समुह अनुसार हेर्नसहोस

आप्रवास

मानसिक रूपमा अस्वस्थ भएर मलेसियाबाट नेपाल फर्किएका राजेशको परिवार खोज्दै

मलेसियाबाट स्वदेश आइपुगेका एक युवाले आफ्नो घरको ठेगानासहित आफ्नो र परिवारको बारेमा सबै कुरा बिर्सदा परिवारसम्म पुर्‍याउन समस्या भएको छ । मानसिक रूपमा अस्वस्थ भएर मलेसियाबाट फर्किएका उनले आफ्नो नाम राजेश तामाङ र घर काठमाण्डौ कै चाबहिल…

कतारमा रहेका नेपाली दूतावासबाट विद्युतीय राहदानी वितरण शुरु

विदेशस्थित नेपाली दूतावासबाट विद्युतीय राहदानी प्रदान गर्न थालिएको छ । कतारमा रहेको नेपाली दूतावासबाट आज आइतबार लाइभ इनरोलमेन्ट गरी सफलता पूर्वक विद्युतीय राहदानी जारी भएको राहदानी विभागले जनाएको छ । यो विदेशस्थित नेपाली दूतावासबाट…

युएईमा अलपत्र नेपालीहरुको लागि खुसीको खबरः युएईमा अलपत्र नेपालीहरुको व्यवस्थापनका लागि श्रममन्त्री…

युएईमा अपलत्र परेका नेपालीहरुको लागि खुसीको खबर आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युएईमा अलपत्र नेपालीहरुको व्यवस्थापनका लागि आगामी साता युएई जाने भएका छन् । वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन…

युएईमा भव्य रुपमा मनाइयो नेपालको राष्ट्रिय दिवस

संयुक्त अरब इमिरेट्स (युएई)मा नेपालको राष्ट्रिय सम्मान दिवस भव्य रुपमा मनाइएको छ । अवुधावीस्थित नेपाली राजदूवासका अनुसार दुबईमा भैरहेको ‘एक्स्पो २०२० दुबई’ मा सहभागी प्रत्येक राष्ट्रहरुको सम्मानस्वरुप राष्ट्रिय दिवस मनाउने…

ई–पासपोर्टमा पनि ठगहरुको विगविगी

 ई–पासपोर्ट बनाउने स्थानमा पनि ठगहरुको विगविगी रहेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले बिहीबार ३ जना अनलाइन पासपोर्टमा किर्ते गर्नेलाई पक्राउ गरेको छ । पासपोर्ट बनाउने अड्डामा नै सरकारी कागजात किर्तेको रहस्य खुलेको…

विदेशबाट फर्कदा अवैध सुन ल्याउँदै हुनुहुन्छ होसियार ! पत्तै नपाइ कारबाहीमा पर्न सकिन्छ

पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ पर्ने क्रम बढेको छ । कतिपय कानुनले तोकेभन्दा बढी सामान ल्याउँदा त कतिपयलाई अपरिचित व्यक्तिले प्रलोभनमा पारी कानुनले वर्जित गरेका सामान…

‘दुबई एक्स्पो २०२०’ मा नेपालीसहित आप्रवासी श्रमिकमाथि चरम विभेद

संयुक्त अरब इमिरेट्स यूएईले आयोजना गरेको ‘दुबई एक्स्पो २०२०’ मा नेपालीसहित आप्रवासी श्रमिकमाथि विभेद र बाध्यकारी श्रमको अभ्यास व्यापक रहेको एक अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय मानवअधिकार संस्था इक्विडेमले रिसर्चले दुबई एक्स्पो…

म्यानपावर कम्पनीलाई वर्गीकरण गरिने, ‘कुन राम्राे र कुन नराम्राे’ भनेर छुट्याउन सजिलाे हुने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था (म्यानपावर कम्पनी) लाई वर्गीकरण गर्ने तयारी गरेको छ । मन्त्रालयले म्यानपावर कम्पनीहरूको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक…

विदेशबाट अवैध रूपमा ल्याएको झन्डै एक करोड रुपैयाँको सुन र फोनसहित तीन जना पक्राउ

विदेशबाट अवैध रूपमा ल्याएको झन्डै एक करोड रुपैयाँ बराबरको सुन प्रहरीले बरामद गरेको छ । हिजो बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका तीन जनाले अवैध रूपमा ल्याएको ९९ लाख २९ हजार ६ सय रुपैयाँ बराबरको ११ सय ५५ ग्राम सुन र…

डलर र युरोको मूल्य बढ्यो यस्तो छ आजको विदेशी विनिमय दर

नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ०५ पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ शून्य पैसा र बिक्रीदर १३५…