समुह अनुसार हेर्नसहोस

आप्रवास

धन कमाउन कुवेत पुगेका सुरज उतै अस्ताए

काठमाडौँ । अछामका सुरजबहादुर कडायत करिब १३ महिना अगाडि वैदेशिक रोजगारीका लागि कुवेत पुगेका थिए । आर्थिक उन्नतिका लागि भन्दै विदेसिएका उनको गत मंगलबार सवारी दुर्घटनामा मृत्यु भयो । मंगलबार बिहान कुवेतको महाबुल्ला क्षेत्रमा गाडीको…

साउदीमा गैरकानुनी रूपमा बस्दै आएका २ हजार नेपालीलाई एक्जिट भिसा

काठमाडौं । साउदीमा गैरकानुनी रूपमा बस्दै आएका २ हजार बढी नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । रियादस्थित नेपाली दूतावासका प्रथम सचिव टोपनारायण गिरीका अनुसार दूतावासको पहलमा २०२३ मा २ हजार ९३ जना नेपालीले एक्जिट भिसा पाएका हुन् ।…

कमाउन गएका घरका जेठो छोरो कुवेतमै अस्ताए, घरमा बुवाआमा विक्षिप्त

कुवेत सडक दुर्घटनामा परेर तीन नेपालीको मृत्यु भएको छ। नागार्जुन नगरपालिका-२ सानोभर्‍याङ बस्ने सुजन कार्की, पञ्चदेवल विनायक नगरपालिका-५ अछामका सुरजबहादुर कडायत र वेंगाडावर-३ मिथिला नगरपालिका धनुषाका धिरज गुर्माछान मगरको घटनास्थलमै मृत्यु…

रोजगारीका लागि कुवेत पुगेका ३ नेपालीको दुर्घटनामा मृत्यु

काठमाडौं । सडक दुर्घटनामा परी कुवेतमा तीन नेपालीको मृत्यु भएको छ । वैदेशिक रोजगारीको लागि कुवेत पुगेका उनीहरूको गत बुधबार मृत्यु भएको हो । मृत्यु हुनेमा सानो भर्याङ्ग, नागार्जून-२ काठमाडौंका सुजन कार्की, लयती पन्चदेवल विनायक-५ आछामका…

जुलाईदेखि आप्रवासी श्रमिकमा रोक लगाउने मलेसियाको निर्णय

काठमाडौँ । मलेसिया सरकारले आगामी जुलाईदेखि आप्रवासी श्रमिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । श्रम बजारमा आप्रवासी श्रमिकको सङ्ख्या बढी भएको भन्दै मलेसियन सरकारले मे मसान्तसम्म आप्रवासी श्रमिकलाई प्रवेश दिने र त्यसपछि रोक लगाउने…

युएइमा ज्यान गुमाएका नवलपुरका बाबुरामलाई दिने ब्लडमनि जुट्यो

काठमाडौं । युनाइटेड अरब इमिरेट्स् (यूएई)को जेलमा रहेका दुई नेपाली युवालाई ब्लडमनीबापत् लाग्ने पैसा जुटेको छ । विगत ५ वर्षदेखि दुबईको जेलमा मृत्युदण्ड कुरिरहेका धादिङका पलमान मगर र ओखलढुंगाका भुवन श्रेष्ठलाई ब्लडमनी तिर्ने पैसा जुटेको हो…

साउदीमा रोजगारदाता कम्पनीको लापर्बाहीले नेपाली युवाको मृत्यु

काठमाडौं । साउदीमा रोजगारदाता कम्पनीको लापर्बाहीले गर्दा झापाका राजु विश्वकर्माको मृत्यु भएको छ । करिब एक महिनादेखि बिरामी परेका विश्वकर्माको कम्पनीले समयमै उपचार नगर्दा मृत्यु भएको हो । साउदीको जेद्धामा रहेको साउदी एम्कोर कम्पनीमा…

घरेलु श्रमिक लैजाने सम्झौता गर्न युएईले पठायो मस्यौदा

संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालबाट घरेलु श्रमिक लैजानका लागि सम्झौता गर्न आवश्यक मस्यौदा पठाएको छ। युएईले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई मस्यौदा पठाएको हो। हाल युएईसँग अन्य क्षेत्रमा श्रमिक पठाउने गरी मात्रै…

दक्षिण कोरियामा तलब बढ्यो, काम घट्यो

एजेन्सी । दक्षिण कोरियामा मुद्रास्फीतिका कारण तलब तथा ज्यालामा दोस्रो पटक समायोजन भएको छ । मुद्रास्फीतिका कारण दक्षिण कोरियाको तलब तथा ज्याला लगातार दोस्रो वर्ष घटेको तथ्यांक त्यहाँको श्रम मन्त्रालय सार्वजनिक गरेको छ । कोरियाको…

दुबईमा १६ घण्टा काम ८ घण्टाको मात्र तलब

काठमाडौं । मकवानपुरका रामबहादुर रुम्बा राम्रो कमाइ हुने प्रलोभनमा परेर संयुक्त अरब इमिरेट्स (यूएई) पुगे । घरको आर्थिक अवस्था र परिवार पाल्ने र कमाएर घरपरिवारलाई सुखसुविधा दिने अठोट गरेर काठमाडौंमा रहेको प्याराडाइज इन्टरनेसनल…