समुह अनुसार हेर्नसहोस

आप्रवास

अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई खानबस्नै समस्या बढेपछि काम गर्न पाउने सीमा हटाइएको

काठमाडौँ — कोभिड–१९ को संक्रमण रोक्नका लागि करिब दुई वर्षसम्म अन्तर्राष्ट्रिय सीमा बन्द गरेको अस्ट्रेलियाले केही महिनाअघि भिसावाहक विदेशीलाई भित्र्याउने निर्णय गर्‍यो । त्यति मात्र नभई केही समयअघि प्रधानमन्त्री…

रोजगारीको बाध्यता: युवालाई महामारीभन्दा वैदेशिक रोजगारी प्यारो

रौतहटका अब्दुल हुसैन केही दिनअघि रोजगारीका लागि साउदी अरेबिया उडे। एक वर्षअघि साउदीबाटै फर्केका ३२ वर्षीय हुसैनलाई यसपटक भने वैदेशिक रोजगारीमा जान मन थिएन। ‘गाउँमै केही गर्न मन भएकाले अनेकौं उपाय खोजेको…

वैदेशिक रोजगारी युरोप–अमेरिका मोहमा ठगिँदै युवा

काठमाडौंको कुलेश्वरमा बस्दै आएकी नवलपरासी कावासोतीकी लक्ष्मी तिम्सिनाको पछिल्लो दिन वैदेशिक रोजगार विभागका कर्मचारी, प्रहरी कार्यालय तथा पत्रकारलाई भेट्दैमा बित्ने गरेको छ। एक विद्यालयमा सरसफाइको काम गर्दै आएकी ३० वर्षीया…

क्वालालम्पुरस्थित दूतावासबाट विद्युतीय राहदानी नवीकरण शुरु

नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासबाट विद्युतीय राहदानीको ‘लाइभ इनरोलमेन्ट’ सुरु गरिएको छ । विभिन्न पेशा व्यवसायको सिलसिलामा मलेसियामा रहेका नेपालीलाई राहदानीसम्बन्धी सेवा दिने उद्देश्यले लाइभ…

कोरोना सङ्क्रमण दर बढेपछि कोरियामा श्रमिक लैजान रोक

केही दिनदेखि पुनः कोरोना भाइरसको सङ्क्रमण दर बढेपछि कोरिया सरकारले नेपाललगायत अरु देशबाट श्रमिक लैजान रोक लगाएको छ । पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि नेपाललगायतका देशबाट श्रमिक लैजान रोक लगाइएको र…

सङ्क्रमण रोकथामका लागि लगाइएको प्रतिबन्ध खुकुलो बनाउँदै यूएई

कोरोना सङ्क्रमण दर घट्दै गएपछि यूएईले सङ्क्रमण रोकथामका लागि लागू गरेका प्रतिबन्धहरू पनि खुकुलो बनाउने भएको छ । सङ्क्रमण दर दिनहुँजसो घटिरहेको भन्दै सबै प्रकारका आर्थिक क्रियाकलापदेखि सामाजिक जमघट र कार्यक्रमहरू पूर्ण क्षमतामा…

विदेशीको रोजगारीमा कुवेती सरकारले उठायो ठूलो कदम, यस्तो हुनेछ प्रभाव

कुवेती सरकारले देशमा भएको सरकारी रोजगारीमा रहेका विदेशी कर्मचारीलाई हटाई आफ्ना नागरिकलाई रोजगारी दिने योजना ल्याएको छ । सरकारको यो योजना यहि अगस्ट सम्म पुरा हुने बताएको छ । सरकारी संस्थामा शिक्षक, चिकित्सक र सेवा क्षेत्रको…

जहाज नगएपछि साउदीबाट नेपाल फर्किन लागेका सयौँ यात्रुको विमानस्थलमा बिचल्ली

हिमालय एयरलाइन्सले साउदी अरबबाट नेपाल जान लागेका १५० जना यात्रुलाई अलपत्र पारेको छ। एयरलाइन्सले बिना जानकारी बुधबारको उडान रद्द गरेपछि त्यहाँबाट नेपाल फर्किन लागेका कैयौँ नेपाली यात्रुहरू विमानस्थलमा अलपत्र परेका छन् । …

साउदीमा अलपत्र ४५ नेपाली युवाद्वारा उद्धारको अपिल (भिडियोसहित)

दोहा – रोजगारीका लागि डेढ महिनाअघि साउदी अरब पुगेका ४५ जना भन्दा धेरै नेपाली कामदार अलपत्र परेका छन् । उनीहरू गत डिसेम्बर २६ तारिखमा त्यहाँ पुगेका थिए । काठमाडौँस्थित मन्टेज ओभरसीज प्रालिमार्फत साउदीमा रहेको भिजुवान लोजेष्टिक…

कावासोतीः साउदी पुगेका डेढ महिनामै बाकसमा फकिए ३३ बर्षीय युवक

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १० निवासी ३३ बर्षीय केशवप्रसाद महतो यस अघि पनि कतार, मलेसिया लगायतका मुलुकमा वैदेशिक रोजगारीका लागि नगएका होइनन् । वैदेशिक रोजगारीले उनको परिवार राम्रै चलेको थियो । पछिल्लो पटक…