समुह अनुसार हेर्नसहोस

आप्रवास

मलेसियास्थित नेपाली दूतावासबाट पनि विद्युतीय राहदानी पाईने

मलेसियामा रहेको नेपाली दूतावासबाट पनि विद्युतीय राहदानी प्रदान गर्न थालिएको छ । बुधबार एक कार्यक्रमकाबीच दूतावासले विद्युतीय राहदानीको लाइभ इनरोलमेन्टको सफल परीक्षण गर्दै विद्युतीय राहदानी जारी गर्न थालेको हो । …

जर्मनी पठाउँछु भनेर ठगी गरेको आरोपमा क्रिस्टिना गुरुङ पक्राउ

जर्मनी पठाउँछु भनेर ठगेको आरोपमा महानगरीय प्रहरी वृत्त स्वयम्भूले स्याङ्जा घर भएकी कान्ति राना गुरुङ उर्फ ‘क्रिस्टिना’लाई पक्राउ गरेको छ । धेरै रकम ठगेको उजुरीको आधारमा उनलाई अनामनगरबाट पक्राउ गरिएको महानगरीय…

‘मुदिर’ बनाउँछु भनेर साउदीमा महेन्द्रलाई कम्पनीले ठग्यो, रित्तो हात फर्कन बाध्य

सृजना तिमल्सिना, रौतहट । रौतहट –  श्रीमानले विदेशमा कमाउन थालेपछि त सुखका दिन आउलान् भन्ने सपना देख्नुहुन्थ्यो  चन्द्रपुर नगरपालिका ८ मोतीपुरकी ३८ वर्षीय रुकु चौधरी । तर जब श्रीमानकाे  विदेश यात्रा तावाबाट उफ्रेर भुङ्ग्रोमा भनेजस्तै भयो…

कोरिया सरकारले दियो अ’वैध विदेशी नागरिकलाई यस्तो अवसर, को’रोनाको खोप लगाए विना जरिवाना…

कोरियाले कोरोनाको बुस्टर डोज समेत लगाएका अवैधा'निक आप्रवासीलाई बिना जरिवाना कोरिया छाड्ने अवसर दिएको छ । विदेशी नागरिकलाई कोरोनाको बुस्टर डोज खोप लगाउन प्रोत्साहन गर्नका लागि कोरियाले यो योजना ल्याएको कोरियाको न्याय…

विदेशमा विद्यार्थी पठाएर अलपत्र पार्नेहरूलाई कारबाहीको गर्ने गृहको चेतावनी

गृह मन्त्रालयले अध्ययनका लागि विदेशमा पठाएर अलपत्र पार्ने कन्सल्टेन्सीलगायत संघसंस्था तथा व्यक्तिहरूलाई कारबाहीको चेतावनी दिएको छ । मन्त्रालयले एक विज्ञप्ति निकाल्दै विभिन्न देशका शैक्षिक संस्थाहरूमा अध्ययन गर्नका लागि…

युएईमा अलपत्र पारेका आठ नेपालीको श्रममन्त्री श्रेष्ठको पहलमा उद्दार

काठमाडौंको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालीबाट भिजिट भिसामा युएई पुगेर अलपत्र परेका आठ जना नेपालीको उद्धार भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले तत्काल उद्धार गर्न…

सडक दुर्घटनामा मलेशियामा नेपाली युवकको मृत्यु

कञ्चनपुर । वैदेशिक रोजगारीका लागि मलेशियाको जोहार बरुमा रहेका शुक्लाफाँटा नगरपालिका–१२ दुवाहाका अन्दाजी २५ वर्षीय राजेन्द्रबहादुर चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । नौ दिनअघि मोटरसाइकलमा जाँदै गरेका चौधरीको दुर्घटनामा परेर…

खुल्यो अष्ट्रेलिया, तर यस्तो छ प्रावधान

अष्ट्रेलियाले आफनो अन्तर्राष्ट्रिय सीमा खुला गर्ने भएको छ । पूर्ण मात्रा खोप लगाएका विदेशी पर्यटकका लागि आउँदो फेब्रुअरी २१ देखि प्रवेशमा अनुमति दिइने अष्ट्रेलिया सरकारले जनाएको छ । यस्तै विदेशी विद्यार्थीलाई पनि प्रवेशमा अनुमति…

कावासोतीः २० बर्षे वैदेशिक रोजगारीबाट फर्किएकै दिन श्रीमान् गुमाए पछि

विमला श्रेष्ठ / नवलपरासी । नवलपरासी - २० वर्षे वैदेशिक रोजगारीलाई बिट मात्रै श्रीमान् देश फर्कँदा नवलपरासी कावासोतीकी उषा खत्वे साेच्नुहुन्थ्याे अब जीवनमा श्रीमानसँग टाढा हुने दिन सकियाे । अब दु:ख सुखसँगै गर्ने हाे । तर सोचेका र…

दुवई र कतारबाट आएका ४ जना भन्सार छलेकाे सुन सहित पक्राउ

नेपाल प्रहरीले अवैध रुपमा भन्सार छलेर ल्याएको सुन, मोबाइल र ल्यापटपसहित चारजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय सुरक्षा कार्यालयले जजिरा एअरको फ्लाइटबाट दुबई, कुवेत हुँदै नेपाल आएका मोरङका ३० वर्षीय पदमबहादुर…