउदी अरब पुगेर अलपत्र पर्ने नेपालीको संख्या बढेपछि साउदीस्थित नेपाली दूतावासले कामका बारेमा विस्तृत रुपमा बुझेर मात्र साउदी अरब आउन आग्रह गरेको छ । दूतावासले पछिल्ला…

पर्यटकलाई अध्यागमनको आग्रहः भिसा शुल्क तिर्न नगद नै बोक्नुस् !

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पर्यटकहरुलाई नगद नै बोकेर आउन पर्यटकलाई अनुरोध गरेको छ । विद्युतीय भुक्तानी प्रक्रियामा समस्या रहेको भन्दै अध्यागमन कार्यालयले सार्वजनिक…

विदेश जाने नेपालीको संख्या वृद्धि, एक महिनामा ३६ हजारले लिए श्रम स्वीकृति

एक महिनामा ३६ हजारभन्दा बढीले वैदेशिक रोजगारीमा जानका लागि पहिलो श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको फागुन महिनामा ३६ हजार ४५० जनाले पहिलो श्रम स्वीकृति लिएका हुन् । …

साउदी आएपछि आफूले चाहेको बेला घर फर्किन वा काम छोड्न मिल्दैन भन्ने कुरा बुझेर मात्रै आउन दूतावासको…

साउदीमा पछिल्लो समय नेपालीहरुले दुःख पाएको गुनासो बढ्दै गएको भन्दै त्यहाँ रहेको नेपाली दूतावासले धेरै कुरा बुझेर मात्रै साउदी आउन आग्रह गरेको छ । साउदी आएपछि काम मन नपरेका कारण, घरायसी पारिवारिक समस्या वा काम गर्न…

अमेरिकामा नेपालको झन्डा देख्दा

डेलावेरको नेवार्क घुम्नुभन्दा अघिल्लो दिन। अर्थात् १९ डिसेम्बर २०२१। मेरो अमेरिकी यात्रा यति बेगमा चलेको थियो कि बाल्टिमोरबाट फर्कनासाथ सौरभ र म, शशीलाई लिएर फिलिली फिली पुग्यौं। फिली अर्थात्…

पोखराबाट अब सोझै नयाँदिल्ली हवाइ सेवा

काठमाडौं । निजी क्षेत्रको हवाइसेवा प्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने भएको छ । बुद्ध एयरले देशकै प्रमुख पर्यटकीय क्षेत्र…

ईपीएस अन्तर्गत रोजगारी गरी फर्केका श्रमिकलाई कोरियाद्वारा १ अर्बको पुनःएकीकरण तालिम

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारी गरी फर्केका श्रमिकका लागि पाइट प्रोजेक्टका रूपमा नेपालमा पूर्नएकीकरण तालिम सञ्चालन गर्ने भएको छ । कोरिया सरकारले ईपीएसअन्तर्गत अन्य १५ राष्ट्रलाई…

साउदीको रियादमा ९ वैशाखदेखि नेपाल एयरलाइन्सको नियमित उडान

आगामी ९ वैशाख २०७९देखि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियामा नियमित उडान सुरु गर्ने भएको छ । पहिलो पटक राष्ट्रिय ध्वजाबाहक विमानले साउदी रियादमा नियमित उडान गर्न लागेको हो । नागरिक उड्डयन प्राधिकरणले नेपाल…

अागलागीमा परी भारतमा नेपाली बालकको जलेर मृत्यु (तस्वीर छाेएर RIP लेखिदिनु हाेला)

भारतमा आगलागीमा परेर अर्घाखाँचीका एक बालकको मृत्यु भएको छ । रोजगारीका लागि भारत गएका छत्रदेव गाउँपालिका– ३ का १४ वर्षीय भिम बहादुर मुखियाकोे हिसारस्थित राम चाट भण्डारमा आगलागीमा परि मंगलबार मृत्यु भएको मुल प्रवाह अखिल भारत नेपाली…