ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
चितवन
चितवनमा दुइटा बस आपसमा ठोक्किँदा ३१ जना घाइते — घाइतेहरुको नामावली सहित
चितवनको खुरखुरेमा दुइटा यात्रुवाहक बस ठक्कर खाँदा ३१ जना घाइते भएका छन्।
दिउँसो साढे १ बजेतिर पोखराबाट गौरतर्फ जाँदै गरेको ग १ ख ७५३२ नम्बरको यात्रुवाहक बस र वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ६०४१ नम्बरकको बस आपसमा ठोक्किएका…
एक अर्ब लगानीको सिद्धार्थ ग्रुपको लक्जरी रिसोर्ट ‘सिद्धार्थ भिलासा बन्बास’ सञ्चालनको…
सिद्धार्थ हस्पिटालिटीले चितवनको सौराहामा लग्जरी रिसोर्ट 'सिद्धार्थ भिलासा बन्बास' दसैं अगाडि सञ्चालनमा ल्याउने भएको छ। ‘भिलासा’ सिद्धार्थ ग्रुपको लक्जरी ब्राण्ड हो।
सिद्धार्थ बुटिक होटल बौद्धमा आयोजना गरिएको 'फेस टु फेस' कार्यक्रममा…
नारायणगढ-मुग्लिन सडकखण्ड १७ घण्टापछि खुल्याे
चितवन। गएराती देखि रोकिएको मुग्लिन–नारायणगढ सडक १७ घण्टापछि दुईतर्फि सञ्चालनमा आएको छ।
सोमबार बेलुकी करिब ८ बजेतिर खसेको पहिरोले सडक अवरूद्ध हुँदा सवारी साधन सडकमै रोकिएका थिए।
सडक डिभिजन भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार…
अक्सफोर्ड कलेजका सञ्चालकका छोराद्वारा चितवन पोष्टको कार्यालयमा हुलहुज्जत, सञ्चारसम्बद्ध…
भरतपुर । सोमबार प्रकाशित ‘अक्सफोर्ड कलेजको बस गाँजा खाएर चलाएको पुष्टि’ शीर्षकको समाचारलाई लिएर चितवन पोष्ट दैनिकलाई धम्की दिनुका साथै कार्यालयभित्रै हुलहुज्जत गरिएको छ । साउन ३१ गते अक्सफोर्ड कलेजको बसले टिकौली जंगलमा सातवटा सवारीसाधनलाई…
नारायणगढ – मुग्लिङ्ग सडक अवरूद्ध
मुग्लिन नारायणगढ सडक खण्डको इच्छाकामना गाउँपालिका ६ कालीखोला लगायत अन्य स्थानहरूमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
सडक डिभिन कार्यलय भरतपुरका अनुसार विहान सवा ५ वजेदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।
बिहानैदेखि डिभिजनको…
नारायणगढ–मुग्लिन सडक अवरुद्ध
भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड बिहान ९ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ ।
पहिरो पन्छाउनको लागी डोजरलगायत मेशिनहरु उक्त स्थानमा पुगी पहिरो पन्छाउने…
चितवनमा गैंडाको आक्रमणबाट एक वृद्धकाे मृत्यु
चितवन । चितवनको सौराहामा नजिक रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यू भएको छ ।
रत्ननगर ६ सौराहा निवासी ७६ बर्षिय नवराज अधिकारीको मृत्यू भएको हो । विहीबार दिउसो २ बजे वनमा घाँस काट्न गएका उनी…
मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालन
मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालन
चितवन । मुग्लिन-नारायणगढ सडकखण्ड पुन: सञ्चालनमा आएको छ । बर्खा लागेसँगै पटकपटक अवरुद्ध हुने गरेको सडकखण्ड दुईतर्फी रुपमा सञ्चालनमा आएको हो ।
आज बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो…
नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध
चितवन । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।
अहिले पहिरो पन्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।…
लायन्स क्लब अफ चितवनको खुल्ला रक्तदान
१६ असार, चितवन
लायन्स क्लब अफ चितवन चौतारीले आज भरतपुर ४ हरिकृर्तन चोक लंकूमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जीवनदान भन्ने नाराका साथ क्लबले हरेक लायन बर्षको पहिलो शनिवार बृहत्त रक्तदान कार्यक्रम गर्दै आईरहेको छ ।…