समुह अनुसार हेर्नसहोस

आप्रवास

रोकिएका श्रमिक कोरिया लैजान शुरु, तत्काल सबैलाई लगिने

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत माघको दोस्रो हप्ता रोकिएका सहित सोमबार १ सय ७४ नेपाली कोरिया प्रवेश गरेका छन् । पूर्वनिर्धारित उडान तालिका अनुसार २ सय ३६ नेपाली जाने गरी तयारी भए पनि कोरियामा होटल क्यारेन्टिन सीमित भएका कारण…

अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको निधन

अष्ट्रेलिया । अष्ट्रेलियामा एक नेपाली विद्यार्थी मृत फेला परेका छन् । वेन्टवर्थ इन्सिच्यूटमा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया आएका काठमाडौं गल्फुटारका सुजन बस्नेत मृत फेला परेका हुन् । दुई महिना…

कतारले दिएको आममाफीमार्फत १४ हजारभन्दा बढीले आफ्नो कानूनी अवस्था सच्चाए

काठमाण्डौ – कतार सरकारले गैर कानूनीआप्रवासीलाई आफ्नो कानूनी अवस्था सच्चाउन दिएको आममाफी अवसरको नेपालीसहित विभिन्न देशका १४ हजारभन्दा बढीले फाइदा लिएका छन् । कतारको आन्तरिक मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै…

आप्रवासी श्रमिकको निःशुल्क दुर्घटना बीमा

रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका बैतडीकाे दशरथचन्द नगरपालिकाका आप्रवासी श्रमिकको निःशुल्क जीवन बीमा गरिने भएको छ । दशरथचन्द नगरपालिका र रुडेस बैतडीको संयुक्त सहकार्यमा आप्रवासी श्रमिकको दुर्घटना बीमा गरिन लागिएको…

भिजिट भिसामा थप कडाइ

भिजिट भिसामा तपाईं खाडी मुलुक र मलेसिया जाँदै हुनुहुन्छ। त्यसो हो भने तपाईंको बैंक खातामा ५ लाख नगद चाहिने भएको छ। यस्तै वार्षिक आम्दानी १० लाख हुनुपर्नेछ। भिजिट भिसा दुरुपयोग गर्दै तस्करले श्रम गन्तव्य मुलुकमा पुर्या‍एका…

क्यानडा पठाइदिन्छु भन्दै लाखाैँ रुपैयाँ ठगी गर्ने पक्राउ, नक्कली भिसा र टिकट बनाएर ठगी

काठमाण्डौ – क्यानडा पठाइदिन्छु भनी नक्कली कागजात बनाएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको जनकनन्दिनी गाउँपालिका स्थाइ घर भइ काठमाण्डौको गौशाला बस्दै आएका २३ वर्षीय लालबाबु कापरलाई प्रहरीले पक्राउ गरेको हो । कापरले…

वैदेशिक रोजगारीले निम्त्याएको विपत्ति, नवलपुरका ३ सयले गुमाए विदेशी भूमिमा ज्यान

रामकुमार श्रेष्ठ - नवलपुर । कावासोती–८ का ४० वर्षीय भीमलाल परियार तीन महिनाको छुट्टी सकेर गत कार्तिकमा साउदीअरब गए । त्यहाँ पुगेको एक महिनामै सुतिरहेको बेला उनको निधन भयो । निधनको कारण नखुलेपनि ह्दयघात भएको बताइएको छ । घर परिवार…

यूएईले मार्चदेखि अनिवार्य मास्कको नियम हटाउने

कोरोना संक्रमणदर कम भएसँगै यूएईले कोरोना नियन्त्रण गर्न लागू गरेका नियमहरुमा खुकुलो पार्दै आएको छ । मार्च १ देखि लागू हुने गरी अब घरबाहिर वा सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउनुपर्ने नियम हट्नेछ । तर बन्द…

कतारमा रहेका नेपालीलाई ई–पासपोर्ट वितरण सुरु

दोहा– कतारको दोहास्थित नेपाली दूतावासले सोमबारदेखि कतारमा रहेका नेपालीलाई ई–पासपोर्ट जारी गरी वितरण सुरु गरेको छ । सोमवार दूतावासमा पहिलो ई–पासपोर्ट हस्तान्तरण गर्दै कार्यवाहक राजदूत लक्ष्मण खनालले कतारमा रहेका…

हाइसको मालिक हुने सपना बोकेर विदेश गएका कावासोतीका परियार उतै अस्ताए

नवलपुर । पूर्वी नवलपरासीको कावासोती–८ का ४० वर्षीय भीमलाल परियार तीन महिनाको छुट्टी सकेर गत कार्तिकमा साउदीअरब गए । त्यहाँ पुगेको एक महिनामै सुतिरहेको बेला उनको निधन भयो । निधनको कारण नखुलेपनि ह्दयघात भएको बताइएको छ । घर परिवार…