ट्रेन्डिङ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
- दल दर्ताको अन्तिम तयारीमा टीम कुलमान, ‘सीआरएस’ समेत हेरेर २१ केन्द्रीय सदस्य टुंग्याइने
समुह अनुसार हेर्नसहोस
आप्रवास
बिमानस्थलमा पच्चिस लाख काे सुनसहित तिन पक्राउ
। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रु २५ लाखभन्दा बढी मूल्यको सुनको सिक्रीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
एयर अरेवियाको उडानद्वारा काठमाडौं आएका यात्रुहरूको गतिविधि शङ्कास्पद…
नेपालको आर्थिक संकट जोगाउन एनआरएनएका प्रत्येक सदस्यले कम्तीमा एक हजार डलर नेपाल पठाउने, सम्मान…
विदेशी मुद्राको सञ्चिती घटेर देशमा देखिएको आर्थिक सङ्कटलाई मध्यनजर गर्दै गैर आवासीय नेपालीहरू नेपालका बैङ्कहरूमा डलर खाता खोली प्रत्येकले एक हजार डलर पठाउने तयारीमा जटेका छन् ।
भोलि अर्थमन्त्री, गभर्नर र अर्थविदहरुसहितको…
मेक्सिको हुँदै अमेरिका छिरेका ८ नेपालीलाई अमेरिकाले जहाज चार्टर्ड गरेर पठाइदियो फिर्ता
चोर बाटो हुँदै अमेरिका पुगेका ८ जना नेपालीलाई नेपाल फर्काइएको छ।
अमेरिकी सरकारले विमान चार्टर्ड गरेरै उनीहरूलाई नेपाल डिपोर्ट गरेको हो। अध्यागमन विभागका अनुसार उनीहरूलाई गल्फ स्ट्रिम जहाजको भिएन ७४०…
नवलपुरमा कुलोमा २६ बर्षीय पुरुष मृत फेला
पूर्वी नवलरासीको मध्यविन्दु नगरपालिका ८ मा कुलोमा एक जना पुरुष मृत फेला परेका छन् ।
प्रहरी चौकी तम्सरियाका अनुसार हिजो मध्यविन्दु नगरपालिका ८ को ग्रिन भ्याली वोर्डिङ्ग स्कुल पछाडि रहेको पानी कुलोमा अन्दाजी २६ २७…
पुल बगाएको नौ महिनापछि बेलिब्रिज
व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दी खोलाको पुल बगाएको नौ महिनापछि बेलिब्रिज जडान गरिएको छ । गत वर्ष असारमा छाब्दी खोलामा आएको बाढीले पक्की पुल बगाएको थियो ।
पुल बगाएपछि व्यास, बन्दीपुर र ऋषिङ…
२१ जना नेपाली साउदीमा अलपत्र : सेयर गरेर सहयोग गरौ
साउदी — रोजगारीका क्रममा साउदी अरब पुगेका २१ जना नेपाली अलपत्र परेका छन्। साउदीको इन्टरनेशनल सामा एण्ड मेन्टेनस कम्पनीको लागि काम गर्न भनी नेपालको मार्स सर्भिस मेनपावरबाट ७ अक्टुबर २०२१ मा साउदी पुगेका २१ जना अलपत्र परेका हुन्।…
अवैध रुपमा युरोप छिर्न लागेका ३७ नेपाली टर्कीबाट पक्राउ
अवैध रुपमा युरोप छिर्ने तयारीमा रहेका ३७ नेपालीहरु टर्कीमा पक्राउ परेका छन् । उनीहरुलाई इस्तानबुलस्थित एक घरबाट टर्किस प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका सबै नेपालीको साथबाट हिँड्न तम्तयार यात्रु…
काँग्रेस नेता गाेविन्दराज जाेशीकाे हुटहुटी, अमेरिकाकाे ग्रीनकार्ड त्यागेर गाउँ विकासमा लगाब
नारायण पंगेनी
तनहुँमा जन्मेका गोबिन्दराज जोशी २०२४ सालदेखि झण्डै १० वर्ष जिल्लाकै बिभिन्न विद्यालयमा पढाउँथे । त्यसपछि ०४६/०४७ को जनआन्दोलनपछि उनी कानून ब्यवसायमा संलग्न भएर काम गरे । कानून ब्यवसायमा संलग्न भएसँगै उनी…
नवलपुरमा विद्युतीय राहदानी भर्नका लागि यस्तो छ समय लिने तालिका, अब हरेक दिन भर्न पाइने
नवलपुर । पूर्वी नवलपरासीमा विद्युतीय राहदानी लिनका लागि नवलपुर प्रशासनले समय तालिका सार्वजनिक गरेको छ ।
जिल्ला प्रशासन कार्यालय नवलुरका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गगत बरालले एक सूचना जारी गरी यो साताका लागि विद्युतीय राहदानी…
साउदीमा अलपत्र ४८ नेपालीद्वारा उद्धारको अपिल, तीन महिनादेखि न काम न दाम
आकर्षक रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका ४८ जना नेपाली युवा अलपत्र परेका छन् । उनीहरू गत जनवरी १७ तारिखमा त्यहाँ पुगेका थिए ।
काठमाडौँको चक्रपथमा रहेको नासा ह्युमन रिसोर्स प्रालि र बसुन्धरामा रहेको…