ट्रेन्डिङ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
- दल दर्ताको अन्तिम तयारीमा टीम कुलमान, ‘सीआरएस’ समेत हेरेर २१ केन्द्रीय सदस्य टुंग्याइने
समुह अनुसार हेर्नसहोस
आप्रवास
भिजिट भिसाका नाममा ठगि गर्नेलाई कारवाही गर्न र अलपत्रलाई उद्दार गर्न सहमत
भिजिट भिसाबाट सृर्जित समस्या समाधान गर्न नेपाल र यूएईका श्रममन्त्रीबीच समहति भएकाे छ । संयुक्त अरब इमिरेट्स यूएई भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान…
विदेशमा नेपाली ठग्नेलाई इन्टरपोलको सहयोगमा कारबाही गरिने
अब कुनै नेपाली विदेशमा ठगिएमा अपराधीलाई कारबाही गर्न अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपाेलले सहयाेग गर्ने भएकाे छ । संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले…
नेपाल-युएई संयुक्त बैठक; नेपाली श्रमिकलाई के फाइदा?
नेपाली श्रमिकहरूको आकर्षक गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स युएई र नेपालको संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्स युएईको राजधानी आबुधावीमा सकिएको छ।
आबुधावीस्थित युएईको मानव संशाधन मन्त्रालयमा…
श्रममन्त्री श्रेष्ठ र युएईका मानव संसाधनमन्त्री अवारबीच भेटवार्ता
नेपालीलाई युएईमा ल्याएर अलपत्र पार्ने जोकोहीलाई पनि युएईको कानुनअनुसार कडा कारबाही गरिने
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युएई आएका छन् । युएई आएसँगै उनले यहाँका मानव संसाधनमन्त्री डा. अब्दुलरहमान…
नेपाली श्रमिकको भर्ना निःशुल्क गर्न युएई सहमत
काठमाडौं । नेपाल–युएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधावीमा सम्पन्न भएको छ ।
आबुधावीस्थित युएईको मानव संशाधन मन्त्रालयमा भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको…
कोरिया लैजान्छु भन्दै नेपालमा बसेर ठग्ने कोरियन नागरिक पक्राउ
दक्षिण कोरिया लैजान्छु भन्दै विभिन्न व्यक्तिहरूलाई ठगी गरेको आरोपमा एक कोरियन नागरिक पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ७३ वर्षीय कोरियन नागरिक राई सि जङलाई पक्राउ गरेको हो ।…
श्रममन्त्री श्रेष्ठ आबुधाबीमा : आज नेपाल र यूएईबीच संयुक्त समितिको बैठक
काठमाण्डाै - नेपाल र संयुक्त अरब इमिरेट्स यूएईको संयुक्त समिति बैठक आज यूएईको राजधानी आबुधाबीमा बस्दैछ ।
नेपाल–यूएई संयुक्त समितिको बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका…
साउदी राजकुमार नेपालमा, भोलि द्विपक्षीय वार्ता
साउदी अरबका विदेश मन्त्री राजकुमार फैसल बिन फहरान अल साउद २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिने औपचारिक भ्रमणमा आज साेमवार बेलुका काठमाण्डाै आइपुग्नुभएको छ ।
निजी विमान चढेर श्रीलङ्काबाट आउनुभएका…
खुल्यो मलेसिया – दुई वर्षदेखि बन्द मलेसियाको लागि श्रम स्वीकृति खुल्याे
काठमाण्डाै – सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य देश रहँदै आएको मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुन: सुरु गर्ने निर्णय गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने…
युरोपको भिसा त्यागेर नेपालमा भैंसी पालन
रोजगारको अभावमा विदेशीने लाखौं युवाको अपवादका रुपमा उदायएका छन्, काशीराम भट्टराई । स्वदेशमै भैंसी पालनबाट मनग्गे आम्दानी हुन थालेपछि विदेशमा गएर कमाउने र धनी बन्ने सपना उनले त्यागिसकेका छन् ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका…