ट्रेन्डिङ
- रक्षक नै भत्क्षकः चितवनका प्रहरी निरीक्षक बलात्कारको आरोपमा पक्राउ
- नवलपुरमा राजनीतिक कार्यक्रममा सरकारी गाडीको दुरुपयोग, प्रयोग नगर्न नवलपुर प्रशासनको निर्देशन
- नवलपुरमा वेवारिसे भरुवा बन्दुक फेला
- नवलपरासीमा रविको चुनावी कार्यक्रम प्रशासनले रोक्यो
- वरिष्ठ कलाकार सुनिल थापाको निधन
- टी–ट्वान्टी विश्वकपको दशौं संस्करण आजदेखि, नेपाल आइतबार इंग्ल्यान्डसँग खेल्दै
- नवलपुरमा ११ वटा निर्वाचन स्थल अति संवेदनशिल
- युवामा अनुशासन र राष्ट्रसेवाको भावना विकास राज्यको प्राथमिकताः प्रधानमन्त्री कार्की
- कावासोतीमा गैडाले हानेर १ जना घाइते
- नवलपुरमा १७४२ जना निर्वाचन प्रहरी छनौट, आइतबारबाट तालिम शुरु
समुह अनुसार हेर्नसहोस
कृषि
कावासाती ९ को वडा प्रबद्र्धनद्वारा बाँझो जमिनमा सामुहिक धान खेती
कावासोती । पूर्वी नवलपरासीको कावासोती ९ मा रहेको वडा प्रवद्र्धन प्रतिष्ठानले कावासोती ९ को बागडुरको बर्मा भन्ने स्थानमा सामुहिक खेती गरेको छ ।
आज १६ कठ्ठा जग्गा मध्ये १३ कठ्ठामा सामुहिक धान खेती गरेको प्रतिष्ठानका अध्यक्ष पं.…
नवलपुर जिल्लाको विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम
२२ असार, नवलपुर ।
विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम नवलपुर जिल्लामा प्रभावकारी भएको छ । यो कार्यक्रमले विपन्न बस्तीका एक सय घरधुरी प्रत्यक्षरुपमा लाभान्वित भएको कृषि ज्ञान केन्द्र नवलपुरको तथ्याङ्कले देखाएको छ ।
४० लाखको…
कावासाेती नगरपालिकाले बाड्याे दुग्ध किसानलाई २६ लाखबढी अनुदान
रामकुमार श्रेष्ठ -
नवलपुर । पूर्वी नवलपरासीकाे कावासाेती नगरपालिकाले कावासाेती नगरपालिकाका भित्रका दुग्ध किसानहरूलाई २६ लाख २० हजार ८ सय ३ रूपैयाँ अनुदान वितरण गरेकाे छ ।
कावासाेतीमा रहेका ४ वटा कृषि सहकारीमार्फत दूध विक्री गरेकाे…
कावासोतीमा मनाइयो असार १५ राष्ट्रिय धान दिवस
रामकुमार श्रेष्ठ -
नवलपुर । पूर्वी नवलपरासीमा असार १५ मा धान दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।
कावासोती ९ मा कावासोती नगरपालिकाको आयोजनामा शुक्रबार राष्ट्रिय धान दिवस धान रोपेर मनाइएको हो ।
कावासोती ९ मा रहेको वडा…
कावासोती नगरपालिकाद्वारा कृषकहरुलाई १७ लाख बराबरको उपकरण वितरण
रामकुमार श्रेष्ठ -
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले कावासोती नगरपालिका भित्र रहेका कृषक समूह मध्ये २२ वटा कृषक समूहलाई १७ लाख ९८ हजार ८ सय रुपैयाँ बराबरको कृषि उपकरण वितरण गरेको छ ।
आज शुक्रबार कावासोती…
नवलपरासीमा चैते धान लगाउने चटारो
रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीमा यति बेला नारायणी नदी आसपास र सिमसार क्षेत्रका किसानहरुलाई चैते धान लगाउन भ्याइनभ्याइ भएको छ ।
असार अगावै धान भित्राइसक्ने गरी लगाइने चैते धान पूर्वी नवलपरासीको गैडाकोट, देवचुली,…
गैँडाकोटमा मनाईयो प्रथम चैते धान दिवस
प्रथम चैते धान दिवसको अवसरमा गैँडाकोट ११ मा धान रोपेर मनाईएको छ । ‘दुई बाली धान लगाउ, खाद्य सुरक्षा र रोजगारको आधार बनाउ’ भन्ने मुख्य नाराका साथ प्रथम चैते धान दिवस मनाइएको हो ।
धान पकेट क्षेत्रको रुपमा रहेको गैँडाकोट ११ मा गैँडाकोट…
पशु स्वास्थ्य सेवा प्राविधिकहरुलाई अभिमुखीकरण कार्यक्रम
रामकुमार श्रेष्ठ —
नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा शनिबार पशु स्वास्थ्य सेवा प्राविधिकहरुलाई अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
नेपाल सरकारले हालै जारी गरेको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद ऐन २०७९ को बारेमा जानकारी…
पूर्वी नवलपरासीमा तोरीको उत्पादन बढ्ने भएपछि किसान खुसी
कावासोती । पूर्वी नवलपरासीमा यस वर्ष नगदे बालीकोे रूपमा रहेको तोरीको उत्पादन बढ्ने भएको छ । यस वर्ष मल तथा बीउको अभाव, सिँचाइको समस्या तथा रोग र कीराको प्रकोप घटेको र मौसम अनुकूल भएको हुँदा तोरी उत्पादन बढ्ने देखिएको कृषि ज्ञान केन्द्र…
नवलपरासी पूर्वमा किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइ नभ्याइ
माघेसङ्क्रान्ति नजिकिँदै जाँदा यतिबेला तरुल खन्न र बिक्री गर्न किसान व्यस्त बनेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल खनेर बजारमा बिक्रीका लागि उनीलाई भ्याइनभ्याइ भएको हो । माघेसङ्क्रान्तिमा…