समुह अनुसार हेर्नसहोस

आप्रवास

युएईमा माग्यो नेपाली बाईक राईडर : तलब कति

युएईको एक कम्पनीले नेपाली कामदार माग गरेको छ। दुवाई सहरमा रहेका classic express delivery services l.l.c कम्पनीले ७५ जना बाइक राईडरको माग गरेको हो। न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ। कामदारले हप्तामा ६ दिन र दैनिक ८…

वैदेशिक रोजगारीमा रहेकालाई सरकारको अफर! विदेशबाट फर्केर उद्यमी बनेकालाई सम्मान गर्ने

सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट…

बहराइनमा लगेर केटी बेच्ने २० बर्षपछि नेपालबाट पक्राउ

मानव बेचबिखन मुद्दाका एक आरोपीलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । विसं २०५८ माघ ११ गते प्रलोभनमा पारी एक महिलालाई बहराइनमा बिक्री गर्ने कार्यमा संलग्न खोटाङ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका बस्ने चन्द्रदीप राईलाई प्रहरीले…

अमेरिकामा नेपाली युवालाई ‘उत्कृष्ट स्वयम्सेवक’ पुरस्कार

झापा घर भइ अमेरिकामा बस्दै आएका नेपाली युवा विशाल भारतीले सन् २०२१ को ‘सर्वोत्कृष्ट स्वयम्सेवक’को पुरस्कार पाएका छन् । उनले आफू कार्यरत नर्थ क्यारोलिनाको वेल्स फार्गो बैंकबाट वर्ष उत्कृष्ट स्वयम्सेवकको पुरस्कार पाएका हुन् । सन्…

नलबहादुरको संघर्ष : मलेसियामा सिध्याएको रकम च्याउखेतीबाट कमाए

झापा – गौरादहका नलबहादुर खड्काको मलेसियामा राम्रै कमाई थियो । मलेसियामा उनले ६० लाख नेपाली रुपैयाँको लागतमा होटल सञ्चालन गरेका थिए । होटल पनि सोचेभन्दा राम्रो चल्यो । दश वर्ष विदेशमा संघर्ष गर्दा मलेसियाको होटलसहित डेढ करोडको सम्पत्ति…

अब विदेशबाटै विद्युतीय राहदानी बनाउन सकिने, कुन कुन देशबाट पाइने छ विद्युतीय राहदानी ?

अब विदेशबाटै विद्युतीय राहदानी (ई पासपोर्ट) बनाउन सकिने भएको छ । मलेसियालगायत खाडी मुलुकमा रहेका नेपाली दूतावासहरुले सूचना जारी गर्दै एमआरपी नवीकरण स्थगित गरेको र केही हप्ता भित्रै विद्युतीय राहदानी जारी गर्ने जनाएका छन् । कतारस्थित…

श्रम आयोग गठन गरी श्रम क्षेत्रको व्यवस्थापन गर्ने नेपाल सरकारको तयारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय श्रम आयोग गठन गरी श्रम क्षेत्रको व्यवस्थापन गर्न आफू गम्भीर भएर लागि परेको बताएका छन् । मन्त्री श्रेष्ठले रोजगारदाता र श्रमिकहरुबीचको सम्बन्धलाई सुमधुर बनाउन…

विदेशमा बसेर केटी जिस्काउँदै हुनुहुन्छ होसियार ! विमानस्थलबाटै पक्राउ परिएला

वैदेशिक रोजगारीमा भएको बेला उतैबाट नेपालमा एक महिलालाई 'ब्ल्याकमेल' गर्ने एक जनालाई प्रहरीले त्रिभुवन विमानस्थ्लबाट पक्राउ गरेको छ । वैदेशिक रोजगारीबाट घर फर्किन लागेका कास्की रुपा गाउँपालिका–७ का ३१ वर्षीय मुक्तिनाथ खनाललाई महानगरीय…

बाख्रा फार्म अवलोकन गर्न कतारका राजदूत नवलपरासीमा

पूर्वी नवलपरासी — नेपालका लागि कतारका राजदूत यूसुफ बिन मोहम्मद अल हैलले शुक्रबार पूर्वी नवलपरासीस्थित दुई वटा निजी बाख्रा फार्म अवलोकन गरेका छन् । शुक्रबार दिउँसो कावासोती नगरपालिका वडा नम्बर १७ बभनौली आएका राजदूत यूसुफ बिनले आदित्य…

पूर्वी नवलपरासीका ७ हजार महिला बिदेशमा

पूर्वी नवलपरासीका ७ हजार महिला बिदेशमा रहेका छन । ति ७ हजारमा बैदेशिक रोजगारीमा गएको संख्या कती हो र घरजम गरेर बिदेशमा रहेकाको संख्या कति हो भन्ने तथ्यांक बिभागले प्रस्ट पारेको छैन यहा घर भएर बिदेशमा रहनेको कुल जनसंख्या ४४ हजार भन्दा…