समुह अनुसार हेर्नसहोस

कृषि

नवलपरासीः नेताहरु कुर्चीमा पुगे तर, किसानले अझै मल पाएनन

पश्चिम नवलपरासी सहित देशैभर यस वर्ष मलको चरम अभाव हुने देखिएको छ । जिल्लामा रहेका कृषि समाग्रि कम्पनीका मल राख्ने गोदाम प्राय रित्ता छन् । नवलपरासीको सदरमुकाम परासीमा रहेको कृषि समाग्रि कम्पनी लिमिटेडको गोदाममा अहिले थोरै मात्र डिएपि मल…

मानो खाएर मुरी उब्जाउने बेलामा रासायनिक मलको अभाव

मानो खाएर मुरी उब्जाउने तयारी गरिरहेका झापाका किसान रासायनिक मल पाउन नसक्दा चिन्तित भएका छन् । वर्षा सुरु भएसँगै धानको बिउ राख्ने बेलामा रासायनिक मल नपाउँदा किसान चिन्तित भएका हुन् । झापा बाह्दशी–७ की दिलकुमारी मिश्र…

नवलपुरमा चैते धान उत्पादन बढ्यो, बजारको समस्याले किसान चिन्तित

कावासोती । नवलपुरका किसानलाई अहिले चैतेधान स्याहार्ने चटारो छ । चैतेधान यसवर्ष निकै राम्रो उत्पादन भएको छ । लहलह झुलेका धानका फाँट देख्दा मनै आनन्दित हुन्छ । तर , स्याहार्ने बेलामा दिनहुँ भएको वर्षाले एकातिर किसान मार परेका…

कृषकको माछा पोखरीमा विष हालेर २२ हजार माछाको भुरा मारियो

दाङको तुलसीपुर उपमहानगरपालिका १२ का एक कृषकको माछा फार्ममा बिष हालेर २२ हजार माछाको भुरा मारिएको छ । १४ कठ्ठामा रहेको माछा पोखरीमा शुक्रबार राति विष हालेर २२ हजार माछाको भुरा मारिएको कृषक मदन गरीले  बताए । विहानै…

देशभर रासायनिक मल अभाव, असारमा थप चर्किने

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-८ की गोमा चौलागाईं नजिकैको सिपाघाट बजारमा रासायनिक मल किन्न पुगिन् । बारीको एकसरो मकै गोड्नु अघि हाल्नका लागि तीन बोरा रासायनिक मल उनलाई चाहिएको छ । तर, बजारमा मल पाइएको छैन । रासायनिक…

हावाहुरीबाट पाँच करोड रुपैयाँ बराबरको केरा खेती नष्ट

बाराको निजगढ नगरपालिकामा हावाहुरीबाट करिव पाँच करोड रुपैयाँ बराबरको केरा खेती नष्ट भएको छ । पानीसँगै आएको हावाहुरीले ढालेर पाँच करोड रुपैयाँ बराबरको केरा खेतीमा क्षति गरेको हो । पानीसँगै आएको हुरीले केराको बोट…

बगरमा सामूहिक खरबुजा खेतीबाट किसानहरु लखपती हुदै

पहिले राप्ती नदी पसेर खेतीयोग्य जमिन नै कटान गरी बगरमा परिणत गराएको ठाउँलाई अहिले किसानले हरियाली बनाएका छन् । त्यही बगरमा यतिबेला लटरम्म खरबुजा तथा तरकारी फलेका छन् । यही खेतीबाट किसानहरु लखपति पनि बनेका छन् । …

लिफ्ट सिँचाइले मैनार गाउँमा फर्किएको खुसी

राम अवतार चाैधरी कपिलवस्तु,  स्थानीय सरकार आएदेखि केही बर्ष यता तीनवटै तहकाे सरकारले कृषि क्षेत्रमा युवाहरुलाई प्राेत्सहन गर्न विभिन्न कार्यक्रम ल्याउने गरेकाे छ । सम्बन्धित निकायले अनुदान तथा साैलिहियत ऋण लगायतकाे व्यवस्थापन गरि…

मल अभावले झापाको केराखेती सङ्कटमा

यहाँ केराखेती गर्दै आएका किसानले रासायनिक मल अभावका कारण सङ्कट आएको बताएका छन् । यसबाट केराको उत्पादन घट्नाका साथै खेती खुम्चिन थालेको छ । विगतमा ५० बिघा जमिनमा केराको खेती गरेका कनकाई नगरपालिका–३ का बेनु…

पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट ११ लाखको उपकरण गायब

२८ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको संघीय सरकार मातहतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट ११ लाख रुपैयाँ पर्ने उपकरण हराएको छ । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले…