समुह अनुसार हेर्नसहोस

आप्रवास

अब यूएई जाने यात्रुले काठमाण्डौ विमानस्थलमा र्‍यापीड पीसीआर गर्न नपर्ने

काठमाण्डौ – नेपालबाट यूएई जाने यात्रुले अब विमानस्थलमा र्‍यापीड पीसीआर परीक्षण गर्न नपर्ने भएको छ । यूएईले पछिल्लो समय गरेको निर्णय अनुसार काठमाण्डौबाट दुबई यात्रा गर्ने यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको समयभन्दा ६…

एनआरएनएको निर्वाचन चैत ७ र ८ गते, अनलाइन निर्वाचन

गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन आगामी चैत ७ र ८ गते हुने भएको छ । एनआरएनए निर्वाचन समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका…

दुबईमा नेपाली नर्सको दुर्घटनामा मृत्यु

यूएई : यूनाईटेड अरब ईमिरेट्स (यूएई) दुबईमा कार्यरत एक नेपाली नर्सको सडक दुर्घट्नामा मृत्‍यु भएको छ। पोखरा घर भई हाल यूएईको रस अल खेमाहमा कार्यरत जेनिसा गुरुङको मंगलबार बिहान मृत्‍यु भएको हो। बिहान काममा जाने क्रममा तीब्र…

साउदीमा २२४ नेपालीले ज्यान गु\माए

गएको एक वर्षमा साउदीमा मात्रै दुई सय २४ नेपालीको ज्या'न गएको छ । सन् २०२१ भरीमा दुई सय २४ नेपालीले साउदीमा दुर्घटना लगायत विविध कारणले साउदीमा ज्या'न गुमाएको साउदीमा रहेको नेपाली दूतावासले उल्लेख गरेको छ । ज्यान गुमाएका…

यूएई यात्रा गर्नु नयाँ नियम थाहा पाउनै पर्ने यस्ता छन् नियम

के तपाईँ यूएई यात्रा गर्ने योजनामा हुनुहुन्छ र जानु पूर्व गर्नु पर्ने परीक्षण, खोप, क्वारेण्टीन लगायत कुरा जान्न चाहनुहुन्छ ? यदि त्यसो हो भने बसोबासको भिसा भएकाहरूले अब यूएईको सम्बन्धित निकायबाट यात्रा गर्नुअघि लिन पर्ने पूर्व अनुमति…

वैदेशिक रोजगारी ठगी धन्दाः अब प्रहरीलाई उजुरी लिनेदेखि पक्राउ गर्नेसम्म अधिकार

वैदेशिक रोजगारमा हुने अनियमितता र ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन भएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टाली परिचालन…

एक वर्षमा साउदीबाट ३४ महिलाको उद्धार

साउदीमा रहेको नेपाली दूतावासले एक वर्षको अवधिमा ३४ नेपाली महिलाको उद्धार गरी स्वदेश पठाएको छ । साउदीमा समस्यामा परेका नेपाली महिलाको साउदी अरबका विभिन्न स्थानबाट उद्धार गरी दूतावासको सेल्टरमा लामो समय राखेर आवश्यक प्रक्रिया…

नेपाल–साउदी अरेबिया अब सिधा हवाई उडान

नेपालबाट रोकिएको साउदी अरेबियाको सिधा हवाई उडान पुनः सुरु भएको छ । साउदी सिभिल एभिएसनबाट उडान अनुमति पाउन कठिनाइ भएपछि हिमालय एअरलाइन्सले २६ माघदेखि २९ माघसम्म दमाम र रियादका लागि उडान बन्द गरेको थियो । साउदी सिभिल…

डलरको भाउ फेरि बढ्यो, अन्य देशको मुद्राको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ३२ पैसा र विक्रीदर १२० रुपैयाँ ९२ पैसा कायम भएको थियो । भने, मंगलबार बढेर अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६८ पैसा र विक्रीदर १२१ रुपैयाँ २८ पैसा कायम भएको छ…

बेलायतमा नेपाली युवालाई लागूऔषध कारोबारमा ३८ महिना जेल सजाय

लन्डन — बेलायतको अदालतले लन्डन निवासी एक नेपाली युवालाई लागूऔषध (क्लास ए ड्रग्स) कारोबारमा दोषी ठहर गर्दै ३८ महिना जेल सजाय सुनाएको छ । लन्डन ह्यारो निवासी २४ वर्षीय निखिल लामालाई लागूऔषध कारोबारमा संलग्न भएको अभियोगमा…