ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
चितवन
चितवनमा २० हजार भारतीय माछाका भुरा नष्ट
चितवन । चितवनमा २० हजार भारतीय माछाका भुरा नष्ट गरिएको छ । भरतपुर महानगरपालिका–१६ शरणपुरस्थित मिलिजुली चोकमा बेवारिसे अवस्थामा भेटिएको माछाका भुरा नष्ट गरिएको हो ।
भारतबाट लुकाइछिपाइ ल्याइएको भारतीय माछाका भुरा बरामद गरी नष्ट गरिएको…
चितवनमा स्कूल बसको ठक्करबाट पैदल यात्रुको निधन
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा स्कुल बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–४ बस्ने ४५ वर्षीय विष्णुभक्त श्रेष्ठ रहेका छन् ।
आज बिहान करिब ६ बजेको समयमा राप्ती–५ खहरेपुल नजिकै…
चितवनमा जेब्राक्रसिङमा हिँडिरहेका बालकको बसको ठक्करबाट मृत्यु
चितवन, भरतपुरमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
भरतपुरबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसले दस वर्षीय आरूष पौडेललाई जेब्राक्रसिङबाट बाटो काट्दै गरेका बेला ठक्कर दिएको हो।
सोमबार राति पौने ८ बजेतिर भरतपुर-७…
प्रहरीको पहरामा पढिरहेका छन् शालीनका साथीहरू
आइतबार दिउँसो चितवनको रत्ननगर नगरपालिका–१० मा रहेको एकता शिशु निकेतन स्कुल पुग्दा गेटमा प्रहरीहरू तैनाथ थिए।
गेटबाहिर अभिभावकको बाक्लै जमघट थियो। उनीहरू फागुन १२ गते बिहान छात्राबासमा मृत भेटिएकी १४ वर्षीया शालीन पोखरेलका बारेमा कुरा…
१० वर्षदेखि बुवा-आमाको ममताबाट टाढिएकी चितवनकी शालिन पोखरेल
काठमाडौं । फागुन १२ गते चितवन रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत अवस्थामा फेला परेकी थिइन्।
निकेतनमा कक्षा ८ मा पढ्दै गरेकी शालिनको झुन्डिएको अवस्थामा होस्टेलमा शव फेला परेको थियो। यो घटनालाई…
चितवन घटना : १४ वर्षीया शालिनको सुसाइड नोट फेला
काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत फेला परिन् । फागुन १२ गते कक्षा ८ मा पढ्ने १४ वर्षीया पोखरेल प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।
घटना अनुसन्धानका…
चितवन पुगेर देउवाले भने– गठबन्धन दायाँबायाँ हुँदैन
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा अध्यक्षको विषयलाई लिएर सत्ता गठबन्धन दायाँबायाँ नहुने दाबी गरेका छन् । भरतपुर भ्रमण वर्षमा सहभागी हुन शुक्रवार चितवन पुगेका पूर्व प्रधानमन्त्री समेत रहेका सभापति…
चितवनमा छात्रा मृत्यु प्रकरणमा प्रिन्सिपलसहित ३ जना पक्राउ
काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा छात्राको शंकास्पद मृत्यु भएको छ । कक्षा ८ मा पढ्ने १४ वर्षीया शालिन पोखरेल शनिवार मृत भेटिएकी हुन् ।
झुण्डेको अवस्थामा खबर आएपछि घटनास्थलमा पुगेर घटनाबारे…
चितवनमा गैंडा मृत फेला
चितवन, फागुन १३-
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिंगे गैँडा मृत फेला गरेको छ ।
भरतपुर महानगरपालिका-१३मा रहेको बेल्सर मध्यवर्ती सामुदायिक वन क्षेत्र भित्रको राप्ति नदी स्थित जर्नेली घाटमा आज (आइतबार) गैँडा…
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, कुटपिट गर्ने पक्राउ
चितवन, फागुन ११-
चितवनको खैरहनी नगरपालिका–१० कठारस्थित भित्रि सडक खण्डमा मोटरसाइकलले च्यापेको अवस्थामा एक पुरुष मृत फेला परेका छन् ।
सुर्तनाबाट कठारतर्फ जाँदै गरेको ना ४५ प ७७९८ नम्बरको मोटरसाइकलले गोडा च्यापेको अवस्थामा आज…