समुह अनुसार हेर्नसहोस

आप्रवास

वैदेशिक रोजगारीमा नवलपरासीका १७ जनाकाे मृत्यु

नवलपुर, ३१ असार । वैदेशिक रोजगारका क्रममा विभिन्न मुलुकमा गएका नवलपरासी (बर्दघाट–सुस्ता)का १७ जनाले यसवर्ष ज्यान गुमाएका छन् । वैदेशिक रोजगारमा श्रम स्वीकृति गराएर गएकामध्ये जिल्लाका १७ जनाको मृत्यु भएको जनाइएको छ । …

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने फरार प्रतिवादी पक्राउ

राम्रो तलबमा विदेश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने श्रीकृष्ण घिसिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको जुटपानी गाविस घर भएका तामाङले वैदेशिक रोजगार सञ्चालन गर्ने अनुमति नै नपाए पनि राम्रो…

कतार विश्वकप : परस्त्रीसँग यौन सम्पर्क राखे सात वर्ष जेल

विश्वकप फुटबल प्रतियोगिताको आयोजनाले बाह्य समर्थन र पयर्टक बढ्छन् । साथै, आयोजक राष्ट्रको आम्दानी पनि ह्वात्तै बढ्ने गर्छ । युरोप, उत्तर र दक्षिण अमेरिकाका साथै दक्षिण अफ्रिकामा विश्वकप आयोजना हुँदा त्यहाँका यौन व्यवसायलाई…

साउदी अरेबियामा अड्कियो शव, मेनपावरबाट आलटाल भएको परिवारको गुनासो

साउदी अरेबियामा कारको ठक्करबाट ज्यान गुमाएका मृतक परिवारले शव स्वदेश ल्याउन आलटाल भएको गुनासो गरेका छन् । साउदी अरेबियामा कारको ठक्करबाट गत ६ जेठ राति ज्यान गुमाएका खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७…

स्विट्जरल्याण्ड निधन भएका तनहुँका पृथ्वी भण्डारीको उतै अत्येष्टि

गत जुन ८ मा स्वीट्जरल्याण्डको ज्यूरिख युनिभर्सिटी अस्पतालमा उपाचारमा क्रममा मृत्यु भएका एक नेपालीको सोमबार अत्येष्टि गरिएको छ। तनहुँ खैरेनीटार मूल घर भएका ४७ वर्षीय पृथ्वी भण्डारी क्षेत्रीको ज्यूरिखमा अत्येष्टि गरिएको हो। विगत…

पोर्चुगलमा एक नेपालीको मृत्यु

पोर्चुगलमा एक नेपाली युवाको क्यान्सरबाट मृत्यु भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का ३४ वर्षीय ङवाङदावा शेर्पाको क्यान्सरबाट ज्यान गएको हो । शेर्पाको बेजास्थित उलिस बाइसा अलेन्टेज इपिई अस्पतालमा उपचारका क्रममा आइतबार…

साउदी अरबका युवराज इजिप्ट, जोर्डन र टर्कीको भ्रमणमा

साउदी अरबका युवराज मोहम्मद बिन सलमान सोमबार इजिप्ट पुगेका छन् । साउदीको आधिकारिक समाचार एजेन्सी एसपीएका अनुसार देशका राष्ट्रपति अब्देल(फतह अल(सिसीले युवराजलाई स्वागत गरे । इजिप्टपछि युवराज जोर्डन र टर्की जानेछन् । यी…

अमेरिकामा बसेर नेपाली कला संस्कृति सिकाउँदै नेपाली

काठमाडौं । भक्तपुरको गुण्डुमा जन्मिएका राजेन्द्र वाग्ले झण्डै १२ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । भक्तपुरमा जन्मिएर काभ्रेको पनौतिस्थित मामाघरबाट एसएलसी उत्तीर्ण गरेका राजेन्द्रले झण्डै १२ वर्ष नै अध्यापन गराउन गराउन थाले ।…

इजरायलको रोजगारी पुन: प्रक्रिया अगाडि बढ्यो

रोजगारीका लागि इजरायल जान छनौट भएर रोकिएका युवा पठाउने सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयले पहल अघि बढाएका छन् । इजरायलको परराष्ट्र मन्त्रालय सम्वद्ध कर्मचारीहरूको श्रम विवादका कारण छनौट भई इजरायल…

लालपुर्जा खोज्दा भेटियो आफ्नै मृत्युदर्ताको प्रमाणपत्र !

जीवनको महत्त्वपूर्ण समयमा दुःख गरेर कमाएको रकम केमा खर्च गर्नुहुन्छ ? प्रायः नेपालीको चाहना घर, घडेरी किन्ने नै हुन्छ । अझ वैदेशिक रोजगारीमा गएका नेपालीको उद्देश्य नै घर जग्गा जोड्ने हुन्छ । तर, दुःख गरेर किनेको जग्गाको रेखदेख…