समुह अनुसार हेर्नसहोस

चितवन

माडीमा फेरि आक्रामक बन्यो ध्रुवे हात्ती

माडी । नेपाल र भारतका विभिन्न क्षेत्रमा करिब दुई दर्जनको संख्यामा मानवीय हताहती गरेको ध्रुवे हात्ती माडीमा फेरि आक्रामक बनेको छ । उक्त हात्तीकै कारण माडी तथा निकुञ्जवरपरका गाउँघरमा जनधनको क्षति भोग्नुपर्ने त्रास फैलिएको छ भने…

चितवनमा बोरामा फ्याँकिएको दुई शवको पहिचान, भतिजसँगै थियो अवैध सम्बन्धका कारण हत्या

चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएका दुई शवको पहिचान भएको छ । उनीहरुको शवको पहिचानसँगै हत्याको कारण विवाहेत्तर सम्बन्ध रहेको खुलासा भएको छ । गत मंसिर ६ गते भरतपुर महानगरपालिका–१२ स्थित मिलन चोकमा महिला र पुरुषको…

चितवन राष्ट्रिय निकुञ्जको नारायणी र राप्तीमा गोहीको अनुगमन

रामकुमार श्रेष्ठ - चितवन । चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको नारायणी नदी र राप्ती नदीमा चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोहीको अनुगमन गरिएको छ । अनुगमन तथा गणनाको क्रममा नारायणी नदीमा १ सय १३ वटा र राप्ती नदीमा १ सय ५२ वटा घडियाल…

सरकारको कामलाई एमालेले दूरबिन लगाएर हेरिरहेको छ : ओली

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्ष पुगेको उपलक्ष्यमा राष्ट्रको नाममा गरेको सम्बोधनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धामीको मन्त्रजस्तो भनेर टिप्पणी गरेका छन् । चितवनको कालिका नगरपालिकामा आयोजित कार्यकर्ता…

चितवन राष्ट्रिय निकुञ्जका आक्रामक चार भाले हात्ती

चितवन, ८ पौष । चितवन राष्ट्रिय निकुञ्जमा समूहबाट अलग भएका चार वटा भाले हात्ती यतिबेला बढी आक्रामक बनेका छन् । निकुञ्जमा रहेका ध्रुवे, गोविन्दे, रोनाल्डो र मकुना हात्तीले निकुञ्ज र आसपासका बस्तीमा त्रास बढाएका छन् । निकुञ्जका सूचना…

चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीसहित दुई घाइते

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–६, गीतानगरबजारमा मंगलबार बेलुकी ६ः०० बजे स्कुटरको ठक्करबाट पैदलयात्रीसहित चालक घाइते भएका छन् । भरतपुरबाट गीतानगर जाँदै गरेको प्रदेश २–०३–००३ प १७८४ नम्बरको स्कुटरले पैदलयात्री भरतपुर–६ बस्ने ७०…

चितवनमा ढुंगाले हानेर बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

चितवनमा आफ्नै बुवा ४१ वर्षीय रामशरण चेपाङको हत्या गरेको अभियोगमा ईच्छाकामना गाउँपालिका-३ चुम्लिङटार बस्ने २१ वर्षीय सुनिल चेपाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुनिलले सामान्य वादविवाद हुँदा ढुङगाले प्रहार गर्दा गम्भीर घाइते…

नारायणगढ–मुग्लिन सडक खण्ड : थप आठ पुल सञ्चालनमा ल्याउने तयारी

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माण हुँदै गरेका थप आठ पुल दुई महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । ती पुलको पहुँच मार्गको काम मात्र बाँकी छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का…

चितवनको इच्छाकामनामा पुस तेस्रो साता सुन्तला महोत्सव हुने

मुग्लिन । चितवनको इच्छाकामना सुन्तलाका उत्पादनका लागि उर्वरभूमि हो । यतिबेला इच्छाकामना गाउँपालिकाकाको तामिन, काउँले, माझगाउँ, सिरानगाउँ, तोक्दाङलगायत गाउँ सुन्तला पाकेर पहेँलपुर हुन थालेको छ । सुन्तला खेती गर्ने किसानलाई…

ध्रुबे हात्तीको दाह्रा काटियो, जोडियो स्याटलाइट कलर

https://www.youtube.com/watch?v=PHDdBu645BU चितवनका विभिन्न बस्तीमा पसेर आतंक मच्चाउँदै आएको जंगली मत्ता (भाले हात्ती) ‘ध्रुबे’को शरीरमा स्याटलाइट कलर जडान गरिएको छ। उसको दाह्रा पनि काटिएको छ। सोमबार दिउँसो सवा तीन बजेतिर चितवन…