ट्रेन्डिङ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
- दल दर्ताको अन्तिम तयारीमा टीम कुलमान, ‘सीआरएस’ समेत हेरेर २१ केन्द्रीय सदस्य टुंग्याइने
समुह अनुसार हेर्नसहोस
आप्रवास
क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने २ विदेशीसहित ६ जना पक्राउ
काठमाडौं । क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने २ विदेशी सहित ६ जना पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका वडा नं. १० बुद्धचोकस्थित होटल टास्कमा अन्तर्वार्ता लिन भनी विभिन्न व्यक्तिहरुलाई बोलाएको सूचनाको आधारमा जिल्ला प्रहरी…
अष्ट्रेलियाले रोक्यो गोल्डन भिसा, विद्यार्थी भिसा कडाइ गर्ने, दक्ष सिप भएका आप्रवासीहरुलाई आकर्षित…
सिड्नी । अष्ट्रेलियाले गोल्डन भिसामा आवेदन लिन बन्द गरेको छ । अष्ट्रेलियामा ३३ लाख डलर (झन्डै ४३ करोड ९६ लाख) भन्दा बढी लगानी गर्नेलाई त्यहाँको अध्यागमन विभागले गोल्डन भिसा दिँदै आएको थियो ।
अध्यागन नीतिमा व्यापक हेरफेर गर्ने…
युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने म्यानपावर सञ्चालक पक्राउ
काठमाडौँ । युरोप पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना म्यानपावर सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मार्स म्यानपावरका सञ्चालक ४१ वर्षीय जयराम पौडेल रहेका छन् ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ घर भएका पौडेलले पदमकुमार…
अमेरिकामा १७ तले भवनबाट खसेर एक जना नेपालीको निधन
अमेरिकाको न्युयोर्कमा दुर्घटनामा परी एक नेपालीको निधन भएको छ।
‘गार्मा श्यार्वी छोक्पा यूएसए’का अनुसार यही पुस १२ (डिसेम्बर २८) का दिन न्युयोर्कमा काम गरिरहेका बेला दुर्घटनामा परी नेपाल ठेगाना सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–७,…
मन्त्री प्रकाश ज्वालाकाे गाडीमा आगो लगाए, पाँच जना पक्राउ
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ।
आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर…
२०२४ मा २० हजार नेपाली रोमानिया जान पाउने
काठमाडौँ । सन् २०२४ मा २० हजार नेपाली रोमानिया जान पाउने भएका छन् । सन् २०२४ का लागि २० हजार भिसा स्वीकृति भएको हो ।
गत असोज १९ मा नेपाल र रोमानियाबिच द्विपक्षीय श्रम समझदारी भएको थियो । उक्त समझदारीसँगै नेपालबाट औपचारिक रूपमा…
रुसी सेनामा कार्यरत मृत्यु हुने नेपालीको संख्या ७ पुग्यो, युक्रेनी जेलमा ४ नेपाली रहेको पुष्टि
काठमाडौँ । रुसी सेनामा कार्यरत मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ । रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिकको मृत्यु भएसँगै हालसम्म मृत्यु हुने नेपालीको संख्या ७ पुगेको हो ।
परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै…
कुवेतबाट धमाधम गर्भ बोकेर स्वदेश फर्किँदै
काठमाडौं । इटहरीकी नाम परिवर्तित बिनुका दर्जी ४ महिनाअघि गर्भ बोकेर नेपाल फर्किइन् । गैरकानुनी बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत पुगेर कुवेती नागरिकको घरमा काम गर्दै गर्दा उनले कसैको गर्भ बोकिन् । त्यसपछि उनी आफूलाई उद्धार गर्न…
मलेसियामा तीन नेपालीलाई मृत्युदण्डको सजाय
वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका नेपाली विभिन्न अभियोगमा बन्दी जीवन बिताइरहेका छन् । धन कमाउने सपना बोकेर त्यहाँ पुगेका १ सय ३६ जना नेपाली सामान्य विवाददेखि व्यक्ति हत्यासम्मका अभियोगमा जेलको चिसो छिँडीमा पुगेका छन् ।
१ सय ३६…
भिजिट भिसामा विदेश पठाइदिन्छु भन्दै नक्कली कागजात बनाउने ४ जना पक्राउ
भिजिट भिसामा विभिन्न देशमा पठाई दिने भनि नक्कली कागजात बनाउने कार्यमा संलग्न थप चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौंको नयाँ नयाँबानेश्वरका ३७ वर्षीय अनिष अमात्य, नुवाकोटको सूर्यगढी नगरपालिका–३ घर भइ ललितपुरको ईमाडोल बस्ने…